विचार / ब्लग

जताततै हस्तिनापुर ..

न्युर्योक / नोभेम्बर १०, २०१९ | २०७६ मंसिर १, आईतवार १०:४२

बिद्युतिय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन। त्यसैले कुनबेला कहा पुगिन्छ र  मनले कस्तो मनोदसा बनाऊछ ...

पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले पठाएको पत्रले कसरी अधिबेसन सम्भव होला ?

| २०७६ कार्तिक ३०, शनिबार ०६:२६

नेपाली कांग्रेस पाटीले हालै सन्सारभरि समयवधि सकिएको जन सम्पर्क समितिलाई ६ महिनाभित्रमा अधिबेसन गर्नका लागी पत्र पठाएको छ । कार्तिक ५ गते पाटीले सन्सारभरिको जन सम्पर्क समितिलाइै पठाएको ...

पूरा पढ्नुहोस् »

एनआरएनए सम्मेलनमा अस्तव्यस्त सहभागिता

| २०७६ आस्विन २६, आईतवार २१:२६

  दुई वर्ष अघि काठमाडौंमा भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा अमेरिकाको सहभागिता संख्यात्मक रुपमा बलियो थियो । तर संस्थागत रुपमा त्यति भद्रगोल र अस्तव्यस्त शायद ...

पूरा पढ्नुहोस् »

अमेरिकामा यो हो बडादशैंको अन्तरनिहित कुरो

| २०७६ आस्विन २०, सोमबार ०४:५५

सन् २०१९ अप्रिल १९ तारिक अर्थात ठीक साढे ६ महिना अघि ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा एउटा कार्यक्रम थियो । सो कार्यक्रम थियो–नेपाली बिक्रम सम्वत् २०७६ को क्यालेण्डरको विमोचन । ...

पूरा पढ्नुहोस् »

परदेशमा नेपाली चाडपर्व

हिमालयखबर | २०७६ आस्विन १८, शनिबार ०५:४६

नेपालीको मौलिक एवम् राष्ट्रिय पर्व बडादसैं स्वदेश एवम् विदेशमा धुमधामका साथ मनाउने गरिन्छ । नेपालमा दसैंलाई परम्परागत शैलीका साथ विशेष रूपमा मनाइन्छ भने विदेशमा रहेका नेपालीले पनि यो ...

पूरा पढ्नुहोस् »

जिउँदै नमरून रोशनी शाहीहरु

हिमालय खबर | २०७६ आस्विन १७, शुक्रबार १२:२१

यतिखेर नेपालको सिङ्गो राज्यसत्ता एउटी निरीह नारी रोशनी शाहीको विरुध्दमा छ | तसर्थ दुईशब्द नबोली रहन मनले मानेन |    आफू लगातार शोसित हुनुको पराकाष्ट पछि एउटा साहसिक कदम चालेकी थिइन ...

पूरा पढ्नुहोस् »

सरकार, विनम्रताका साथ भन्छौं- महराले उन्मुक्ति नपाऊन्

हिमालयखबर | २०७६ आस्विन १६, बिहीवार १७:०९

कानूनका प्राध्यापक एवं ‘जोसेफ एण्ड इड्विन इन्स्टिच्यूट अफ इथिक्स’ भन्ने संस्थाका संस्थापक र नैतिकता सम्वन्धी मामिलाका प्रखर अमेरिकी कानूनविद माइकल जोसेप्सनको एउटा निकै घतलाग्दो ...

पूरा पढ्नुहोस् »

‘लालटिनको उज्यालोमा' पढेर

प्लानो टेक्सास | २०७६ आस्विन १३, सोमबार १८:३४

यो साता अनेसासको आयोजनामा डालासमा सरस्वती ज्ञवालीको संस्मरण 'लालटिनको उज्यालोमा' नामक पुस्तक चर्चा लेखिका कै उपस्थितिमा गर्ने मौका जुट्यो। संयुक्त राष्ट्रसँघको महासभामा भाग लीन ...

पूरा पढ्नुहोस् »

उदण्डता कि अभियन्ता ? - शैलेश श्रेष्ठ

न्युजर्सी, अमेरिका | २०७६ भाद्र २९, आईतवार २२:०२

भीडले ठुलो मान्छे बनाई दिने मात्र होइन भीडले नै न्याय दिने अजबको प्रचलन आरम्भ भएको छ मेरो मातृभूमि नेपालमा । अझ "भाईरल" बन्ने र बनाई दिने चलनले त विवेक र न्यायलाई नै अपाङ्ग तुल्याउन ...

पूरा पढ्नुहोस् »

तिमी देबता हैनौ

| २०७६ भाद्र १४, शनिबार १६:१४

आज हरीतलीका तीज । परम्परा अनुसार बिषेश गरि श्रीमानको सु–स्वास्थ्य र दिर्घायूको कामना गर्दै निलाहार ब्रत बस्ने दिन । हामीले संगैसंगै धेरै बसन्तहरु पार गर्यौं । आज मैंले यो सामाजिक ...

पूरा पढ्नुहोस् »

बुबाले छोड्नु भएको अविस्मरणीय शब्द गुञ्जिरहेको छ

- डोल्मा लामा | २०७६ भाद्र १२, बिहीवार १८:०१

नेपाली संस्कारमा हरेक यस्ता दिनहरुले बिशेष महत्व बोकेको हुन्छ । कुशे औंसी (बाबुको मुख हेर्ने)दिन विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा ...

पूरा पढ्नुहोस् »

अमेरिकामा ‘राम’ गायब !

– बाबुराम दाहाल | २०७६ श्रावण २२, बुधवार २०:२२

२०७३ साल जेठ ७ गते, तदनुसार मे २०, २०१६ । परिवारको साथमा नेपालबाट अमेरिका प्रस्थान । करिब ३० घन्टाको अन्तरालमा टेक्ससको ड्यालस एयरपोर्टमा अवतरण । तर, यहाँ आएर समय हेर्दा १८ घन्टा मात्र फरक । ...

पूरा पढ्नुहोस् »

बेलायती ‘डोनाल्ड ट्रम्प’ बोरिस जोन्सनको विगत र संभावित भविष्य

| २०७६ श्रावण १०, शुक्रबार २०:४५

अन्तत ५५  वर्षका  बोरिस  जोन्सन  बेलायतको ५५ औ प्रधानमन्त्री भएरै  छोडे । २०१६ मा  डेभिड क्यामरूनको  राजिनामा पश्चात लगभग उनको हातमा परेको प्रधानमन्त्रीको पद उनकै नजिकका साथि ...

पूरा पढ्नुहोस् »

उल्टो यात्रामा एनआरएनए अमेरिका

हिमालयखबर | २०७६ आषाढ १६, सोमबार १८:४०

एनआरएनए  अमेरिकाको पछिल्लो गतिबिधीले गर्दा एउटा लेख लेखौं कि भनेर कम्युटर अगाडि बसेको छु । तर मनमा आयो के लेख्नु, आखिर कति जनालाई पो यो बिषयमा चासो छ र हो जस्तो पनि लाग्यो । लेखौं या नलेखौ ...

पूरा पढ्नुहोस् »

मेरा आखाहरुले रोई सकेछन

न्युर्योक | २०७६ आषाढ १४, शनिबार ०८:२९

मैले पनि होईन मेरा आखाहरुले तिम्रा लागि रोईसकेछन। धेरै पहिलेदेखि बच्चुकैलाशले गाएको यो सदाबहार गीत सुन्दै आएको छु। यस्मा  छेत्र प्रताप अधिकारी शव्द र नातीकाजीको संगीत रहेको छ। यो ...

पूरा पढ्नुहोस् »

ठूलो हुन खोजेको सानु मान्छे

| २०७६ आषाढ ११, बुधवार १०:०९

म पनि “इचुल जाने, नाइको इचुल जाने । नाइको साथीसँग खेल्ने, मलाइ इचुल पुर्याइदिनु, म यो घरमा बत्तिन?” आदि इत्यादी भन्दै छोराले लडिबडी गरेर रोएको हिजै त हो । उ दुइ वर्ष पुगेर तीन लागेको थियो ...

पूरा पढ्नुहोस् »

मेरी प्रेमिका

हिमालयखबर | २०७६ आषाढ ६, शुक्रबार २१:४९

"सपना" मेरी प्रेमिकाको नाम । तर मैले कहिले पनि नामले बोलाईन । कहिले बेबी, कहिले लुखुट्टी, कहिले मुसी त कहिले लुरी भन्दै बोलाउँथे । देख्नमा एकदमै राम्री थिइन । मिलेको गोलो अनुहार, ...

पूरा पढ्नुहोस् »

प्रनेशलाई फाँसी देऊ !

हिमालयखबर | २०७६ आषाढ १, आईतवार ०५:००

‘फ्रिडम अफ स्पीच विकसित मुलुकको मेरुदण्ड हो, हामीले यसलाई आत्मसात् गरेका छौँ’ प्रधानमन्त्री केपी शर्मा ओलीले यही अभिव्यक्तिका कारण बेलायतको अक्सफोर्ड युनियनमा ताली थाप्दै थिए । यता ...

पूरा पढ्नुहोस् »

म नामर्द

कथा | २०७६ जेष्ठ ३२, शनिबार १५:३१

‘साँझ ६ बजे बानेश्वरको एलिनाज बेकरीमा आइस्योस् है । म कुरेर बस्छु’ मुनाले मेसेज गरि । हरेक साताको शुक्रबार जसो उसले यसैगरि मलाई निम्तो दिइरहन्छे । रेस्टुरेन्ट उसैको च्वाइसमा हुन्छ । ...

पूरा पढ्नुहोस् »

चिठ्ठाको तुजुक

हिमालयखबर | २०७६ जेष्ठ १३, सोमबार ०९:५०

आज पनि उ स्टोरमा आइ । चम्किला आँखा लगाएर उसले निकैबेरसम्म स्क्र्याचर चिठ्ठालाई बाहिरैबाट नियाली । हातमा १० डलरको नोट थियो । त्यो नोटलाई घरि दाहिने हात त घरि देब्रे हातमा साटफेर गर्दै उसले ...

पूरा पढ्नुहोस् »

स्वार्थै स्वार्थको बीचमा नेजा

हिमालयखबर | २०७६ जेष्ठ ९, बिहीवार १०:०८

यसपालिको मे ४ र ५ अरु बेलाको भन्दा रमाइलो गरी बिताउने अवसर मिल्यो । लामो समयअन्तरालमा अमेरिकास्थित टेक्सस राज्यको ड्यालसमा पत्रकारितामा संलग्न धेरै व्यक्तित्वहरुसँग प्रत्यक्ष भेटघाट ...

पूरा पढ्नुहोस् »

एनआरएनको चुनावी परिणाम र अपेक्षा

| २०७६ जेष्ठ ७, मंगलवार १२:०८

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाव सम्पन्न भयो । अन्तिम क्षणमा पनि होला या नहोला भन्ने शंकाका बीच चुनाव सम्पन्न भएको छ । परिणाम पनि तुरुन्तै सार्वजनिक भैसक्यो । कतिपयका लागि एक ...

पूरा पढ्नुहोस् »

सौहार्दता र आत्मीयताको संगम नेजा सम्मेलन

हिमालयखबर | २०७६ जेष्ठ १, बुधवार २१:२२

मातृभूमिबाट हज्जारौँ माइल टाढा परदेशमा नेपालको मेची महाकालीका दाजुभाइ आफन्तहरुलाइ समेट्ने यो र यस्तै भेलाहरु आफैमा मानबिय सौहार्दता आत्मियता एबम एकताको कोसे ढुङ्गा बन्ने गर्दछ । ...

पूरा पढ्नुहोस् »

ग्रीनकार्डवाली

- रामचन्द्र भट्ट | २०७६ बैशाख २९, आईतवार १०:१२

निद्रामा झकाउनै लाग्दा फेसबुकको मेसेन्जरमा सन्देश आएको टोन बज्यो । राति साढे १ हुनै लागेको छ । भरखरै कामबाट आएर निदाउनै लागेकी दृष्टिलाई मेसेजको टोनले डिस्टर्ब गर्छ ।   ‘कस्ले गर्छ ...

पूरा पढ्नुहोस् »

चारदिनसम्म नेजामय थियो ड्यालस

| २०७६ बैशाख २८, शनिबार १५:००

डालसस्थित डिएफडब्लु एअरपोर्टमा उत्रिएर उबर कुर्ने प्लेटफर्ममा उभिँदा मौसम दशैंताकाको काठमाडौ जस्तो थियो । सररर हावा चलेको न गर्मी त अत्याधिक जाडो । टेक्सास अमेरिकाको गर्मी ...

पूरा पढ्नुहोस् »

नेजाको यात्रा लामो छ, टिकट लिनुभयो ?

- राजेश मिश्र | २०७६ बैशाख २७, शुक्रबार ०८:३३

नेजाको  १३ औँ बार्षिक साधारण सभामा सहभागी हुनु मेरो लागि एउटा नयाँ, रोचक र घोचक अनुभव रह्यो। नयाँ यस अर्थमा कि, मैले सन् २००७ यता पहिलो पटक १२ बर्षपछि पुराना साथीहसँग कबड्डी खेल्ने माैका ...

पूरा पढ्नुहोस् »

आयोजकका दृष्टिमा नेजाको ड्यालस साधारण सभा

हिमालयखबर | २०७६ बैशाख २५, बुधवार २०:४४

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं  साधारण सभामा सहभागी भएर होमस्टेट भर्जिनिया फर्किएपछि संस्थापक अध्यक्ष गिरिश पोखरेलले फोन गरेर भन्नुभयो–‘नेजाको इतिहासमै भव्य रुपमा ...

पूरा पढ्नुहोस् »

डेटिङ्ग– स्पट बेल्टलाइन

कथा | २०७६ बैशाख १५, आईतवार ०९:११

साँझपखको हिँडाई सकेर तेजप्रसाद लिजिङ अफिस अघिल्तिरको बेञ्चमा सुस्ताएका छन् । मार्च महिनाको बेलुकीपख ड्यालसको मौसम हिँडडुल गर्नका लागि अति उत्तम छ । आज उनले बेल्टलाइनमा आफ्नो ...

पूरा पढ्नुहोस् »

अमेरिकामा जीवन बीमामा ठगिने डर र बच्ने उपाय

| २०७६ बैशाख ३, मंगलवार ०९:०८

बिमा के हो र बुझ्न किन आवस्यक छ ?  सामान्यतया जीवन बिमाको सम्बन्ध ब्यक्तीको सुरक्षासँग जोडेर हेर्ने गरिन्छ । ब्यक्ति हरेक किसिमबाट सुरक्षित रहन र अकल्पनिय जोखिमको जिम्मा आफ्नो ...

पूरा पढ्नुहोस् »

अमेरिकाले चुँडाएको नाता

हिमालयखबर संबाददाता | २०७६ बैशाख २, सोमबार ११:५८

धेरै पछ्यायो उसले मलाई ।  हरेक कुरा ख्याल गर्थ्यो उसले मेरो ।  मैन झै पग्लिएँ उसको प्रेममा । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमामा स्नातकोत्तर गरेपछि मैले काठमाण्डाैको ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last