बिजनेस

बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालय, बिहीबारदेखि १५ मन्त्रालयसँग छलफलको कार्यसूची

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । आगामी १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले आजदेखि य ...

बिम्स्टेकको ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक : ऊर्जा व्यापार केन्द्र स्थापना गर्न सहमत

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक बुधबार सम्पन्न भएको छ ।    भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व ...

अमेरिकाबाट प्राप्त हुने ८० अर्ब अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करिब रु एक खर्ब बराबरको अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने भएको छ ।    विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रु १८ अर्ब सहुल ...

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्छ : पर्यटनमन्त्री आले

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निकट भविष्यमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाले सुविधासम्पन्न पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्नु ...

तथ्यहरु भन्छन्– मुलुकको अर्थतन्त्र जोखिममा छैन

काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक ...

राजनीतिक उद्देश्यले अर्थतन्त्रबारे अनावश्यक हल्ला गरियो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा सङ्कट आएको भनेर अनावश्यक हल्ला गरिएको बताएका छन् । उनले भने, “अर्थतन्त्र ठीक दिशातर्फ जाँदैछ । अनावश्यक हल्ला नगर ...

बजारको हल्लाजस्तो अर्थतन्त्र धराशायी भएको छैन : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धराशायी नभएको बताएकी छन् ।    शनिबार काठमाडौँमा आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारण सभ ...

आर्थिक संकटका बेला राष्ट्र बैंकका गभर्नर निलम्बनमा

काठमाडौँ । अर्थतन्त्रमा संकट आएका बेला सरकारले देशको मौद्रिक निकाय राष्ट्र बैंकमा हस्तक्षेप गर्दै गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको प्रधानमन्त्री निवास ...

अर्थतन्त्र प्रवर्द्धन गर्न आयातित संस्कार निरुत्साहित गरौँ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि आयातित संस्कारलाई प्रवर्द्धन नगर्न आग्रह गरेकी छन् ।    सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आ ...

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र त ...

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छन् ।    ललितपुर चेम् ...

विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

काठमाडौँ । लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्य ...

एभरेष्ट रियल्टीको वार्षिक पुरस्कार वितरण : निलम रिजाललाई सर्वोत्कृट उपाधि !

क्यानाडा । नेपालीहरुको लगानी र व्यवस्थापनमा सञ्चालित क्यानाडाको पहिलो रियल स्टेट ब्रोकरेज कम्पनी (एभरेष्ट रियल्टी) को पाँचौँ वार्षिक पुरस्कार वितरण समारोह एक समारोहबीच सम्पन्न भएको छ।    गत शनिबार अ ...

विदेशमा बस्ने नेपालीलाई वाणिज्य बैंक र टेलिकमको शेयर बिक्री बारेमा छलफल

काठमाडौँ । विदेशमा बस्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स बढ्न नसक्दा आत्तिएका देशको अर्थतन्त्रसँग सम्वद्ध उच्च सरकारी अधिकारीहरु विदेशी मुद्रा भित्राउने स्रोतको खोजीमा छन् । यसै क्रममा विदेशमा बस्ने ...

आन्तरिक रोजगारी प्रवर्द्धनमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

काठमाडौँ । विश्व बैंकले नेपालको आन्तरिक रोजगारी प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर् ...