विशेष

आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको ...

बहुराष्ट्रिय उद्यमी विनोद चौधरी भन्छन् नेपालमा केही न केही भईरहेको छ

अमेरिका - नेपालका बहुराष्ट्रिय उद्यमी तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य विनोद चौधरीले नेपालमा केही न केही नयां भइरहेकाले नयां सोच राखेर काम गर्न सुझाव दिएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) अ ...

जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेक ...

सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको बताएका छन् ।    प्रतिनिधिसभाको आजको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै उनले साधन र ...

आज गणतन्त्र दिवस

काठमाडौँ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अ ...

नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको ...

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न दलहरुबीच एकता आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन् ।    प्रत ...

रेडियोकी चर्चित सरिता रहिनन्

ड्यालस (टेक्सस)- झण्डै दुई दशकसम्म रेडियो नेपालमा काम गरेर केहि वर्षदेखि टेक्ससको आर्लिंगटनमा बस्दै आएकी सरिता भट्टको निधन भएको छ ।   गत सोमबार दिउँसो आफ्नै घरको करेसाबारीमा काम गर्दै गर्दा निधन भएक ...

काठमाडौँको मुहार फेरिनेछ: नवनिर्वाचित प्रमुख बालेन्द्र साह

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्ज ...

नेपाल-अमेरिका : स्थानीय निर्वाचन

अमेरिका । व्यवस्थित व्यवस्था । सहज एवं स्वतन्त्र जीवनयापनको सुविधा । जीवन जस्तो बनाउन चाह्यो त्यस्तै सम्भव । उच्चकोटीको शिक्षा, स्वास्थ्य, रोजगार, अनुशासन, सुख-सुविधा आदि । त्यसको पछाडि कर्म भने सबैभन ...

काठमाडौँ महानगरको मेयरमा बालेन साह, उपमेयरमा सुनिता डङ्गोल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेद ...

स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

काठमाडौँ । स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।    सो ...

सर्वोच्चको फैसला : श्रीमतीको हत्या गर्ने रञ्जन कोइरालालाई जन्मकैद

काठमाडौँ । सर्वोच्च अदालतले श्रीमतीको हत्या गेरेर जेल परेका सशस्त्र प्रहरीका तत्कालीन नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई जन्मकैद (२० वर्ष) जेल सजाय हुने फैसला सुनाएको छ ।   कामु प्रधानन्याया ...

मेयर बालेनलाई जितको बधाई !

काठमाडौँमा यो चुनावमा जे हुनुपर्ने थियो त्यही भयो । काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) मा बालेन (बालेन्द्र) शाहले जिते । चुनाव हुनु करिब एक साताअघि हिमालयखबरले बालेनले यस पटक जित्नुपर्छ भनेर सम्पाद ...

युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै

किभ । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दा बढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् ।    तीन महिना ...