देश

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

–कुमार चौलागाईं | २०७५ फाल्गुन ३, शुक्रबार ०४:४२

काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था ...

पूरा पढ्नुहोस् »

घूस प्रकरणपछि अख्तियारका आयुक्त पाठकको राजीनामा

| २०७५ फाल्गुन ३, शुक्रबार ०१:०९

घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अन्ततः राजीनामा दिएका छन् । पाठकले शुक्रबार राष्ट्रपति कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ...

पूरा पढ्नुहोस् »

अदालत परिसरबाटै करणीका अभियुक्त फरार

| २०७५ माघ २९, मंगलवार ०७:४०

कैलाली । जिल्ला अदालत कैलालीको परिसरबाट आज एक अभियुक्त फरार भएका छन् ।    जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका ...

पूरा पढ्नुहोस् »

प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल ...

| २०७५ माघ २७, आईतवार ०८:००

काठमाडौँ । सफलता एचआईभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम थियो ...

पूरा पढ्नुहोस् »

राजदूत मर्यादित नभएपछि नियुक्तिमा नयाँ मापदण्ड

–कालिका खड्का | २०७५ माघ २५, शुक्रबार ०१:०२

काठमाडौँ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको ...

पूरा पढ्नुहोस् »

विद्यार्थी नेता रिहा गर्न कांग्रेसको माग

| २०७५ माघ २३, बुधवार ०८:०३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।    कांग्रेसले एक ...

पूरा पढ्नुहोस् »

विप्लवसहित सोह्र जना आरोपीलाई सफाइ

| २०७५ माघ २२, मंगलवार १७:५६

भोजपुर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० सहित २० जनाविरुद्ध लगाइएको ...

पूरा पढ्नुहोस् »

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर सुरु

| २०७५ माघ २०, आईतवार ०८:४३

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आइतबार ...

पूरा पढ्नुहोस् »

सरकारविरुद्ध सिंहदरवार गेटमा प्रदर्शन

| २०७५ माघ १९, शनिबार १३:३४

काठमाडौं । नेपाल विद्यार्थी संघले सिंहदरवारको मूल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।   नेविसंघले बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडिबाट काला तथा राता बेलुन उडाएको ...

पूरा पढ्नुहोस् »

यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउन लागेको अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला

| २०७५ माघ १९, शनिबार १२:५३

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी ...

पूरा पढ्नुहोस् »

चालकको लापर्बाहीबाटै ८४ प्रतिशत दुर्घटना

| २०७५ माघ १८, शुक्रबार ०३:०४

भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापर्बाहीका कारण हुने गरेको बताएका छन् ।    शुक्रबार भक्तपुर ट्रक व्यवसायी ...

पूरा पढ्नुहोस् »

मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु

–अच्युत रेग्मी | २०७५ माघ १८, शुक्रबार ०१:५७

काठमाडौँ ।साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् ।    प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त ...

पूरा पढ्नुहोस् »

डा केसीको जीवनरक्षाका लागि चिकित्सक संघको ध्यानाकर्षण

| २०७५ माघ १७, बिहीवार ०७:४२

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले अनशनरत् प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उनले उठान गरेको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ ...

पूरा पढ्नुहोस् »

देशको चिन्ता लिनुपर्ने दिन आउँदैन : प्रम ओली

| २०७५ माघ १७, बिहीवार ०७:४२

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् ।    सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले ...

पूरा पढ्नुहोस् »

सरकारले अधिनायकवादी चरित्र देखायो : देउवा

| २०७५ माघ १५, मंगलवार ०६:४१

चितवन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै आक्रोश पोखेका छन् ...

पूरा पढ्नुहोस् »

बारामा सबारी दुर्घटना हुदा सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते

| २०७५ माघ १२, शनिबार १०:०७

सिमरा - बारामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको सवारी दुर्घटनामा मृत्यु भएको छ ।   दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते ...

पूरा पढ्नुहोस् »

नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित

| २०७५ माघ १२, शनिबार ०६:५०

काठमाडौं- युएईविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले ‍‍‍‍‍१ सय ४५ रनको जित निकालेको छ ।   नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै ...

पूरा पढ्नुहोस् »

भारतले दशगजा क्षेत्रमा बनाउन लागेको डिल नेपालीले रोके

| २०७५ माघ १०, बिहीवार ०४:५८

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजिक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिनासहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न ...

पूरा पढ्नुहोस् »

निर्मला हत्याको अनुसन्धान जारी छ : प्रहरी प्रवक्ता

| २०७५ माघ ८, मंगलवार ०५:२२

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताएका छन् ...

पूरा पढ्नुहोस् »

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

| २०७५ माघ ८, मंगलवार ०४:२३

तेह्रथुम । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।    आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको ...

पूरा पढ्नुहोस् »

नक्कली मह बनाउने गिरोह पक्राउ

| २०७५ माघ ६, आईतवार ०४:५७

नवलपरासी । पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ ।   राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा ...

पूरा पढ्नुहोस् »

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

| २०७५ माघ ५, शनिबार ०५:४९

दुल्लु । भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् ।    नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय ...

पूरा पढ्नुहोस् »

त्रिशूलीमा फोहोर फ्याँके कारवाही

| २०७५ माघ ४, शुक्रबार ०६:०८

मुग्लिन । त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गरिने भएको छ । इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो ।    सूचनालाई ...

पूरा पढ्नुहोस् »

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा

–अशोक घिमिरे | २०७५ माघ ३, बिहीवार ०१:५१

काठमाडौँ । आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले सञ्चालन गर्न लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ ...

पूरा पढ्नुहोस् »

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

हिमालयखबर | २०७५ माघ २, बुधवार ०९:३४

नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पु¥याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र ...

पूरा पढ्नुहोस् »

बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त

| २०७५ माघ २, बुधवार ०७:०७

राजविराज । उपचारका क्रममा एक बिरामीको बुधबार मृत्यु भएपछि राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ ।    बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता ...

पूरा पढ्नुहोस् »

उपचार खर्च तिर्न नसक्दा दुई महिनादेखि अस्पतालमै बन्धक

| २०७५ पुष ३०, सोमबार ०७:२३

नवलपरासी । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक भएका छन् ।  नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार ...

पूरा पढ्नुहोस् »

मन्त्रीद्वारा प्रदेश २ मा पर्यटन सचिव कुटिए

| २०७५ पुष २९, आईतवार ०७:०७

जनकपुर - प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिवमाथि हातपात गरेका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले ...

पूरा पढ्नुहोस् »

फूलचोकीमा बेपत्ता भएका किशोरकिशोरी १६ फेला परे

| २०७५ पुष २९, आईतवार ०६:४४

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला पारेर अभिभावकलाई बुझाएको छ ।    बेपत्ता हुनेमा १२ किशोर र चार किशोरी थिए । शनिबार ...

पूरा पढ्नुहोस् »

नेपाली बजारमा अमेरिकी डलरको भाउमा ब्रिद्दि

| २०७५ पुष २८, शनिबार १०:३३

काठमाडौँ । नेपाली बजारमा आज (शनिबार) अमेरिकी डलरको भाउ बढेको छ।    नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४८ पैसा छ ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last