समाचार

जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन : पूर्वप्रम भट्टराई

| २०७५ फाल्गुन ३, शुक्रबार ०९:१६

पोखरा । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताएका छन् ।   संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित ...

पूरा पढ्नुहोस् »

हराएको लाज र खगेन्द्र जिसीमाथिको घात

| २०७५ फाल्गुन ३, शुक्रबार ०९:१६

डेढ वर्ष अघि १४–१७ अक्टोबर २०१७ मा काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन भएको थियो । सम्मेलनले जापानका एनआरएन भवन भट्टलाई अध्यक्षमा निर्वाचित गर्यो । एनआरएन ...

पूरा पढ्नुहोस् »

चितवनबाट २३ जना जुवाडे पक्राउ

| २०७५ फाल्गुन ३, शुक्रबार ०५:३४

चितवन । चितवन प्रहरीले भरतपुर–११ स्थित छिम्केश्वरीटोलमा कौडाको खालबाट २३ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।   उनीहरुको साथबाट कौडासहित ९ लाख ३२ हजार ८१३ रुपैयाँ बरामद गरिएको ...

पूरा पढ्नुहोस् »

सरकारको एक वर्ष : संघीयता कार्यान्वयनमा सफलता

–शरद शर्मा | २०७५ फाल्गुन ३, शुक्रबार ०४:४५

काठमाडौँ । संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुकमा सङ्घीय संरचनामा जाने भनिएको थियो । संघीय संरचनाअनुसार अहिले मुलुकमा सङ्घ, सात प्रदेश र ७५३ स्थानीय तह रहेका छन् ।   संविधान ...

पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

–कुमार चौलागाईं | २०७५ फाल्गुन ३, शुक्रबार ०४:४२

काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था ...

पूरा पढ्नुहोस् »

घूस प्रकरणपछि अख्तियारका आयुक्त पाठकको राजीनामा

| २०७५ फाल्गुन ३, शुक्रबार ०१:०९

घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अन्ततः राजीनामा दिएका छन् । पाठकले शुक्रबार राष्ट्रपति कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ...

पूरा पढ्नुहोस् »

भेरीमा बस खस्दा चारको मृत्यु

| २०७५ फाल्गुन २, बिहीवार ०८:१६

जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।    आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ ...

पूरा पढ्नुहोस् »

ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

| २०७५ फाल्गुन २, बिहीवार ०८:१३

काठमाडौँ । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर आज ४।६ रिक्टर स्केलको भूकम्प गएको छ ।    साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको ...

पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण नगर्न परमादेश

| २०७५ फाल्गुन २, बिहीवार ०८:०७

काठमाडौँ । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन फैसला जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको ...

पूरा पढ्नुहोस् »

जनयुद्ध दिवस : दशवर्षे जनयुद्धका जगमा गणतन्त्र

| २०७५ फाल्गुन १, बुधवार ०८:५७

पाल्पा । नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले दशवर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनको जगमा नेपालमा गणतन्त्र आएको बताएका छन् । गणतन्त्र ल्याउनका लागि नेपाली काङ्ग्रेसको साथ ...

पूरा पढ्नुहोस् »

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता

| २०७५ फाल्गुन १, बुधवार ०८:४६

काठमाडौँ । संघ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ ...

पूरा पढ्नुहोस् »

नेविसंघको तदर्थ समिति बनाइँदै

| २०७५ फाल्गुन १, बुधवार ०८:४०

काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टी सभापति ...

पूरा पढ्नुहोस् »

संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : डा भट्टराई

| २०७५ फाल्गुन १, बुधवार ०८:२४

गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् ।    गोरखाको ...

पूरा पढ्नुहोस् »

ढिलासुस्ती र घुसखोरी समृद्धिको मुख्य बाधक : पूर्वप्रधानमन्त्री नेपाल

| २०७५ फाल्गुन १, बुधवार ०८:२०

बर्दिवास । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारी कार्यालयबाट सम्पादन हुनुपर्ने काममा ढिलासुस्ती र घुसखोरी मुलुकको समृद्धिमा ...

पूरा पढ्नुहोस् »

चितवन निकुञ्जमा ८८ हजार पुगे पर्यटक, १५ करोड राजश्व उठ्यो

रासस | २०७५ माघ २९, मंगलवार ०८:०१

चितवन - चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।   निकुञ्जका ...

पूरा पढ्नुहोस् »

‘गोपी’ को असफलता जिम्मेवारी बिपिनले लिए

| २०७५ माघ २९, मंगलवार ०७:५८

नायक विपिन कार्कीले चलचित्र ‘गोपी’ असफलताको जिम्मेवारी लिएका छन् । विपिन यो चलचित्रमा अन्तिम समयमा आएर जोडिएका थिए ।   बलिउड सुपरस्टार आमिरले आफ्नो फिल्मको असफलताको जिम्मेवारी ...

पूरा पढ्नुहोस् »

मेलम्ची आयोजनामा पुरानै ठेकेदार कम्पनी फर्काउन पहल

| २०७५ माघ २९, मंगलवार ०७:४६

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी सिएमसी दी राभेनालाई नै फर्काउन खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले पहल गरेकी छन् । मेलम्ची खानेपानी ...

पूरा पढ्नुहोस् »

अदालत परिसरबाटै करणीका अभियुक्त फरार

| २०७५ माघ २९, मंगलवार ०७:४०

कैलाली । जिल्ला अदालत कैलालीको परिसरबाट आज एक अभियुक्त फरार भएका छन् ।    जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका ...

पूरा पढ्नुहोस् »

अख्तियारको नियन्त्रणमा आएका असइ फरार

| २०७५ माघ २९, मंगलवार ०७:३५

महोत्तरी । दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक(असइ) फरार भएका छन् ।    आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग ...

पूरा पढ्नुहोस् »

तीनै तह मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

| २०७५ माघ २९, मंगलवार ०७:३१

चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।    भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ ...

पूरा पढ्नुहोस् »

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

| २०७५ माघ २९, मंगलवार ०७:२६

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।    देवघाटमा रहेको महेश सन्यास आश्रमले आयोजना ...

पूरा पढ्नुहोस् »

नेपाली साहित्यको इतिहास वेदभन्दा पुरानो : दीक्षित

| २०७५ माघ २९, मंगलवार ०७:२१

काठमाडौँ । साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताएका छन् ।     आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ...

पूरा पढ्नुहोस् »

नेपाल–भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने

–रमेश लम्साल | २०७५ माघ २९, मंगलवार ०७:१०

नयाँ दिल्ली । भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ । भारत भ्रमणमा ...

पूरा पढ्नुहोस् »

आन्द्रा र रक्त क्यान्सरका बिरामी दाताको भरमा

– नारायण अधिकारी | २०७५ माघ २८, सोमबार ०५:४८

चितवन । एउटा सामाजिक संस्थाले देशका ६३१ जना बिरामीको जीवन बचाइरहेको छ । धेरैलाई त्रास दिलाउने क्यान्सर रोगबाट ग्रसित बिरामीलाई निकै महङ्गो औषधि निःशुल्क दिएर ‘म्याक्स फाउण्डेसन’ ...

पूरा पढ्नुहोस् »

एउटै अस्पतालका भरमा १५० होटल सञ्चालन

| २०७५ माघ २८, सोमबार ०५:३५

चितवन । एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ ...

पूरा पढ्नुहोस् »

नेविसंघका अध्यक्ष महरद्वारा राजीनामा

| २०७५ माघ २८, सोमबार ०५:२७

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।    अध्यक्ष महरले सोमबार कांग्रेस सभापति ...

पूरा पढ्नुहोस् »

सदरमुकामको विवाद संवैधानिक इजलासमा

| २०७५ माघ २८, सोमबार ०५:२२

रुकुम  । रुकुम (पूर्व)को सदरमुकामसम्बन्धी विवाद संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशमान सिंह रावतको सोमबारको पूर्ण इजलासले उक्त ...

पूरा पढ्नुहोस् »

लुटतन्त्र मच्चाउनेसँग सजग हुन ओलीको आह्वान

| २०७५ माघ २८, सोमबार ०५:१८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन् ।    गृह मन्त्रालयमा सोमबार ...

पूरा पढ्नुहोस् »

प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैन : मुख्यमन्त्री पौडेल

| २०७५ माघ २८, सोमबार ०५:१३

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैँबाट सरु गर्न अनुरोध गरेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा उनले रकमको ...

पूरा पढ्नुहोस् »

प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल ...

| २०७५ माघ २७, आईतवार ०८:००

काठमाडौँ । सफलता एचआईभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम थियो ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 ... 186 187 Next Last