देश
सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै
–कुमार चौलागाईं | २०७५ फाल्गुन ३, शुक्रबार ०४:४२काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था ...
पूरा पढ्नुहोस् »घूस प्रकरणपछि अख्तियारका आयुक्त पाठकको राजीनामा
| २०७५ फाल्गुन ३, शुक्रबार ०१:०९घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अन्ततः राजीनामा दिएका छन् । पाठकले शुक्रबार राष्ट्रपति कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ...
पूरा पढ्नुहोस् »अदालत परिसरबाटै करणीका अभियुक्त फरार
| २०७५ माघ २९, मंगलवार ०७:४०कैलाली । जिल्ला अदालत कैलालीको परिसरबाट आज एक अभियुक्त फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका ...
पूरा पढ्नुहोस् »प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल ...
| २०७५ माघ २७, आईतवार ०८:००काठमाडौँ । सफलता एचआईभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम थियो ...
पूरा पढ्नुहोस् »राजदूत मर्यादित नभएपछि नियुक्तिमा नयाँ मापदण्ड
–कालिका खड्का | २०७५ माघ २५, शुक्रबार ०१:०२काठमाडौँ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको ...
पूरा पढ्नुहोस् »विद्यार्थी नेता रिहा गर्न कांग्रेसको माग
| २०७५ माघ २३, बुधवार ०८:०३काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले एक ...
पूरा पढ्नुहोस् »विप्लवसहित सोह्र जना आरोपीलाई सफाइ
| २०७५ माघ २२, मंगलवार १७:५६भोजपुर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० सहित २० जनाविरुद्ध लगाइएको ...
पूरा पढ्नुहोस् »चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर सुरु
| २०७५ माघ २०, आईतवार ०८:४३चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आइतबार ...
पूरा पढ्नुहोस् »सरकारविरुद्ध सिंहदरवार गेटमा प्रदर्शन
| २०७५ माघ १९, शनिबार १३:३४काठमाडौं । नेपाल विद्यार्थी संघले सिंहदरवारको मूल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडिबाट काला तथा राता बेलुन उडाएको ...
पूरा पढ्नुहोस् »यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउन लागेको अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला
| २०७५ माघ १९, शनिबार १२:५३काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी ...
पूरा पढ्नुहोस् »चालकको लापर्बाहीबाटै ८४ प्रतिशत दुर्घटना
| २०७५ माघ १८, शुक्रबार ०३:०४भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापर्बाहीका कारण हुने गरेको बताएका छन् । शुक्रबार भक्तपुर ट्रक व्यवसायी ...
पूरा पढ्नुहोस् »मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु
–अच्युत रेग्मी | २०७५ माघ १८, शुक्रबार ०१:५७काठमाडौँ ।साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त ...
पूरा पढ्नुहोस् »डा केसीको जीवनरक्षाका लागि चिकित्सक संघको ध्यानाकर्षण
| २०७५ माघ १७, बिहीवार ०७:४२काठमाडौँ । नेपाल चिकित्सक सङ्घले अनशनरत् प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उनले उठान गरेको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ ...
पूरा पढ्नुहोस् »देशको चिन्ता लिनुपर्ने दिन आउँदैन : प्रम ओली
| २०७५ माघ १७, बिहीवार ०७:४२दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले ...
पूरा पढ्नुहोस् »सरकारले अधिनायकवादी चरित्र देखायो : देउवा
| २०७५ माघ १५, मंगलवार ०६:४१चितवन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै आक्रोश पोखेका छन् ...
पूरा पढ्नुहोस् »बारामा सबारी दुर्घटना हुदा सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
| २०७५ माघ १२, शनिबार १०:०७सिमरा - बारामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते ...
पूरा पढ्नुहोस् »नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित
| २०७५ माघ १२, शनिबार ०६:५०काठमाडौं- युएईविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकालेको छ । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै ...
पूरा पढ्नुहोस् »भारतले दशगजा क्षेत्रमा बनाउन लागेको डिल नेपालीले रोके
| २०७५ माघ १०, बिहीवार ०४:५८कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजिक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिनासहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न ...
पूरा पढ्नुहोस् »निर्मला हत्याको अनुसन्धान जारी छ : प्रहरी प्रवक्ता
| २०७५ माघ ८, मंगलवार ०५:२२काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताएका छन् ...
पूरा पढ्नुहोस् »हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
| २०७५ माघ ८, मंगलवार ०४:२३तेह्रथुम । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको ...
पूरा पढ्नुहोस् »नक्कली मह बनाउने गिरोह पक्राउ
| २०७५ माघ ६, आईतवार ०४:५७नवलपरासी । पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा ...
पूरा पढ्नुहोस् »भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता
| २०७५ माघ ५, शनिबार ०५:४९दुल्लु । भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय ...
पूरा पढ्नुहोस् »त्रिशूलीमा फोहोर फ्याँके कारवाही
| २०७५ माघ ४, शुक्रबार ०६:०८मुग्लिन । त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गरिने भएको छ । इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो । सूचनालाई ...
पूरा पढ्नुहोस् »प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा
–अशोक घिमिरे | २०७५ माघ ३, बिहीवार ०१:५१काठमाडौँ । आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले सञ्चालन गर्न लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ ...
पूरा पढ्नुहोस् »प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा
हिमालयखबर | २०७५ माघ २, बुधवार ०९:३४नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पु¥याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र ...
पूरा पढ्नुहोस् »बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त
| २०७५ माघ २, बुधवार ०७:०७राजविराज । उपचारका क्रममा एक बिरामीको बुधबार मृत्यु भएपछि राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता ...
पूरा पढ्नुहोस् »उपचार खर्च तिर्न नसक्दा दुई महिनादेखि अस्पतालमै बन्धक
| २०७५ पुष ३०, सोमबार ०७:२३नवलपरासी । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार ...
पूरा पढ्नुहोस् »मन्त्रीद्वारा प्रदेश २ मा पर्यटन सचिव कुटिए
| २०७५ पुष २९, आईतवार ०७:०७जनकपुर - प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिवमाथि हातपात गरेका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले ...
पूरा पढ्नुहोस् »फूलचोकीमा बेपत्ता भएका किशोरकिशोरी १६ फेला परे
| २०७५ पुष २९, आईतवार ०६:४४ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला पारेर अभिभावकलाई बुझाएको छ । बेपत्ता हुनेमा १२ किशोर र चार किशोरी थिए । शनिबार ...
पूरा पढ्नुहोस् »नेपाली बजारमा अमेरिकी डलरको भाउमा ब्रिद्दि
| २०७५ पुष २८, शनिबार १०:३३काठमाडौँ । नेपाली बजारमा आज (शनिबार) अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४८ पैसा छ ...
पूरा पढ्नुहोस् »