प्रवास

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ५९ हजारभन्दा बढीको मृत्यु

| २०७७ आषाढ २६, शुक्रबार १०:०९

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५९ हजार १९३ पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख ८२ हजार ३१५ जना संक्रमित भएका विश्व स्वास्थ्य ...

पूरा पढ्नुहोस् »

मृत्युदण्डसम्बन्धी अमेरिकी संघीय कानुन सच्याउन युरोपेली संघको आग्रह

| २०७७ आषाढ २६, शुक्रबार ०९:००

ब्रसेल्स । युरोपेली युनियनले मृत्युदण्डसम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तोष जनाउँदै उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले १७ ...

पूरा पढ्नुहोस् »

उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म

| २०७७ आषाढ २६, शुक्रबार ०८:४५

उलान बाटोर । उडिरहेको विमानभित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् ।    टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको ...

पूरा पढ्नुहोस् »

विश्वभर ७१ लाख बढी कोरोना संक्रमित निको भए

| २०७७ आषाढ २५, बिहीवार १०:००

जेनेभा । नेपाली समयानुसार बिहीबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७१ लाख १५ हजार ९८१ जना व्यक्ति निको भएर घर फर्केका छन्।    कोरोना भाइरस (कोभिड १९) बाट ...

पूरा पढ्नुहोस् »

भारतमा ६२ प्रतिशत कोरोना संक्रमित निको भई फर्किए

| २०७७ आषाढ २५, बिहीवार ०९:०५

नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ ।   सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने ...

पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे

| २०७७ आषाढ २५, बिहीवार ०९:००

सोल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । गत २४ ...

पूरा पढ्नुहोस् »

कोरोनाबाट विश्वभर एक करोड २२ लाख ५१ हजार संक्रमित

| २०७७ आषाढ २५, बिहीवार ०८:४५

मेरील्याण्ड । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २२ लाख ५१ हजार २७ पुगेको छ ।   जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारीअनुसार ...

पूरा पढ्नुहोस् »

विभाजित विश्वले कोरोना महामारी पराजित गर्न सकिँदैन : डब्लुएचओ

| २०७७ आषाढ २५, बिहीवार ०८:३०

जेनेभा । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित ...

पूरा पढ्नुहोस् »

अमेरिकाले विदेशी विद्यार्थीका लागि ल्याएको नयां नियमले नेपाली विद्यार्थीलाई पनि असर

हिमालयखवर संवाददाता | २०७७ आषाढ २४, बुधवार ११:२८

अमेरिकाले सोमवार देखि लागु गरेको विदेशी विद्यार्थीले अनलाइनवाट कक्षा लिएर मात्र नपुग्ने संशोधित नियम ल्याएपछि नेपाली विद्यार्थी पनि असर पर्न सक्ने बताइएको छ I   आउने अगष्टवाटै शुरु ...

पूरा पढ्नुहोस् »

कोभिड-१९ : एक करोड २० लाख संक्रमित, ५ लाख ४७ हजार बढीको मृत्यु

| २०७७ आषाढ २४, बुधवार ०७:१५

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४७ हजार ५९२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १९ लाख ९५ हजार ६९५ जना संक्रमित भएका विश्व स्वास्थ्य ...

पूरा पढ्नुहोस् »

भारतमा कोरोना संक्रमित सात लाख ४६ हजार नाघे

| २०७७ आषाढ २४, बुधवार ०७:००

नयाँ दिल्ली । भारतमा चौबिसघन्टामा कोभिड–१९ का २२ हजार ७५२ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या सात लाख ४६ हजार नाघेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या सात लाख ४६ हजार ५०६ जना ...

पूरा पढ्नुहोस् »

अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो

| २०७७ आषाढ २४, बुधवार ०६:३०

वासिङ्टन डिसी । संयुक्त राज्य  अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रुपमै बाहिरिएको छ ।    अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ...

पूरा पढ्नुहोस् »

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

| २०७७ आषाढ २३, मंगलवार ०८:१५

नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि संक्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल संक्रमितको संख्या ७ लाख ३९ हजार ६४६ जना पुगेको केन्द्रीय ...

पूरा पढ्नुहोस् »

कोरोना महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो

| २०७७ आषाढ २३, मंगलवार ०८:००

दुबई । कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली ...

पूरा पढ्नुहोस् »

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता

| २०७७ आषाढ २३, मंगलवार ०७:३०

टोकियो । जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् ।    सेना सहितका उद्धारकर्ताहरुले ...

पूरा पढ्नुहोस् »

कोभिड १९ बाट विश्वभर पाँच लाख ४१ हजार बढीको मृत्यु

| २०७७ आषाढ २३, मंगलवार ०७:१५

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४१ हजार ७५३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १७ लाख ८० हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठन ...

पूरा पढ्नुहोस् »

विश्वभर कोभिड–१९ बाट संक्रमितको संख्या एक करोड १८ लाख नजिक

| २०७७ आषाढ २३, मंगलवार ०६:४५

जेनेभा ।  विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४१ हजार ७५३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख नजिक पुगेको छ ।    तर, ...

पूरा पढ्नुहोस् »

अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकामा पढाई जारी गर्न नपाउने

| २०७७ आषाढ २२, सोमबार २०:०९

हिमालयखवर संवाददाता अमेरिका- अमेरिका अध्ययरत अनलाइन क्लासमात्र लिने विदेशी विद्यार्थीले अमेरिका वस्न र पढ्न आउन अनुमति नपाउने भएका छन् ।    युएस इमिग्रेशन एण्ड कस्टम्स ...

पूरा पढ्नुहोस् »

कोभिड १९ बाट विश्वभर पाँच लाख ३८ हजार बढीको मृत्यु

| २०७७ आषाढ २२, सोमबार १२:१४

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३८ हजार ५५२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १६ लाख ५४ हजार ५५७ जना संक्रमित भएका विश्व स्वास्थ्य ...

पूरा पढ्नुहोस् »

भारतमा कोभिड–१९ का संक्रमितको संख्या सात लाख नाघ्यो

| २०७७ आषाढ २२, सोमबार १२:००

नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या ७ लाख नाघेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ७ लाख १९ हजार ४४८ जना पुगेको केन्द्रिय ...

पूरा पढ्नुहोस् »

ब्राजिलमा संक्रमितको संख्या १६ लाख १३ हजार नाघ्यो, ६५ हजार बढीको मृत्यु

| २०७७ आषाढ २२, सोमबार ११:००

रियो दी जेनेरियो । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । यहाँ गएको २४ घन्टायता मात्र २६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।   त्यस्तै २४ घन्टायताका ...

पूरा पढ्नुहोस् »

‘कोभिड–१९ सङ्क्रमितको उपचारमा टिसिएम विधि प्रभावकारी’

| २०७७ आषाढ २२, सोमबार ०९:१५

बेइजिङ । चीनको राजधानी बेइजिङ नजिकैको सिनफादी बजारमा देखिएका कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा चिनियाँ परम्परागत चिकित्सा प्रणाली (टिसिएम)ले महत्त्वपूर्ण भूमिका खेलेको टिसिएम ...

पूरा पढ्नुहोस् »

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ३५ हजार बढीको मृत्यु

हिमालयखबर संवाददाता | २०७७ आषाढ २१, आईतवार १०:४५

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३५ हजार ४७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १४ लाख ६७ हजार ६५९ जना संक्रमित भएका विश्व स्वास्थ्य ...

पूरा पढ्नुहोस् »

एचआईभीको औषधि कोरेना संक्रमितलाई प्रभावकारी नभएको डब्लुएचओको ठहर

| २०७७ आषाढ २१, आईतवार ०९:१५

जेनेभा । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ सङ्क्रमितलाई उपचार नगर्न शनिबार निर्देशन ...

पूरा पढ्नुहोस् »

विश्वभर सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च : डब्लुएचओ

| २०७७ आषाढ २१, आईतवार ०८:१५

जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले जनाएको छ ।   डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबारसम्म २४ घन्टाको ...

पूरा पढ्नुहोस् »

ब्राजिलमा मास्क अनिवार्य नगरिने

| २०७७ आषाढ २१, आईतवार ०८:००

ब्रासिलिया । ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनु पर्ने निमयको कार्यान्वयनमा कडाई नगरिने भएको छ । राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको ...

पूरा पढ्नुहोस् »

भारतमा कोरोनाबाट एकैदिनमा करिब २५ हजार सङ्क्रमित

| २०७७ आषाढ २१, आईतवार ०७:४५

नयाँ दिल्ली । कोरोना भाइरसका कारण भारतमा एकैदिनमा करिब २५ हजार जना सङ्क्रमित भएका छन् ।    सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा २४ हजार ८५० ...

पूरा पढ्नुहोस् »

बाल्टिमोरमा क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड

| २०७७ आषाढ २१, आईतवार ०७:१५

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् ।    बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा ...

पूरा पढ्नुहोस् »

कोरोनाका कारण एयर फ्रान्सले ७ हजार ५०० कामदार हटाउने

| २०७७ आषाढ २१, आईतवार ०६:३०

पेरिस । कोरोना भाइरसको असरका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत सात हजार ५०० कामदार हटाउने निर्णय गरेको छ ...

पूरा पढ्नुहोस् »

कोभिड-१९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

| २०७७ आषाढ २०, शनिबार ०७:१५

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्को हप्ता चीन जाने भएका छन् । कोभिड- १९ को उत्पत्तिको बारेमा ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 ... 78 79 Next Last