यो कथा होइन
दृष्टिविहीन हुनु मेरोलागि आशीर्वाद हो
हिमालयखबर | २०७५ पुष २०, शुक्रबार १३:५०नीलो आकाश, रातो गुलाफ, यो हरियाली अनि रङ्गीबिरङ्गी दुनियाँ हेर्ने मन कहिल्यै लागेको छ तपाईँलाई ? दृष्टिविहीनहरूको रोजगारीको हक अधिकारको लागि संघर्षरत बुना दाहाल - जो जन्मदेखि नै ...
पूरा पढ्नुहोस् »गैरकानुनी रुपमा प्रवेश गरि एसाइलम गर्नेलाई फिर्ता लिन मेक्सिको सरकार सहमत
| २०७५ पुष ११, बुधवार ०८:५७गैरकानुनी रुपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने मनिसहरुलाई अमेरिकामा अध्यागमन प्रकृया चलुन्जेलसम्मका लागि फिर्ता लिन मेक्सिको सरकार सहमत भएको छ । यो नयाँ नियमबाट नेपालीहरु समेत ...
पूरा पढ्नुहोस् »नेपालीलाइ अब अमेरिकामा असाइलम गर्न केहि कठिन
| २०७४ आषाढ १४, बुधवार १५:२९हिमालय खबर संबाददाता न्यूयोर्क (अमेरिका) - अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको उल्लेख गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने ...
पूरा पढ्नुहोस् »टीपीएस लिनेले प्रकृया पुर्याएर अमेरिकामा ग्रीनकार्ड पाउन सक्ने
| २०७३ चैत्र २४, बिहीवार ०७:११अमेरिका- अमेरिकामा टीपीएस (टेम्प्रोररी प्रोटेक्टेड स्ट्याट्स) पाउनेले प्रकृया पुर्याएर ग्रीनकार्ड अर्थात स्थायी बसोवास अनुमती पाउन योग्य हुने अदालतले फैसला सुनाएको छ ...
पूरा पढ्नुहोस् »अमेरिकाको ग्रीनकार्ड सपरिवारलाई पाचलाख डलरको लगानीमा
- विनोद रोका, एर्टनी एट ल, न्युर्योक | २०७३ माघ १०, सोमबार ०८:२८अमेरिकाको अद्यागमन विभागले स्थानीय स्तरमा रोजगारी श्रृजना र आर्थिक विकासहेतु स्वीकृत दिएका ईबी ५, रिजनल सेण्टरहरुमा धेरै लगानीकर्ताको आवश्यकता पर्छ। यस्ता आयोजनामा कुनै विदेशी ...
पूरा पढ्नुहोस् »अमेरिका बस्न पाउने कागजपत्र छैन, नेपाल जानुनै वेश
हिमालयखवर संवाददाता | २०७३ माघ ९, आईतवार ०८:३०अमेरिकामा कागजपत्र विहिन भई गैरकानुनी रुपमा बस्नु कति उचित? फर्किन राम्रो हुन्छ, हुदैंन। फेरी नेपालको अवस्थाले जाउँ जाउँ नलाग्न पनि सक्छ। तर, परिवार, अमेरिकी कानुन, यहाँ पाइने सुविधा ...
पूरा पढ्नुहोस् »नेपालकी तरकारीवाली इन्टरनेटमा भाइरल
| २०७३ कार्तिक १८, बिहीवार ०३:०८काठमाडौँ । यतिबेला नेपालकी तरकारीवाली युवती इन्टरनेटमा निकै भाइरल भएकी छन् । पाकिस्तानमा चिया बेच्ने अर्साद खान निलो आँखाका कारण इन्टरनेटमा #चाइवाला नामबाट चर्चामा आएपछि उनी हाल ...
पूरा पढ्नुहोस् »टेलिभिजन शोमा अभिनेत्रीको कपडा पत्रकारले नै खुस्काइदिएपछि...
| २०७३ कार्तिक ७, आईतवार ०४:०३एजेन्सी । स्पेनमा एक टेलिभिजनको लाइभ शो कार्यक्रममा एकजना महिला अभिनेत्रीको कपडा पत्रकारले नै खुस्काइदिएपछि त्यसको चर्चा संसारभर भइराखेको छ । एक टिभीमा लाइभ कार्यक्रम प्रचारण ...
पूरा पढ्नुहोस् »यी सुन्दरी जसको दुईवटा योनी र दुइवटै पाठेघर छन्
| २०७३ भाद्र २०, सोमबार ०२:०४एजेन्सी । तपाईंलाई अचम्म पनि लाग्न सक्छ । कहिँ एउटै महिलाको दुई वटा योनी हुन्छ भनेर । तर तपाईंको यो कौतुहलता मेटाइदिएकी छन् बेलायतकी हेजल जोन्स नाम गरेकी यी सुन्दरीले । उनी अन्य ...
पूरा पढ्नुहोस् »७२ वर्षिया भारतीय महिलाले जन्माइन् छोरा !
| २०७३ बैशाख ३१, शुक्रबार १४:३४नयाँ दिल्ली । भारतमा एक ७२ वर्षिया महिलाले छोरा जन्माएको समाचार छ । उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ । भारतको हरियाणा निवासी दालजिन्दर ...
पूरा पढ्नुहोस् »मरेको भाइ फर्केर आउने आशामा यिनले ठड्याए सात तले घर
| २०७२ फाल्गुन ९, आईतवार २३:१४मरेको मानिस फर्किएर आउने भन्ने कुरै हुँदैन । तर मानिसको मनले कहाँ मान्छ र ? आफ्नो प्रिय मान्छे मरिसकेपछि पनि जिउँदै जस्तो लाग्छ र कुनै दिन टुप्लुक्क फर्केर आइहाल्छ की जस्तो लाग्छ ...
पूरा पढ्नुहोस् »पशुकरणी गर्दा बेलायतका एक युवकले जेलको बास
| २०७२ पुष २५, शनिबार १२:३६आफ्नो कुरकुरे वैँशलाई थाम्न नसकेर पशुकरणी गर्दा बेलायतका एक युवकले जेलको हावा खानु परेको छ । २१ वर्षका ती युवकले एक पोथी गधासँग सेक्स गरेको आरोपमा उनलाई एक महिनाको जेल सजाय सुनाइएको हो ...
पूरा पढ्नुहोस् »यी हुन् संसारकै धनी १० पोर्न स्टार
| २०७२ पुष १७, शुक्रबार १७:०१एजेन्सी । पोर्न इण्डस्ट्रीलाई संसारकै सबैभन्दा फल्दोफूल्दो इण्डस्ट्रीभन्दा अतियोक्ति नहोला । किनकी यहाँ काम गर्नेहरुको चर्चा र आम्दानी दिन दुईगुना, रात चौगुना बढिरहेको छ । यस्ता ...
पूरा पढ्नुहोस् »गर्भवती हुनु जीवनकै दुःखद अनुभवः किम कार्डियासन
| २०७२ आस्विन २८, बिहीवार ०९:३९एजेन्सी– स्टार किम कार्डियासन गर्भवती हुँदा गम्भीर बिरामी पर्ने गरेको यसअघि नै पुष्टि भएको छ । पहिलो सन्तान गर्भमा रहँदा उनलाई हाइपरटेन्सन लगायत गम्भीर समस्या परेको थियो । गर्भवती ...
पूरा पढ्नुहोस् »सेक्सको विश्व कपमा भाग लिने पो हो कि ?
| २०७२ आस्विन १६, शनिबार १२:११एजेन्सी । फुटबलको वल्र्ड कपका लागि धेरै देशले आफ्नो पक्षमा बाजी मार्दै आएका छन् । एउटा रोचक प्रश्न स् सेक्सको विश्वकप भए कसले बाजी मार्छ होला ? एक लक्जरी सेक्स टोय ब्राण्ड ‘लीलो’ले ...
पूरा पढ्नुहोस् »चुम्बनको असरदेखि पिसाबको समयसम्म ! कस कसले पाए नोबेल पुरस्कार ?
| २०७२ आस्विन ८, शुक्रबार १२:२८कडा तरिकाले चुम्बन गर्दाका असरहरु, ‘हँ ?’ भन्ने प्रश्नवाचक शव्दको विश्वव्यापी प्रयोग, अनि मौरीले चिल्दा गुप्तांगमा सबैभन्दा बढि दुख्ने तथ्य । यी विषयहरु कुनै निवन्धका शीर्षक होइनन्, ...
पूरा पढ्नुहोस् »घरभित्र भेटिए योनीका २१ टुक्रा, बन्दुक पसले पक्राउ
| २०७२ आस्विन ५, मंगलवार २२:५६महिला यौनांगको २१ वटा टुक्रा घरभित्र राखेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । डेनमार्कका ती पुरुषाई दक्षिण अफ्रिकामा पक्राउ गरिएको हो । प्रहरीले बिहिबार ती मानिसलाई उनी ...
पूरा पढ्नुहोस् »विर्यसँग आइफोनकेा सट्टापट्टा : विर्यदान गरे आइफोन सिक्स एस सित्तैमा पाइने
| २०७२ भाद्र ३१, बिहीवार ०९:४१एप्पलले हालै दुइ नयाँ आइफोन सार्वजनिक गर्यो । अमेरिकामा त्यसको प्रिअर्डर सुरु भैसकेको छ र पि्रअर्डर गर्नेको संख्या अहिलेसम्मकै किर्तिमानी भएको बताइएको छ । नयाँ आइफोन सिक्सको यो ...
पूरा पढ्नुहोस् »अब अन्तरीक्षयात्रीहरुलाई आफ्नै दिसा खुवाइने
| २०७२ भाद्र ८, मंगलवार ११:०२सुन्दैमा घिनलाग्दो । दुनियाका सामान्य मानिस जान नसक्ने ठाउँ अर्थात् अन्तरीक्षमा पुगेका वरिष्ठ मानिसहरुलाई झन राम्रोराम्रो खानेकुरा खान दिनुपर्ने होइन र भन्या ? तर अमेरिकी अन्तरीक्ष ...
पूरा पढ्नुहोस् »झरी परेपछि तन्नेरीलाई मालामाल, यसरी गरे हिलोमै मस्ती (फोटोफिचर सहित)
| २०७२ भाद्र ८, मंगलवार १०:४४अगष्टको तेश्रो हप्ता बेलायतमा एउटा सांगितिक पर्व धुमधामसँग मनाइन्छ । त्यसलाई भी फेस्टिबल भनिन्छ । उक्त पर्वमा सबै उमेरका बेलायतीहरुले निकै रमाइलो गर्छन् । तर यो पटकको भी फेस्टिबल भने ...
पूरा पढ्नुहोस् »ब्रा ले गोली छेकेपछि महिलाको जोगियो ज्यान
| २०७२ श्रावण ३२, सोमबार १२:३४वक्षकवच अर्थात् ब्रा पनि कहिलेकाहीँ रक्षाकवच नै हुँदोरहेछ । एकजना महिलाको ब्रा ले गोली नै छेकिदिएपछि ती महिलाको ज्यान जोगिएको छ । घटना जर्मनीको हो । सिकार खेल्ने क्रममा एकजना ...
पूरा पढ्नुहोस् »सौतनी बाबुद्वारा बलात्कृत ११ वर्षीय बालिका बनिन् आमा
| २०७२ श्रावण २९, शुक्रबार १०:३९दक्षिण अमेरिकी देश पाराग्वेकी एक ११ वर्षीय बालिका आमा बनेकी छिन् । बालिकाले असउनसिअनको रेडक्रस अस्पतालमा छोरी जन्माएको बालिकाकी आमाका वकिल एलिजाबेथ टोरेल्सले एएफपीलाई बताइन् । ...
पूरा पढ्नुहोस् »बिरालोको गुहुबाट बन्छ विश्वको सबैभन्दा महंगो कफी !
| २०७२ श्रावण २२, शुक्रबार ०७:३८इण्डोनेसिया । विश्वको सबैभन्दा महंगो कफी को नाम हो कोपी लुवाक । इण्डोनेसियाको मनिला कफी हाउसले उत्पादन गरेरे बेच्ने यो बहुमुल्य कफी केबाट तयार गरिन्छ होला ? सुन्नुभयो भने तपाइँ झसंग ...
पूरा पढ्नुहोस् »बिरालोको आचीबाट बन्छ दुनियाको सबैभन्दा महंगो कफी !
| २०७२ श्रावण २१, बिहीवार ०८:५३विश्वको सबैभन्दा महंगो कफी को नाम हो कोपी लुवाक । इण्डोनेसियाको मनिला कफी हाउसले उत्पादन गरेरे बेच्ने यो बहुमुल्य कफी के बाट तयार गरिन्छ होला ? सुन्नुभयो भने तपाइँ झसँग हुनुहुनेछ, किनकी यो ...
पूरा पढ्नुहोस् »पति बिरालो मरेपछि कुकुरसँग बिहे
| २०७२ श्रावण १५, शुक्रबार २०:१४हल्याण्ड । हल्याण्डकी डोमिनिक लेस्बिरेल नाम गरेकी युवतीले आठ वर्षअघि विरोलोसँग बिहे गरेकी थिइन । डोएरेक नाम गरेको सो बिरोले १९ वर्षको उमेरमा किड्नी फेल भएर मरेपछि डोमिनिक विधवा भइन् ...
पूरा पढ्नुहोस् »विश्वकै सबैभन्दा ठूलो जुम्बा क्लास (भिडियो सहित)
| २०७२ श्रावण १२, मंगलवार ०९:५०पहेँलो टिसर्ट लगायतका युवायुवतीहरु एकाएक सडकमा उफ्रिन थाले, नाच्न थाले । तर त्यो कुनै आन्दोलन थिएन । झण्डै तेह्र हजार जना एकसाथ सडकमा उत्रिएर जुम्बा नाच्दै विश्वकिर्तिमान कायम ...
पूरा पढ्नुहोस् »आफै भाँडा माझ्छन् बिल गेट्स ; बिल गेट्स अश्लील बोल्नका लागि माहिर छन्
| २०७२ श्रावण ८, शुक्रबार ०९:५८विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्स धेरैका लागि कथा, किम्वदन्ती तथा कल्पनाका पात्र समेत हुन् । जिवनमा उद्यम गर्ने तथा मनग्गे धन कमाउन चाहने युवाहरुका लागि प्रेरणाका श्रोत पनि हुन् ...
पूरा पढ्नुहोस् »गुरुत्वाकर्षणलाई चुनौति दिने विचित्र ढुंगे कला (फोटो फिचरसहित)
| २०७२ श्रावण ४, सोमबार १३:१४प्रस्तर अर्थात् ढुंगे कलाका लागि चर्चित टापु राष्ट्र स्ले अफ म्यानका विचित्र प्राकृतिक ढुंगे कलाहरुबाट प्रभावित हुँदै एक जना कलाकारले गुरुत्वाकर्षणको शास्वत सत्यलाई समेत चुनौति दिने ...
पूरा पढ्नुहोस् »१० वर्षकी बालिकाले स्कुलमा बच्चा जन्माइन्
| २०७२ श्रावण ४, सोमबार १३:१३एक १० वर्षकी बालिकाले स्कुलमै बच्चा जन्माएपछि त्यसले सनसनी मच्चाएको छ । ब्राजिलको बेलो होरिजोनेट क्षेत्रस्थित एक विद्यालयमा अध्ययनरत १० वर्षकी छात्राले बच्चा जन्माएकी हुन् ...
पूरा पढ्नुहोस् »दुई टुक्रा भएको हात एक महिनापछि जोडियो
| २०७२ श्रावण १, शुक्रबार ०९:४२चीन: गोडामा जोडेर एक महिना बढीसम्म जीवितै राखिएको हत्केलालाई पुर्नः हातमै जोड्न चिनियाँ चिकित्सक टोली सफल भएको छ । दुर्घटनामा छिनेको हत्केलालाई पुर्न: पहिलेकै ठाउँमा जोड्न चिकित्सकको ...
पूरा पढ्नुहोस् »