मनोरञ्जन

पानी पुरी खाने केटीको लोकप्रियता बढ्दै (भिडियोसहित)

| २०७२ कार्तिक २३, सोमबार २२:२५

चितवन । संगीतमा स्थापित हुने प्रयासमा रहेका गायक आशिष बोहराको गीत ‘पानी पुरी खाने केटी’को लोकप्रियता बढ्दै गएको छ । युवापुस्ताको मन छुने र अहिलेको समाजसँग मिल्ने भाव गीतले ...

पूरा पढ्नुहोस् »

नाङ्गिने मोडल तथा नायिका बढ्दो

एजेन्सी | २०७२ कार्तिक १८, बुधवार १६:४६

काठमाडौँ । केही समयअघि क्याफे संचालिका तिर्सना बुढाथोकीले नाङ्गो तस्बिर सार्बजनिक गर्दै ग्लयामर क्षेत्रमा मोडलको नाम कोरेकी थिइन् । त्यसपछि नाङगिने मोडल बढ्दो छ । तिर्सनामात्र ...

पूरा पढ्नुहोस् »

महानायकको पुरानो क्रेज जोगाउन बग्दैछ ‘बाग्मती’ (भिडियो सहित )

हिमालय खबर संबाददाता | २०७२ कार्तिक ११, बुधवार १४:३३

काठमाडौं । राजेश हमाल, यो नाम नेपाली चलचित्रलाई नजिकबाट चिनन्हरुको लागी कुनै नौलो नाम होईन् । त्यसो त राजेश हमाल र नेपाली चलचित्र एकअर्काका पर्यायबाची जस्तै भईसकेका छन् । नेपाली ...

पूरा पढ्नुहोस् »

धुमिल बनेको छवि बदल्दै चर्चित मोडल तिर्सना

हिमालय खबर | २०७२ कार्तिक ४, बुधवार १३:२९

काठमाडौँ । कुनैबेला बाथरुममा नुवाईरहेको तस्बिर सामाजिक सञ्जालमा हालेर एकाएक विवाद र चर्चाको शिखरमा पुगेकी नेपाली मोडलिङ्ग क्षेत्रकी चर्चित सदावाहार मोडल तिर्सना बुढाथोकी पछिल्लो ...

पूरा पढ्नुहोस् »

नाई नभन्नु ल ४ को गीत सार्वजनिक (फोटो फिचर / भिडियो सहित )

हिमालय खबर | २०७२ कार्तिक २, सोमबार १३:०९

चैत्र २६ गतेबाट देशभरका हलमा लाग्ने चलचित्र नाई नभन्नु ल ४ को एक लोकभाका सार्वजनिक गरिएको छ । प्रेम परियारको आवाजमा समावेश मैना राजा मैना रानी बोलको गीत सार्वजनिक गरिएको हो । दसैं र ...

पूरा पढ्नुहोस् »

श्वेता र प्रशान्तको अनाथ र अपाङ्ग बालबालिकालाई सहयोग

| २०७२ आस्विन २८, बिहीवार १०:०१

तीन वर्षअघि स्थापना भएर अनाथ र अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिईरहेको संस्था घर आँगन नेपालको अभिनेत्री स्वेता खड्का तथा अभिनेता प्रशान्त तामाङले हालै अवलोकन गरेका छन् । ...

पूरा पढ्नुहोस् »

‘चंखे शंखे पंखे’ अब विदेश जाने

| २०७२ आस्विन २८, बिहीवार १०:००

सुदर्शन थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘चंखे शंखे पंखे’ अब विदेशमा प्रदर्शन हुने भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रको निर्मँण संस्था आसुसेन फिल्म्स ...

पूरा पढ्नुहोस् »

थानेश्वर र अबुनको ’स्याङ्जा गएँ पाल्पा गएँ’ ...भिडियो सार्बजनिक

हिमालय खबर | २०७२ आस्विन २७, बुधवार १७:२६

थानेश्वर गौतम र अबुन पाण्डेको आवाजमा रहेको यस गीतको भिडियो निर्देशन उमेश गुरुङ र छायांकन मधुर बस्नेतले गरेका छन् भने नायिका नीता ढुंगाना र मोडल पुष्प खड्काले  रोयला गीत ’स्याङ्जा गएँ ...

पूरा पढ्नुहोस् »

जीवनको सबै भन्दा ठूलो कुरा आत्म सन्तुष्टि : उत्तम घोष

हिमालय खबर | २०७२ आस्विन २५, सोमबार ११:०६

चार्टरर्ड एकाउन्टेन छोडेर संगितमा चम्कदै उत्तम मानिसको जीवनमा सबै भन्दा ठूलो कुरा के हो ? उत्तर फरक फरक आउछ । कसैका लागि धन सम्पति  प्राथमिकतामा पर्ला । घर परिवारको मायालाई जीवनको ...

पूरा पढ्नुहोस् »

BARSHA BEST PERFORMER 2015 Episode 4

हिमालय खबर | २०७२ आस्विन २०, बुधवार ११:५२

Barsha Best Performers-2015 is the first historic reality show organized by Nepali Speaking ...

पूरा पढ्नुहोस् »

रचनालाई लाग्यो ‘दशैं, जमरा र रातो टिकामा मर्काईन कम्मर

हिमालय खबर | २०७२ आस्विन १७, आईतवार ००:०५

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड दशैं नजिकिँदै छ । तर यसको माहोलले सबैभन्दा पहिला कलाकर्मी तथा सांगितिक सर्जकहरुलाई छोएको छ । दशैंसँग सम्बन्धित रहेर गीतहरु तथा भिडियोहरु बन्ने ...

पूरा पढ्नुहोस् »

रतनको गितमा विदेशीनुको पिडा हेर्नुहोस भिडियो

| २०७२ आस्विन १५, शुक्रबार १३:०१

देशमा व्यप्त राजनितिक अवस्थाको कारण लाखौ नेपाली युवाहरु बिदेशीन बाध्य भईरहेका छन् । नचाहदा नचाहदै पनि विदेशी भुमीमा रगत र पसिना चुहाउनु परेको पिडा जुन युवाहरुले भोगेका छन् , सायद ...

पूरा पढ्नुहोस् »

Nepali Movie "Talakjung Vs Tulke"

हिमालय खबर | २०७२ आस्विन १५, शुक्रबार १२:४६

पूरा पढ्नुहोस् »

Sushil Koirala talking About Movie 'TEEN GHUMTI'

हिमालय खबर | २०७२ आस्विन १५, शुक्रबार १२:२३

पूरा पढ्नुहोस् »

आउँदो हप्ता आधा दर्जन फिल्म नेपाली पर्दामा देखिने दाऊमा

| २०७२ आस्विन ५, मंगलवार २२:३८

तीन नेपाली दुई अमेरिकन र एक हिन्दी ६ फिल्मले आउँदो शुक्रबारदेखि सार्वजनिक प्रदर्शनी थाल्ने घोषणा गरेका छन् । तर यति धेरै फिल्म कहाँ र कुन हलमा लाग्छन् सबैमा कौतुहलको विषय छ ।आउँदा ...

पूरा पढ्नुहोस् »

‘वडा नम्बर ६’लाई भट्टराईले दिए ८ हिसिलाले दिइन् ११ (भिडियो सहित)

| २०७२ आस्विन ५, मंगलवार २२:३५

हाँस्यकलाकारहरुले निर्माण गरेको चलचित्र वडा नम्बर ६ हेर्न सोमबार साँझपूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई, सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, एमाओवादी नेतृ ...

पूरा पढ्नुहोस् »

आगामी फिल्ममा यस्तो देखिने भए रजनीकान्त

| २०७२ भाद्र ३१, बिहीवार ०९:३६

रजनीकान्तको आगामी फिल्म काबलीको फस्ट लुक सामाजिक संजालबाट बुधबार सार्वजनिक गरिएको छ। लुक रिलिज भएको केही समयभित्र नै उनको फस्ट लुक तस्विर ट्विटरमा ट्रेन्ड हुनपुगेको ...

पूरा पढ्नुहोस् »

हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसिया प्रिमियर गरियो

| २०७२ भाद्र ३१, बिहीवार ०९:३०

आउँदो असोज ८बाट देशव्यापी प्रदर्शन हुन लागेको हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसिया प्रिमियर गरिएको छ । फिल्म हिमालयमा ज्यान गुमाउने परिवारका बालबालिकाको शिक्षामा खर्चने गरी फन्ड ...

पूरा पढ्नुहोस् »

श्वेतालाई फेरि अर्को चोट, श्रीमानको वियोग नभूल्दै आमाको वियोग थपियो

| २०७२ भाद्र ३१, बिहीवार ०९:२८

अभिनेत्री श्वेता खड्गालाई फेरि अर्को चोट थपिएको छ। उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुग्दै गर्दा उनकी सासु आमाको पनि निधन भएको छ। ८८ वर्षिय उनकी सासु जगत ...

पूरा पढ्नुहोस् »

चलचित्र क्षेत्रमा जम्दैछन् चितवनका विक्रम (फोटो फिचरसहित)

–गोविन्द अर्याल | २०७२ भाद्र २९, मंगलवार १६:३८

चितवन । चितवनको भरतपुर–१७ स्थित मंगलपुरका विक्रम कँडेल मोडलिङमा जमेका छन् । हाल बीबीएस तेस्रो वर्षमा अध्ययनरत विक्रमले आफूलाई अगाडि बढ्न घरपरिवारकै सहयोग रहेको बताउँछन् ।  ‘मेरो ...

पूरा पढ्नुहोस् »

चलचित्र विकास वोर्डमा अध्यक्ष राजकुमार राईले निर्माता माधव वाग्लेमाथि हातपात

| २०७२ भाद्र २९, मंगलवार ०८:४३

आइतबार नेपाल चलचित्र विकास वोर्डमा अध्यक्ष राजकुमार राईले निर्माता माधव वाग्लेमाथि हातपात गरे । पदिय मर्यादाको ख्याल नगरी अध्यक्षले आफूमाथी हात हालेको भन्दै वाग्लेले चलचित्र निर्माता ...

पूरा पढ्नुहोस् »

‘हे नम्रता’ मा नायिका नम्रता श्रेष्ठ आफैले नृत्य

| २०७२ भाद्र २४, बिहीवार १०:०२

नायिका नम्रता श्रेष्ठको नाममा बनेको गीत ‘हे नम्रता’ मा नायिका श्रेष्ठ आफैले नृत्य गरेकी छिन् ।    बडादसैंमा देशभरी एकैसाथ आउने हास्यप्रधान चलचित्र ‘अधकट्टी’को उक्त आइटम ...

पूरा पढ्नुहोस् »

भारतीय मोडलद्वारा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग शारिरिक सम्बन्ध बनाएको स्वीकार

| २०७२ भाद्र २४, बिहीवार ०९:५०

बलिउड फिल्ममा समेत काम गरेकी भारतीय मोडल अर्शी खानले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग आफूले शारिरिक सम्बन्ध कायम गरेको स्वीकार गरेकी छन्।    उनले आफ्नो ट्विटरमार्फत उक्त कुरा ...

पूरा पढ्नुहोस् »

नायक विनय श्रेष्ठले इंगेजमेन्ट गरे

| २०७२ भाद्र २४, बिहीवार ०९:४५

अभिनेता विनय श्रेष्ठले इंगेजमेन्ट गरेका छन् । उनले काठमाडौं निवासी एनी थापासँग बुधबार टीकाटालो गरेका छन् । पारिवारिक माहोलका बीच बुधबार राती भएको कार्यक्रममा विनय र एनीले औंठी साटासाट ...

पूरा पढ्नुहोस् »

‘ड्रिम्स’देखि ‘किस्मत २’ सम्म फ्लोरमा

| २०७२ भाद्र १८, शुक्रबार १०:२३

अभिनेता भूवन केसीको रोकिएको फिल्म ड्रिम्सको छायांकन फेरि सुरु गर्ने तयारी गरिएको छ । यो फिल्मको बाकी रहेको दृश्यको छायांकन काठमाण्डौमा भदौ २५ गतेबाट सुरु गरिनेछ । भदौ महिनालाई ...

पूरा पढ्नुहोस् »

बिहे बारेमा क्याट्रिना भन्छिन्–अहिले केही सोचेको छैन

| २०७२ भाद्र ८, मंगलवार १०:५९

क्याट्रिना कैफ र रणवीर कपुरको बिहेको चर्चा चलेको लामै समय भइसक्यो। उनीहरू हाल ‘लिभ इन रिलेसनसिप’ मा छन् तर, बिहे कहिले गर्ने भन्ने टुंगो दुवैले लगाइसकेका छैनन् ।    हाल सैफ अली ...

पूरा पढ्नुहोस् »

अमेरिकामा किन छक्क परिन् सन्नी लियोन?

| २०७२ भाद्र ८, मंगलवार १०:५५

बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित अमेरिकी थ्रिलर टेलिश्रृंखला ‘क्वान्टिको’ अमेरिकाबाट प्रसारणको पर्खाइमा छ । अमेरिकी सहरहरुमा यसको पोष्टर टाँस्ने क्रम पनि सुरु भएको छ ...

पूरा पढ्नुहोस् »

माला लिम्बुको हट भिडियो (हेर्नुहोस् भिडियो समाचार)

| २०७२ भाद्र १, मंगलवार १४:०१

एक म्यूजिक  भिडियोमा मोडल माला लिम्बु हट अवतारमा देखिएकी छिन् ।   चलचित्र ‘होस्टेल रिटन्र्स’का नव-कलाकार सुशिल श्रेष्ठले आफू शरिर देखाएर हिट हुन नआएको बताएका छन् । साथमा अमिताभ ...

पूरा पढ्नुहोस् »

क्याट्रिनाले अष्ट्रिया पुर्‍याएपछि रणवीरले चुरोट छोडे

| २०७२ भाद्र १, मंगलवार ११:३०

गत महिना क्याट्रिना कैंफको जन्मदिन मनाउन क्याट्रिना र रणवीर कपुर छुट्टीमा निस्केका थिए। चर्चाअनुसार उनीहरु लण्डन या इन्डोनेसियाको बाली गएको हुनसक्ने भनिएको थियो । हालै तथ्य खुलेको छ, ...

पूरा पढ्नुहोस् »