एनआरएन विशेष

एनआरएनएलाई गौरी जोशीले १ करोड दिए

| २०७६ भाद्र २६, बिहीवार ०६:४४

हिमालयखवर संवाददाता अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले एनआरएनए अभियानलाई अघि बढाउन संघलाई एक करोड रुपैंया सहयोग गरेका छन् ...

पूरा पढ्नुहोस् »

एनआरएनए अध्यक्षका पदका लागि उम्मेदवार हुन १० लाख रुपैंया

| २०७६ भाद्र २४, मंगलवार ०९:५०

हिमालयखवर संवाददाता अमेरिका- गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को अध्यक्षका लागि उम्मेदवार दिन मनोनयन शुल्क मात्र १० लाख  रुपैंंया (१० हजार अमेरिकी डलर ) ...

पूरा पढ्नुहोस् »

भिजन २०२० को कार्यान्वयन मेरो प्रमुख एजेण्डा, गौरी जोशी

| २०७६ भाद्र २४, मंगलवार ०८:२०

हिमालयखवर संवाददाता अमेरिका– गैर आवासिय नेपाली संघ अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीले एनआरएनए आईसीसीमा सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । आफ्नो कर्मक्षेत्र टेक्सस ...

पूरा पढ्नुहोस् »

एनआरएनए अमेरिकाको युथ लिडरसिप स्कलरशीप अवार्डका बिजेता घोषणा

हिमालय खबर संबाददाता | २०७६ श्रावण २३, बिहीवार ०९:३२

ड्यालस (अमेरिका) - गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाद्वारा स्थापित युथ लिडरसिप स्कलरसिप - २०१९ का बिजेताहरु घोषणा भएका छन् ।   बिजेताहरुमा दक्षिणी ...

पूरा पढ्नुहोस् »

एनआरएनए आईसीसी पदाधिकारीमा अमेरिकबाट अहिलेसम्म पाँच उम्मेदवार

| २०७६ श्रावण १८, शनिबार १८:२०

हिमालयखवर संवादादाता-   अमेरिका । गैर आवासीय नेपाली संघ (एनअरएन) एनसीसी अमेरिकाकी पुर्व उपाध्यक्ष रविना थापाले पनि एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी ...

पूरा पढ्नुहोस् »

बिदेशमा बसेर नेपालको राजनीति नगर्न सभापति पोखरेलको आग्रह

| २०७६ श्रावण १२, आईतवार ०९:१३

हिमालयखबर संबाददादा- ड्यालास (टेक्सस) । अमेरिकाको भ्रमणमा रहनुभएका संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गैरआवासीय नेपालीहरुलाई बिदेशमा बसेर नेपालको ...

पूरा पढ्नुहोस् »

भवन नउठ्ने हुँदा एनआरएनमा सर्वसम्मत हुने सम्भावना बढ्यो

| २०७६ श्रावण ११, शनिबार ०६:३७

हिमालयखवर संवाददाता   अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) मा गत सातासम्म सबैभन्दा धेरै सोधिने प्रश्न अध्यक्ष भवन भट्टले अर्को कार्यकालका लागि उम्मेदवारी दिन्छन् वा दिन्नन् ...

पूरा पढ्नुहोस् »

सभापति पोखरेलसँग ड्यालसमा अन्तरकृया हुँदै

हिमालय खबर संबाददाता | २०७६ श्रावण ९, बिहीवार ११:०२

ड्यालस (अमेरिका) – अमेरिका भ्रमणमा रहनुभएका प्रतिनिधि सभाका कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलसँग शुक्रबार एनआरएन टेक्सस च्याप्टरले ड्यालसमा अन्तरकृया ...

पूरा पढ्नुहोस् »

‘भवन भट्टले अब चुनाव लड्दैन’

हिमालय खबर संबाददाता | २०७६ श्रावण ८, बुधवार १३:३५

अमेरिका - गैर आवासिय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन् । अमेरिका समय अनुसार बुधवार दिउसो उनले फेसबुक मार्फत सम्वोधन गर्दै ...

पूरा पढ्नुहोस् »

एनआरएनएमा अध्यक्षलाई कमजोर र पङ्गु बनाउने गरि विधान संशोधनको प्रस्ताव

| २०७६ आषाढ २१, शनिबार १३:४३

सिकागो (अमेरिका) - गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सिकागोमा जारी आठौँ साधारण सभामा संस्थालाई कमजोर बनाउने ध्येयले प्याट्रोन काउन्सिल (संरक्षक परिषद) को प्रस्ताव ल्याएर ...

पूरा पढ्नुहोस् »

एनआरएनए अमेरिकाको चुनावको निष्पक्षतामा प्रश्न उठाउँदै आईसीसीमा लम्सालको पत्र

| २०७६ जेष्ठ ९, बिहीवार ०६:५४

हिमालयखवर संवाददाता अमेरिका- गैर आवासीय नेपाली संघ (एनअारएन) एनसीसी अमेरिकाको गत साता भएको निर्वाचनमा पराजित उम्मेदवार सुर्य लम्सालले चुनावको निष्पक्षतामा प्रश्न उठाउँदै गैर आवासीय ...

पूरा पढ्नुहोस् »

एनआरएनए अमेरिका चुनाव नतिजा सार्वजनिक

- हिमालयखबर संबाददादा | २०७६ जेष्ठ ५, आईतवार २३:४३

अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाको मत परिणामको पुरा विवरण सार्वजनिक भएको छ । अध्यक्षमा सुनिल शाहले ३७ सय ११ भोट ल्याएर विजयी भएका छन् ।   वरिष्ठ उपाध्यक्षमा डा अर्जुन ...

पूरा पढ्नुहोस् »

एनआरएनए अमेरिका निर्वाचन: सुनिलले ३७ सय ११ भोट ल्याएर जिते, वरिष्ठमा डा. बञ्जाडे

- हिमालयखबर संबाददाता | २०७६ जेष्ठ ५, आईतवार २२:२६

अमेरिका– गैर आवासीय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्षमा टेक्ससका सुनिल साह विजयी भएका छन् । अाफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले साह विजयी भएका हुन् ।   अध्यक्षमा  विजयी ...

पूरा पढ्नुहोस् »

एनआरएनए अमेरिका अध्यक्षमा सुनिल शाहले जित्ने संभावना वढी

| २०७६ जेष्ठ ५, आईतवार १६:३१

हिमालयखवर संवाददाता- अमेरिका । गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाका तीन जना अध्यक्ष पदका उम्मेदवार सुनिल शाह, सुर्य लम्साल र संजय थापा मध्ये नतिजा कसको पक्षमा आउंछ  सोमवार ...

पूरा पढ्नुहोस् »

हालसम्म करिब ६ हजार मत खस्यो

| २०७६ जेष्ठ ५, आईतवार १३:१०

हिमालयखवर संवाददाता अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिको निर्वाचन जारी छ । आइतवार दिउसो सम्म करिव ६ हजार सदश्यले मतदान गरेको अनुमान गरिएको छ ।   सोमवार विहानसम्म एनआरएनए ...

पूरा पढ्नुहोस् »

दुईहजार सदस्यताको स्विकृतीमा समितिले उठायो प्रश्न (भिडियो सहित)

| २०७६ जेष्ठ ३, शुक्रबार २२:४८

हिमालयखबर संबाददादा - ड्यालस (टेक्सस) ।  अन्तिम अवस्थामा गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाव होला या नहोला भन्ने आशंक अब अन्त्य भएको छ । अब चुनाव तर्फ एनआरएन अमेरिका अघि ...

पूरा पढ्नुहोस् »

एनआरएनको गोप्य सदस्य विवरण छरपष्ट (रेडियो अन्तरबार्ता सहित)

- भीषण न्यौपाने | २०७६ जेष्ठ ३, शुक्रबार १०:००

टेक्सस(अमेरिका) – अन्ततः जे डर होला भनेर अमेरिकामा रहेका धेरै नेपालीहरूले सदस्यताका लागि चासो दिएनन् त्यो भइ छाडेको छ ।    गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यहरूको ...

पूरा पढ्नुहोस् »

एनआरएनको सदस्यता भेरिफाइ गर्न पुनः समिति गठन

| २०७६ जेष्ठ २, बिहीवार १२:२६

हिमालयखबर संबाददादा  अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन प्रकृया सुरु हुनु अघि सदस्यहरुको छानवीन गर्न पुनः समिति गठन भएको छ ।   एनआरएन अन्तराष्ट्रीय ...

पूरा पढ्नुहोस् »

एनआरएनए अमेरिका विवाद, निर्वाचन समिति तोकिएको समयमै चुनावको पक्षमा

| २०७६ जेष्ठ २, बिहीवार ०७:२५

हिमालयखवर संवाददाता- अमेरिका । गैर आवासीय नेपाली संघ (एनअारएन) एनसीसी अमेरिका निर्वाचन समितिले तोकिएको समयमै निर्वाचन गर्ने जनाएको छ । क्षेत्रीय संयोजक गौरी जोशीलाई पत्र पठाउँदै ...

पूरा पढ्नुहोस् »

दोषीमाथि छानविन सुरु भैसकेको छ:डा. पौडेल

हिमालयखबर | २०७६ जेष्ठ १, बुधवार १८:१५

अमेरिका-एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले सदस्यहरुको गोप्य डाटा चुहावट गर्नेमाथि कानुनी कारवाही अघि बढ्ने उल्लेख गरेका छन् । बुधबार विज्ञप्ती जारी गर्दै पौडेलले दोषी माथि ...

पूरा पढ्नुहोस् »

एनआरएनए अमेरिकामा असहज स्थिति, अब के ?

हिमालयखबर | २०७६ जेष्ठ १, बुधवार ०९:०६

हिमालयखवर संवाददाता- अमेरिका । अमेरिका गैर आवासीय नेपाली संघ (एनअारएन) एनसीसी अमेरिका भित्रको असहज स्थित सल्टाउन पहल भईरहेको छ । विद्यमान अवस्थालाई सल्टाउन अनौपचारिक रुपमा वार्ताहरु ...

पूरा पढ्नुहोस् »

टेक्सस च्याप्टरमा सकस

| २०७६ बैशाख ३०, सोमबार १८:१५

हिमालयखबर संबाददादा- ड्यालस (टेक्सस)। गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको मतदान मिति नजिकिदै गर्दा केन्द्रका अध्यक्षहरुबीच जति द्वन्द्व र लफडाबाजी बढ्दै गएको छ टेक्सस च्याप्टरको ...

पूरा पढ्नुहोस् »

एनआरएनको चुनावी आशंका हट्यो

- हिमालयखबर संबाददादा | २०७६ बैशाख ३०, सोमबार ११:०८

न्यूयोर्क (अमेरिका) – लामो आशंकाबीच अन्ततः गैर आवासीय नेपाली संघ (एनअारएन) अमेरिकाको चुनावमा जान बाटो खुल्ला भएको छ ।    एनआरएन अमेरिका विरूद्ध परेको मुद्धालाइ टेनिसी कोर्टले ...

पूरा पढ्नुहोस् »

युथ लिडरशीप अवार्डको आवेदन गर्न तीन दिनमात्र बाँकी

- हिमालयखबर संबाददादा | २०७६ बैशाख २९, आईतवार २०:५४

ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनअारएन) अमेरिकाले प्रदान गर्ने युथ लिडरशीप अवार्डको लागि आवेदन दिने अन्तिम मिति आउन अब तीन दिनमात्र बाँकी छ ।   अमेरिकामा अध्ययनरत युवा ...

पूरा पढ्नुहोस् »

एनआरएन अमेरिकाको निर्वाचन विवाद

| २०७६ बैशाख २५, बुधवार २०:४२

हिमालयखबर संबाददादा  अमेरिका- एनआरएन एनसिसी अमेरिकाको निर्वाचन नजिकिदैं गर्दा अध्यक्षका दुइजना प्रत्यासीले,  अध्यक्षकै अर्का  एकजना प्रत्याशी सुनील शाहको उम्मेदवारी रद्ध ...

पूरा पढ्नुहोस् »

नेजाको न्यूयोर्कमा राखिएको एनआरएनए अन्तरकृया स्थगित

हिमालयखबर | २०७६ बैशाख २५, बुधवार १०:०९

न्यूयोर्क (अमेरिका) - नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अायोजनामा अाउँदो शनिबार न्यूयोर्कमा हुने भनिएको एनअारएन अमेरिका उम्मेदवार वहश कार्यक्रम स्थगित भएको छ ।    एनआरएनए ...

पूरा पढ्नुहोस् »

एनआरएनए अमेरिका विवाद, फेरी चुनाव रोक्न अदालतसक्षम माग

| २०७६ बैशाख १७, मंगलवार ११:५०

हिमालयखवर संवाददाता अमेरिका- गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समवन्य परिषद अमेरिका (एनआरएनए अमेरिका) विरुद्ध अदालतमा भएको पुरानो मुद्दा फेरी बल्झाउंदै चालु निर्वाचन प्रकृया रोक्न ...

पूरा पढ्नुहोस् »

ड्यालसमा नेजाको साधारण सभाको तयारी पुरा

- हिमालयखबर संबाददादा | २०७६ बैशाख १४, शनिबार ०९:०८

ड्यालस (टेक्सस) –  नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ अाै बार्षिक साधारण सभाको तयारी अन्तिम अवस्थामा पुगेको छ ।    मे ४ र ५ तारिक हुने साधारण सभा ड्यालसको अर्भिङस्थित हिल्टन ...

पूरा पढ्नुहोस् »

सुवेदीको उम्मेदवारी विवादास्पद

हिमालयखबर संबाददाता | २०७६ बैशाख १२, बिहीवार ११:१५

हिमालयखबर संबाददाता न्यूयोर्क (अमेरिका) – गत वर्षको अन्तिम दिन । अर्थात डिसेम्बर ३१ तारिक सोमबार साँझ ८ बजेको समय । एनआरएनए अमेरिकाको आकस्मिक बैठकमा सदस्यताको आन्तरिक छानबीन समिति ...

पूरा पढ्नुहोस् »

सबैभन्दा बढी उम्मेदवार न्यूयोर्कमा

| २०७६ बैशाख १२, बिहीवार ०९:०२

हिमालय खबर संबाददाता अमेरिका – गैर अावासीय नेपाली संघ (एनअारएनए) अमेरिकाको नेतृत्वका लागि खडा भएका उम्मेदवारहरू मध्य सबैभन्दा धेरै न्यूयोर्कबाट छन् ।   उम्मेदवारहरूको ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 7 Next Last