अन्तर्वार्ता

नेपाली समुदायका लागि ४ देखि ६ महिना भित्र क्लिनिक शुरु हुन्छ डा संजिव (भिडियो सहित)

भिषण न्यौपाने / हिमालयखबर संबाददादा | २०७६ फाल्गुन २४, शनिबार १६:३१

अमेरिका - टेक्सस नेप्लिज मेडिकल एशोसियशनले टेक्ससमा नेपाली समुदायको सुविधाका लागि स्वास्थ्य उपचार केन्द्र (क्लिनिक) संचालन गर्ने योजना वनाईरहेको छ ।   एशोसियनका अध्यक्ष डा संजिव ...

पूरा पढ्नुहोस् »

ब्यबसायी र मन्त्रालयको पुलको काम टानले गरेको छ -सरिता लामा (भिडियो अन्तरबार्ता सहित)

“नेपालसँग हिमाल बाहेक पर्यटक रुचीका अरु पनि प्रशस्तै स्रोतहरु रहेका छन् । पहिचान गरी प्रबर्धन तथा ब्यबस्थापन गर्न आवश्यक छ“ | २०७६ फाल्गुन १४, बुधवार १८:१३

हिमालयखबर संबाददादा  क्यालिफोर्निया (अमेरिका)- अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरी १५ र १६ तारिख भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपालको ...

पूरा पढ्नुहोस् »

विना संघर्ष त जीवन नै हुँदैन - कुन्साङ वाइबा तामाङ

| २०७६ फाल्गुन १३, मंगलवार १६:२७

काभ्रेको सिसाखानीका कुन्साङ वाइबा तामाङ गीतसंगीतमा परिचित नाम हो । पछिल्लो समय उनी पोर्चुगलमा छन् । पोर्चुगलमा रहे पनि उनी बेलाबेला नेपाल पुग्छन् । नयाँ गीत सार्वजनिक गर्छन् । झन्डै बीस ...

पूरा पढ्नुहोस् »

गीत–संगीतमै ज्ञान र जीवन निरन्तर बगिरहेको छ : बुद्धिसागर बस्याल

केशव भट्टराई | २०७६ फाल्गुन ५, सोमबार ०८:०१

नेपालको स्याङ्जा, मालुङगा गाउँमा जन्मिएर स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव हासिल गरेका बुद्धिसागर बस्याल लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक मानिन्छन् । एकदशक ...

पूरा पढ्नुहोस् »

नेपाली पाठशालामा दुईसय विद्यार्थी (भिडियो अन्तरबार्ता सहित )

हिमालयखबर सम्बाददाता | २०७६ माघ २९, बुधवार ०७:१५

ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले आइतबारदेखि सुरु गरेको नेपाली पाठशालामा दुईसय विद्यार्थीहरु भर्ना भएका छन् । यो संख्या नेपाली समाजले टेक्ससमा नेपाली पाठशाला सञ्चालन गरेको एक ...

पूरा पढ्नुहोस् »

अमेरिकामा ट्याक्स फाइल गर्दा कसरी आउंछ रिफण्ड, किन तिर्नु पर्छ (भिडियो अन्तरबार्ता सहित)

हिमालयखवर संवाददाता- | २०७६ माघ २२, बुधवार १९:४४

अमेरिका- ट्याक्स फाइल कसरी गर्ने ? अमेरिकामा लामोसमय देखि व्यक्तिगत र व्यवसायीलाई कर सम्वन्धि परामर्श दिदैं आएका सीपीए भिम कार्कीको सुझाव छ, रोजगारवाट आम्दानी भएको हो, डब्लु टु छ भने ...

पूरा पढ्नुहोस् »

नेपालमा एमसीसी शुरु कसरी भएको हो त ?

- हिमालयखबर संबाददादा | २०७६ माघ ९, बिहीवार १७:५९

अमेरिका- बहुचर्चित अमेरिकी सहयोग कार्यक्रम एमसीसी अमेरिकाको चाहनामा भन्दा पनि नेपालको पहलमा शुरु भएको अमेरिकाको लागि पुर्व नेपाली राजदुत डाक्टर शंकर शर्माले बताउनुभएको छ ...

पूरा पढ्नुहोस् »

डीएफडब्लुमा नेपाली समुदायका लागि हेल्थ क्लिनिक सञ्चालन गर्ने तयारी (भिडियो अन्तर्वार्ता)

| २०७६ कार्तिक ७, बिहीवार ०६:५६

हिमालयखबर संवाददाता अमेरिका- अमेरिकाको टेक्सस स्थित ड्यालस फोर्टवर्थमा साप्ताहिक स्वास्थ्य (हेल्थ) क्लिनिक संचालन गर्ने तयारी गरिएको छ ।   सन् २००९ देखि टेक्सस अर्भिङ्मा प्रत्येक ...

पूरा पढ्नुहोस् »

एनआरएनलाई राजनीतिक अधिकारसहितको नागरिकता दिइनुपर्छ : गौरीराज जोशी

| २०७६ कार्तिक ३, आईतवार ०२:१५

चितवनको रत्ननगर–१० घर भई डेढ दसकअघिदेखि अमेरिकाको टेक्ससमा सूचना प्रविधि व्यवसायमा सफल ठहरिएका गौरीराज जोशी एनआरएनएको काठमाडौँमा सम्पन्न विश्वसम्मेलन एवम् नवौँ अधिवेशनबाट सचिव ...

पूरा पढ्नुहोस् »

विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ : डा मिनेन्द्र रिजाल

भिडियो अन्तरबार्ता | २०७६ आस्विन ७, मंगलवार २०:५५

हिमालयखबर संवाददाता- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् डा मिनेन्द्र रिजालले विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिने बाटोमै जानुपर्ने बताएका छन् । ...

पूरा पढ्नुहोस् »

डा. संजीव भन्छन् : 'नेपालको हड्तालले विदेश ल्याइपुर्यायो

हिमालयखवर संवाददाता- | २०७६ भाद्र ३१, मंगलवार १७:३३

हिमालयखबर संवाददाता- चालीस वर्षअघिको कुरा । ललितपुरस्थित सेन्टजेभियर्स स्कुलबाट एसएलसी पास गरेपछि आईएस्सी पढ्दा कलेजमा हड्ताल भयो । पढाईलाई निरन्तरता दिन उनी संयुक्तराष्ट्र संघमा ...

पूरा पढ्नुहोस् »

अमेरिकाको अधिवेशन छ महिना भित्र हुन्छ - आनन्द बिष्ट

हिमालय खबर | २०७६ भाद्र ३१, मंगलवार ०६:३३

आनन्द बिष्टलाई नेपालमा होस या प्रबासमा सबैले चिन्ने भनेको नेपाली जनसम्पर्क समितिकै नेतृत्वकर्ता र अगुवाको रूपमा चिन्दछन् भने शाही कदम विरुद्ध हस्ताक्षर अभियान सुरु गरेर अभियानको ...

पूरा पढ्नुहोस् »

घरेलु हिंसामा परेकालाई परामर्श र सहयोगका लागि एसएएन (भिडियो अन्तरबार्ता)

| २०७६ श्रावण ७, मंगलवार ११:४६

हिमालयखवर संवाददाता- अमेरिका- साउथ एशियन नेटवर्क (एसएएन) दक्षिण एशियाका विभिन्न देशवाट अमेरिका आई बसोवास गर्ने समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था हो ।    नेपाल, भुटान, भारत, ...

पूरा पढ्नुहोस् »

सरकार आफ्नै भजन गाउन व्यस्त छ : गोविन्द गौतम

केशव भट्टराई | २०७६ जेष्ठ ६, सोमबार ००:२२

विसं २०२५ पुस १२ गते जन्मिएका गोविन्द गौतम राजनीतिक र सामाजिक क्षेत्रमा लोकप्रिय नाम हो । रत्ननगर १२ घेघौली निवासी उनी सधैँ सामाजिक सरोकारका विषयमा चासो र चिन्ता राख्छन् । विद्यार्थी ...

पूरा पढ्नुहोस् »

शिक्षा क्षेत्रमा चमत्कारिक योगदान दिनेछु : डा वसन्तप्रसाद अधिकारी

केशव भट्टराई | २०७६ बैशाख ३१, मंगलवार ०४:३६

डा वसन्तप्रसाद अधिकारी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० बैरियामा स्थायी बसोबास गर्छन् । विसं २०३४ सालदेखि शिक्षण पेसा अंगाल्दै आएका उनले पढ्दै पढाउँदै ४० वर्ष शिक्षण पेसामा ...

पूरा पढ्नुहोस् »

साधारण सभाले पत्रकारहरुबीच सम्पर्क बढाउन मौका मिल्ने छ : विकासराज न्यौपाने, वरिष्ठ उपाध्यक्ष नेजा

| २०७६ बैशाख २०, शुक्रबार १८:०५

यही आउँदो मे ४ र ५ तारिक टेक्ससको ड्यालसमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं साधारण सभाको तयारी लगभग पूरा भएको छ । नेजाको साधारण सभा विशेष एवं भव्यरुपमा गर्नेका लागि ...

पूरा पढ्नुहोस् »

जसले फेसबुकमार्फत अक्षयकोषमा एक करोड जम्मा गरे

हिमालयखबर | २०७६ बैशाख ९, सोमबार ०७:२२

विसं २०१९ साल जेठ १५ गते नुवाकोटको तिगाउँमा जन्मिएका मुरलीप्रसाद गजुरेलको पहिचान नै समाजसेवा बनिसकेको छ । चितवनको खैरहनी नगरपालिका–८ पर्साबजारमा स्थायी निवासी ५६ वर्षीय गजुरेल ...

पूरा पढ्नुहोस् »

तामाङ जातिको सांस्कृतिक परम्पराको निरन्तरताका लागि सोसाइटी (भिडियो अन्तर्वार्ता)

| २०७५ फाल्गुन ११, शनिबार १०:३४

तामाङ  सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष हुन लाक्याङ लामा । तामाङ भाषा, सस्कृति र परम्परालाई निरन्तरता दिन यस संस्थाले काम गर्ने लामाले वताउनुभयो । सग्रम तामाङ जातीको उत्थानका लागि ...

पूरा पढ्नुहोस् »

कसरी ट्याक्स फाइल गर्दा भविष्यमा झण्झट पर्दैन ?

| २०७५ माघ २८, सोमबार ०६:३९

हिमालयखवर संवाददाता – टेक्सस (अमेरिका) । अघिल्लो बर्षका तुलनामा सन् २०१८ मा अमेरिकी कर कानुनमा व्यापक परिवर्तन भएको छ । यसले कर दाखिला (ट्याक्स फाइल) मा के असर पार्छ ? अमेरिकामा कर ...

पूरा पढ्नुहोस् »

नेपाली ह्याकर जसले पेन्टागन ह्याक गरे (भिडियो अन्तरबार्ता)

हिमालयखवर संवाददाता- | २०७५ माघ ११, शुक्रबार ११:२२

अमेरिका- रोजन रिजाल पैसा लिएर अमेरिकामा कम्यूटर सिस्टम ह्याक गर्छन । अमेरिकाको सैनिक मुख्यालय रहेको पेन्टागनको सिस्टम ह्याक गर्र्ने चुनौतीमा पनि उनी सहभागी भएका थिए । पेन्टागनले नै ...

पूरा पढ्नुहोस् »

दाँत दुखेपछिमात्र डेण्टिसकहाँ जाँदा महंगो पर्छ, दांत डा. रोसी श्रेष्ठ (अन्तरबार्ता सहित)

हिमालयखवर संवाददाता- | २०७५ माघ ४, शुक्रबार ०९:२३

डा. रोसी श्रेष्ठ,  क्रसरोड डेण्टल ग्रुपकी संचालक हुन् । पोखरा मणिपालवाट दाँत सम्वन्धि डाक्टर पास गरेपछि अमेरिका आएर यहाँ पनि उनले आफ्नो पढाईलाई निरन्तरता दिईन् । यहाँ पनि दाँत सम्बन्धि ...

पूरा पढ्नुहोस् »

यहाँ अमेरिकामा रहेको ब्रेनलाई लिएर हामी नेपालमा काम गर्न चाहन्छौ - मन्त्री अधिकारी

हिमालयखवर संवाददाता- | २०७५ पुष २४, मंगलवार ०७:२५

हिमालयखवर संवाददाता अमेरिका- पर्यटनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका युवा नेता रविन्द्र अधिकारी केही दिन अघि आयोजना भएको विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको सातौ साधारण सभामा ...

पूरा पढ्नुहोस् »

नेपाली पासपोर्ट नै बोकेर संसार घुम्दै गर्दा गर्व गर्छु महानायक राजेश हमाल

हिमालयखबर | २०७५ पुष २१, शनिबार ०८:०४

महानायक राजेश हमालको यूरोप भ्रमणको अवसर पारेर संचारकर्मी भोला लामिछानेले नायक हमाल सग गरेको छोटो अन्तरवार्ताको अंश प्रस्तुत छ ।    यूरोप भ्रमणमा आउनु भएको छ कती औ पटक हो यो तपाईको ...

पूरा पढ्नुहोस् »

सत्र बर्ष पछि भएको दुई मन्त्रीको भेटमा के भयो त ?

हिमालयखवर संवाददाता- | २०७५ पुष ५, बिहीवार १७:२८

अमेरिका- परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको ...

पूरा पढ्नुहोस् »

पञ्चायतले बीपी पछि नेतृत्व गर्ने सम्भावना भएका नेताहरूलाई बिगारी दियोः कृष्णलाल सापकोटा

भिडियो अन्तरबार्ता सहित | २०७५ मंसिर २०, बिहीवार १४:००

कृष्णलाल  सापकोटा नेपाली काँग्रेसका पुराना राजनीतिक कार्यकर्ता हुनुहुन्छ । २००७ साल देखिनै  काँग्रेसले देशको भलो गर्छ भन्ने विश्वासमा उहाँ नेपाली काँग्रेसप्रति आकर्षित हुनुभएको ...

पूरा पढ्नुहोस् »

यो निर्वाचन नेपाली समुदायका लागि पनि महत्वपुर्ण छः सुरेन श्रेष्ठ

हिमालयखवर संवाददाता- | २०७५ कार्तिक १६, शुक्रबार १५:१७

सुरेन्द्र (सुरेन) श्रेष्ठ कोलोराडोमा डेमोक्रेट पार्टीमा सकृय हुनुहुन्छ । अमेरिकामा हुन गईरहेको मध्यावधि निर्वाचनमा पनि श्रेष्ठले उम्मेदवारलाई आर्थिक सहयोग गर्ने देखि विभिन्न ...

पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनलाई काम हामीले दिएको होइनः प्रधानमन्त्री अोली

हिमालयखबर | २०७५ आस्विन १३, शनिबार १६:५३

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले पप्पु कन्स्ट्रक्सनलाइ अहिलेको सरकारले ठेक्का नदिएको स्पष्ट पारेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आएका ...

पूरा पढ्नुहोस् »

नेजा नेपाली समुदायसंग मिलेर काम गर्छ अध्यक्ष सुदिप पन्त

डोल्मा लामा / शंकर वाग्ले | २०७५ श्रावण २०, आईतवार १०:४६

हिमालयखवर संवाददाता अमेरिका- विभिन्न सन्दर्भमा अमेरिकामा बसोवास गर्ने नेपाली संचारकर्मीको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)का नवनियुक्त अध्यक्ष नेपाली समुदायसंग सहकार्य गरेर ...

पूरा पढ्नुहोस् »

मोडलिङमा जमेकी जेनी

हिमालय खबर | २०७५ श्रावण १, मंगलवार ०३:४६

जेनी घमाल मोडलिङ क्षेत्रमा उदाउँदै गरेको नाम हो । चितवनको रत्ननगर नगरपालिका २ टाँडीबजारमा बसोबास गर्ने उनी हेल्थ असिस्टेन्टका रुपमा भरतपुर अस्पतालमा कार्यरत छिन् । स्वास्थ्य ...

पूरा पढ्नुहोस् »

नेपाल सरकारका मन्त्रीले विदेशमा वस्ने नेपाली प्रति गरेका विवादस्पद अभिव्यक्ति प्रति एआरएनएका महासचिवको आपत्ति

| २०७५ जेष्ठ ३१, बिहीवार ०८:२०

हिमालयखवर संवाददाता अमेरिका- गैर आवासिय नेपाली संघका महासचिव आउने शनिवार र आइतवार गते अमेरिकामा हुन लागेको विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको साधारण सभामा भाग लिने क्रममा अमेरिकामा ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 Next Last