बिजनेस

प्रहरीले ससुरालीमा लुकाएको नौ करोड रुपैयाँ बराबरको सुन पक्राउ

| २०७५ फाल्गुन ३, शुक्रबार ०८:२५

काठमाडौं । नेपालमा साढे ३३ किलो सुन प्रकरण चर्चामा रहेका बेला कञ्चनपुरको पुनर्वासबाट बरामद भएको १८ किलो सुन लुकाउने प्रहरी र उनका भाइ पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा सादा ...

पूरा पढ्नुहोस् »

चितवन निकुञ्जमा ८८ हजार पुगे पर्यटक, १५ करोड राजश्व उठ्यो

रासस | २०७५ माघ २९, मंगलवार ०८:०१

चितवन - चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।   निकुञ्जका ...

पूरा पढ्नुहोस् »

मेलम्ची आयोजनामा पुरानै ठेकेदार कम्पनी फर्काउन पहल

| २०७५ माघ २९, मंगलवार ०७:४६

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी सिएमसी दी राभेनालाई नै फर्काउन खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले पहल गरेकी छन् । मेलम्ची खानेपानी ...

पूरा पढ्नुहोस् »

एउटै अस्पतालका भरमा १५० होटल सञ्चालन

| २०७५ माघ २८, सोमबार ०५:३५

चितवन । एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ ...

पूरा पढ्नुहोस् »

समृद्ध नेपाल र सुखी नेपाली कृषि र प्रर्यटनबाटै सम्भव : अध्यक्ष राणा

| २०७५ माघ २७, आईतवार ०७:४९

नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउने प्रमुख माध्यम कृषि र प्रर्यटन रहेको बताएकी छिन् ।   नेपालमा कृषि र ...

पूरा पढ्नुहोस् »

मेलम्चीको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द

–रमेश लम्साल | २०७५ माघ २५, शुक्रबार ०१:०९

काठमाडौँ ।सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ ।    पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको ...

पूरा पढ्नुहोस् »

नेपालमा हुन गइरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा ओमनको सहभागिता रहने

| २०७५ माघ २३, बुधवार ०७:५६

काठमाडौँ - ओमानले नेपालमा हुन गइरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले आँउदो मार्च २९ र ३० गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ ...

पूरा पढ्नुहोस् »

एप्पलको आइफोनमाथि साइबर हमला

| २०७५ माघ २०, आईतवार ०८:३७

एप्पलको आइफोनमाथि साइबर हमला भएको छ । आइफोनको एउटा एपमा बग देखा परेको छ, जसका कारण आइफोन प्रयोगकर्ताले समस्याको सामना गर्नुपरेको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ ...

पूरा पढ्नुहोस् »

नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो

| २०७५ माघ १९, शनिबार १३:३२

काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन ।    निगमका ...

पूरा पढ्नुहोस् »

सहुलियतपूर्ण कर्जा दिन सबै बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

| २०७५ माघ १८, शुक्रबार ०७:३१

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सबै शाखाहरुबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्र जारी गरी सबै बैंकहरुलाई यस्तो निर्देशन दिएको छ ...

पूरा पढ्नुहोस् »

नेपाल र भारत ‘इनर्जी बैंकिङ’ स्थापना गर्ने

| २०७५ माघ १३, आईतवार ०७:२२

काठमाण्डौ - दुई देशबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैंकिङ’ स्थापना गर्न नेपाल र भारत सहमत भएका छन् । पोखरामा सम्पन्न दुई देशबीचका सचिवस्तरीय बैठकले यस्तो सहमति गरेको हो ...

पूरा पढ्नुहोस् »

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल निर्माण गरिने

| २०७५ माघ १०, बिहीवार ०४:५३

काठमाडौँ । सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ ।    कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना ...

पूरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजनाबाट १९ अर्ब मुआब्जा वितरण

| २०७५ माघ १०, बिहीवार ०४:२४

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ ।    आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र ...

पूरा पढ्नुहोस् »

धादिङमा बरामद ४ किलो सुन राजस्व पुग्दा बन्यो तामा

| २०७५ माघ ८, मंगलवार ००:५५

काठमाडौं । गत १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट ४ किलो सुन बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको ...

पूरा पढ्नुहोस् »

इँटाभट्टाको प्रदूषणविरुद्ध काउली सडकमा फालेर विरोध

| २०७५ माघ ७, सोमबार ०७:५०

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानले इँटाभट्टा उद्योगबाट निस्केको धुवाँ धुलोले आफूले उत्पादन गरेको तरकारीमा क्षति पुगेको भन्दै धुलिखेलस्थित अरनिको र ...

पूरा पढ्नुहोस् »

भारतीय रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा

| २०७५ माघ ६, आईतवार ०५:५३

चितवन । सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् ।    यहाँ ...

पूरा पढ्नुहोस् »

देशलाई समृद्ध बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

हिमालयखबर | २०७५ माघ ४, शुक्रबार ०५:५४

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक व्यक्ति कुनै न कुनै माध्यमबाट उत्पादनसँग जोडिनुपर्ने बताएका छन् ।    उनले आजैदेखि उत्पादनसँग जोडिन नसकिए आत्मनिर्भर ...

पूरा पढ्नुहोस् »

सरकारले रेल किन्ने, पानीजहाज कार्यालय स्थापना

| २०७५ माघ ३, बिहीवार ०६:४०

काठमाडौँ । सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक ...

पूरा पढ्नुहोस् »

वैशाखदेखि बुद्ध एयरले कोलकाता उडान भर्ने

| २०७५ माघ २, बुधवार ०५:४३

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ ।    पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता ...

पूरा पढ्नुहोस् »

फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु

| २०७५ पुष २९, आईतवार ०७:५८

फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ ।   बेलायतको स्वतन्त्र ...

पूरा पढ्नुहोस् »

काठमाडौँ–जापान सीधा हवाई सेवाका लागि सम्झौता

| २०७५ पुष २५, बुधवार ०८:०९

काठमाडौँ । नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता २५ वर्षपछि पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ ।    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो ...

पूरा पढ्नुहोस् »

समृद्धिको सपना पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन : प्रचण्ड

| २०७५ पुष २५, बुधवार ०७:२०

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेमात्र समृद्धिको सपना पूरा गर्न सकिने बताएका छन् ...

पूरा पढ्नुहोस् »

सिजीको पक्षमा भएको आदेशविरुद्ध सर्वोच्चमा निवेदन

| २०७५ पुष २४, मंगलवार ०७:२४

काठमाडौँ । सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सिजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दर्ता गरिएको छ ।    सर्वोच्चमा नेपाल दूरसञ्चार ...

पूरा पढ्नुहोस् »

वाइडबडी विमान खरिद प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न निर्देशन

| २०७५ पुष २३, सोमबार ०७:३२

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग ...

पूरा पढ्नुहोस् »

शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने

| २०७५ पुष २२, आईतवार ०९:५५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई ...

पूरा पढ्नुहोस् »

मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको सदभावना दूत नियुक्त

| २०७५ पुष १८, बुधवार १०:१६

काठमाडौँ । व्यापार प्रर्वद्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ ।    बैंकमा ...

पूरा पढ्नुहोस् »

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार : मन्त्री अधिकारीसहित दुई पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस

| २०७५ पुष १८, बुधवार ०२:३८

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, दुई जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस ...

पूरा पढ्नुहोस् »

ऐतिहासिक पर्यटकीय गन्तव्य उपरदाङगढीको अवलोकन

| २०७५ पुष १६, सोमबार ०५:२४

चितवन । चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवम् ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङगढी (किल्ला) को दुईदिने अवलोकन भ्रमण गरिएको छ ।    जिल्लास्थित सुरक्षा ...

पूरा पढ्नुहोस् »

अंग्रेजी न्यू इयर इभमा सौराहा भरिभराउ

| २०७५ पुष १६, सोमबार ०५:१४

सौराहा । चितवन पर्यटकीय नगरी सौराहामा अंग्रेजी नयाँ वर्ष २०१९ का लागि आन्तरिक तथा बाह्य पर्यटक भरिभराउ भएका छन् ।    सौराहाका १२५ भन्दा बढी होटलमा आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last