राजनीति / समाज

१५ लाख घूससहित तीन इन्जिनियर पक्राउ

| २०७६ श्रावण ४, शनिबार ०६:१५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियरलाई पक्राउ गरेको छ ।    बर्दियाको गेरुवा गाउँपालिकाबाट ...

पूरा पढ्नुहोस् »

डुबानका कारण सयौँ बालबालिकाको भविष्य अन्योलमा

| २०७६ श्रावण ४, शनिबार ०५:१५

ललितपुर । गत असार २१ बाट आएको अविरल वर्षाका कारण दक्षिण ललितपुरका ७०० बालबालिकाको विद्यार्थी भविष्य अन्योलमा परेको छ ।    वर्षाले यहाँका केही विद्यालय भासिएका छन् त केही पुरिएका ...

पूरा पढ्नुहोस् »

बेपत्ता भएको ९१ वर्षपछि काजकिरिया !

| २०७६ श्रावण ४, शनिबार ०५:१५

काभ्रेपलाञ्चोक । बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकिरिया थालेका छन् ...

पूरा पढ्नुहोस् »

‘बद्नाम गराउन स्रोत नखुलेको रकमको प्रचार’

| २०७६ श्रावण ४, शनिबार ०३:१५

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बद्नाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको बताएका ...

पूरा पढ्नुहोस् »

केन्याबाट उद्धार गरिएका १२ युवतीलाई आफन्तको जिम्मा लगाइयो

| २०७६ श्रावण ३, शुक्रबार ०७:१५

काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ ।    उनीहरूलाई प्रारम्भिक ...

पूरा पढ्नुहोस् »

उद्धार तथा राहतको काम उच्च प्राथमिकतामा : गृहमन्त्री

| २०७६ श्रावण ३, शुक्रबार ०६:१५

काठमाडौँ । सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरूको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।    गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल ...

पूरा पढ्नुहोस् »

नेपाल क्षेत्रीयरूपमा स्थापित राष्ट्र बन्नुपर्छ : अमेरिकी राजदूत

| २०७६ श्रावण ३, शुक्रबार ०६:१५

काठमाडौँ । अमेरिकाले नेपाललाई आत्मनिर्भर, स्वतन्त्र र समुत्थानशील साझेदारका रूपमा छिमेक र त्यसभन्दा परका राष्ट्रमा स्थापित गराउनुु आजको आवश्यकता भएको बताएको छ ।    अमेरिकी ...

पूरा पढ्नुहोस् »

अत्यधिक घूस खानेमा गृह प्रशासनका कर्मचारी बढी

| २०७६ श्रावण ३, शुक्रबार ०६:१५

काठमाडौँ । गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५÷७६ मा घूस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको ...

पूरा पढ्नुहोस् »

तरकारीमा मूल्यवृद्धि गर्ने १९ जना व्यवसायी तथा बिचौलियालाई कारबाही

| २०७६ श्रावण ३, शुक्रबार ०५:१५

काठमाडौँ । सरकारले तरकारीको अस्वाभाविकरूपमा मूल्यवृद्धि गरेको र बिचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ ।    वाणिज्य, ...

पूरा पढ्नुहोस् »

घूससहित सडक डिभिजनका कर्मचारी पक्राउ

| २०७६ श्रावण २, बिहीवार ०८:२७

दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई ...

पूरा पढ्नुहोस् »

बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध

| २०७६ श्रावण २, बिहीवार ०८:१५

तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बिच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ ।    बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा ...

पूरा पढ्नुहोस् »

सप्तरीका बाढीपीडित भन्छन्– सरकारको राहत पाइएन

| २०७६ श्रावण २, बिहीवार ०७:१५

सप्तरी । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र र श्रीमती श्यामादेवी बाढीले पुरिएका भाँडाकुँडा र खाद्यान्न बचेको छ कि भन्ने आशले मझेरी खोतल्दै थिए । भुजाको भरमा ...

पूरा पढ्नुहोस् »

तीन तहको सरकारबीच समन्वय गर्न कानुन बन्दै

| २०७६ श्रावण २, बिहीवार ०७:१५

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थितरुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ ...

पूरा पढ्नुहोस् »

श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै

| २०७६ श्रावण १, बुधवार ०८:३८

पोखरा । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/ ७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका छन् । तिनमा २० प्रतिशत पुरुषले दिएका मुद्दा छन् । भदौ १ गतेदेखि लागू भएको नयाँ संहिताले ...

पूरा पढ्नुहोस् »

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ जना अझै बेपत्ता

| २०७६ श्रावण १, बुधवार ०६:१५

काठमाडौं । मनसुन सुरु भएसँगै असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ । गृहमन्त्रालयका अनुसार बाढी, पहिरो तथा डुबानमा परी ज्यान ...

पूरा पढ्नुहोस् »

काम नगर्ने र बिगार्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गर्ने सञ्चारमन्त्रीको चेतावनी

| २०७६ श्रावण १, बुधवार ०६:१५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काम नगर्ने र बिगार्ने कर्मचारीमाथि ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएका छन् ।   उनले चैतवैशाखमा निदाउने, जेठमा ...

पूरा पढ्नुहोस् »

साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिस

| २०७६ श्रावण १, बुधवार ०६:१५

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।    केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ...

पूरा पढ्नुहोस् »

पहिराका कारण रातभर जाग्राम

| २०७६ श्रावण १, बुधवार ०५:१५

दार्चुला । महाकाली नगरपालिका–९ दत्तुका ७० वर्षीय विशनसिह गोयलाको गत असार २६ गतेबाट रातको निद्रा हराएको छ । दत्तु–थाप्ला–मालिकार्जुन सडक निर्माणका क्रममा सडकबाट पहिरो खसेपछि ...

पूरा पढ्नुहोस् »

मधेस जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

| २०७६ श्रावण १, बुधवार ०५:१५

जनकपुरधाम । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने खाँचो औंल्याएका छन् ...

पूरा पढ्नुहोस् »

दर्जनौँ व्यक्तिसँग करोडौँ ठगी गर्ने सरिता जेल चलान

| २०७६ आषाढ ३१, मंगलवार ०८:२७

पोखरा । नेपालीमा एउटा उखान छ, पाप धुरीबाट कराउँछ । दर्जनौँ व्यक्तिसँग करोडौँ ठगी आरोप लागेकी बागलुङ रणसिंह किटेनीकी सरिताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान गरिएकी छन् ...

पूरा पढ्नुहोस् »

अनलाइन विज्ञापनमार्फत ठगी गर्ने तीन पक्राउ

| २०७६ आषाढ ३१, मंगलवार ०८:२३

काठमाडौँ । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाइनमार्फत विज्ञापन गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ ...

पूरा पढ्नुहोस् »

सर्वोच्चले भन्यो- विषादी परीक्षण नगरी तरकारी र फलफूल नल्याउनू

| २०७६ आषाढ ३१, मंगलवार ०६:४५

काठमाडौँ । सर्वोच्च अदालतले तरकारी र फलफूल तेस्रो मुलुकबाट आयात गर्दा विषादी परीक्षण नगरी नल्याउन दिएको आदेश यथावत राखेको छ ।   सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार ...

पूरा पढ्नुहोस् »

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

| २०७६ आषाढ ३१, मंगलवार ०४:२०

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।   रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीमा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ६२ वर्षको कान्छो दराईको मृत्यु भएको ...

पूरा पढ्नुहोस् »

आज खण्डग्रास चन्द्रग्रहण, कुन राशिलाई पर्ला कस्तो प्रभाव ?

| २०७६ आषाढ ३१, मंगलवार ०४:०५

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)बाट स्पर्श गर्ने नेपाल ...

पूरा पढ्नुहोस् »

बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित

| २०७६ आषाढ ३१, मंगलवार ०३:३४

मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् ।    गृह मन्त्रालयको पछिल्लो ...

पूरा पढ्नुहोस् »

वर्षाका कारण ललितपुरका विद्यालय बन्द, यातायात अवरुद्ध

| २०७६ आषाढ ३१, मंगलवार ०३:२७

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ ।    ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ ...

पूरा पढ्नुहोस् »

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

| २०७६ आषाढ ३१, मंगलवार ०३:२१

दमौली । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार ...

पूरा पढ्नुहोस् »

मनसुनी वर्षा अझै सक्रिय, सचेत रहन आग्रह

| २०७६ आषाढ ३०, सोमबार ०७:१५

काठमाडौँ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    बुधबारबाट ...

पूरा पढ्नुहोस् »

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

| २०७६ आषाढ ३०, सोमबार ०७:१५

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ । लगातार परेको पानीसँगै आएको पहिराले आइतबार राति इन्द्रसरोवर–१ मा रहेको घर पुरिँदा आमा छोरीको मृत्यु ...

पूरा पढ्नुहोस् »

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

| २०७६ आषाढ ३०, सोमबार ०७:१५

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 ... 140 141 Next Last