बिजनेस

लाओसमा सैनिक हेलिकोप्टर दुर्घटनामा तेइसजना बेपत्ता

बैंकक । लाओसमा त्यहाँको एक सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका २० जना भन्दा बढी व्यक्ति हराइरहेको बताइएको छ ।   उक्त हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ । सेनाले यसै ...

मोदीमाथि मानव बम आक्रमण हुनसक्ने चेतावनी

नयाँ दिल्ली । भारतीय गुप्तचर संस्थाले प्रधानमन्त्री नरेन्द्र मोदीको देशको पूर्वी राज्य विहारमा यसै हप्ताको अन्त्यमा हुन लागेको भ्रमणमा मानव बम आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।    प्रधानम ...

बग्दादमा गराइएको विष्फोटमा २० को मृत्यु

काठमाडौं, श्रावण ७ । इराकको राजधानी बग्दादमा गराइएको विष्फोटमा २० जनाको मृत्यु भएको छ ।    व्यस्त बजारमा विष्फोट गराईंदा थुप्रै व्यक्ति घाइते भएका छन् । शिया मुस्लिमहरुको वस्तीमा विष्फोट गर ...

१०८ यात्रु बोकेको लुफ्थान्साको विमान ड्रोनसँग ठोक्किनबाट बच्यो

म्युनिख— लुफ्थान्सा एयरलाइन्सको एउटा जहाज ड्रोनसँग ठोक्किनबाट जोगिएको छ। पोल्यान्डको वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा लुफ्थान्साको जहाजभन्दा १ सय मिटर नजिक ड्रोन आइपुगेको थियो। ...

इद पर्वमा भएका दुर्घटनामा ७४ को मृत्यु

आङ्कारा, ४ साउन - इद उल फित्रको अवसरमा परेको चार दिने बिदाको बेलामा भएका दुर्घटानमा परी टर्कीमा कम्तीमा ७४ व्यक्तिको मृत्यु भएको छ ।   ती छुट्टाछुट्टै दुर्घटनाहरुमा अन्य ३७५ जना घाइते भएका ...

ब्लाटरमाथि पत्रकार सम्मेलनमै ‘पैसा’को वर्षा

४ साउन, काठमाडौं । फिफा अध्यक्ष सेप ब्लाटरमाथि पत्रकार सम्मेलनमा नै एक व्यक्तिले नक्कली पैसाको वर्षा गराएका छन् ।   फिफाले नयाँ अध्यक्ष चयनका लागि आगामी फेब्रुअरी २६ मा चुनाव गर्ने निर्णय ग ...

जापानमा शक्तिशाली आँधी, ३ लाख ५० हजार सर्वसाधारण विस्थापित

जापानमा शक्तिशाली आँधी ‘नाङका’ कारण ३ लाख ५० हजार सर्वसाधारण विस्थापित भएका छन् । दक्षिणी जापानमा अधिकांश सहर आँधीको चपेटामा परेका छन् । आँधीले सयौं घरहरुमा क्षति पुर्‍याएको छ । प्रतिघन्टा १ सय ...

भारतले जासुसी विमान पठाएको पाकिस्तानको आरोप

पाकिस्तान । भारतले सीमा क्षेत्रमा जासुसी विमान पठाएको पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तान विदेश मन्त्रालयले यसबारे सोधपुछ गर्न भारतीय उच्च आयुक्तलाई बोलाएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाच ...

चीनमा दोस्रो सन्तान माग गर्नेको सङ्ख्या बढ्यो

बेइजिङ । चीनमा ४२ हजार भन्दा बढी दम्पतिले दोस्रो सन्तान जन्माउने स्वीकृति माग गर्दै सरकारसमक्ष निवेदन दिएका छन । विगतका धेरै वर्षदेखि चीनमा ‘एक दम्पतिको  एक सन्तान’ लागू गरिँदै आएको विवादास्पद नीति ...

रोमानियाका प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

बुखारेस्ट (रोमानिया) । रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टालाई त्यहाँको सरकारी वकिलहरूले व्यापक भ्रष्टाचारको आरोप लगाउँदै अनुसन्धानको सिलसिलामा उनको सम्पत्ति रोक्का राखेका छन् ।   यसले उन ...

इराकमा १६ महिनामा पन्ध्र हजार सर्वसाधारणको मृत्यु

संयुक्त राष्ट्रसंघ । इराकमा चलिरहेको लामो द्वन्द्वमा १६ महिनाको अवधिमा करिब १५ हजार सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ३० हजार व्यक्ति घाइते भएका छन् । संयुक्त राष्ट्रसंघद्वारा हाल प्रकाशित पछिल् ...

भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तान भ्रमणको निम्तो स्वीकार

उफा (रसिया), २५ असार - पाकिस्तानी प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तान भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गर्नुभएको छ ।   रसियाको उफामा एक एसियाली सम्मेलनका क् ...

२४ जनालाई सामूहिक मृत्युदण्डको घोषणा

बग्दाद: इराकी अदालतले बुधबार २४ जिहादी मुश्लिम समुदाय सम्बद्ध व्यक्ति विरुद्ध मृत्युदण्डको सजाय घोषणा गरेको छ ।    उनीहरुलाई करिव एक वर्ष पहिले गरिएको सिया समुदायमाथि टिक्रिटमा भएको घटनामा ...

‘बम’को सूचनापछि टर्कीस एअरको विमान दिल्लीमा आपतकालीन अवतरण ( भिडियो सहित )

नयाँ दिल्ली, आषाढ २२ । विमानभित्र बम रहेको सूचनाका आधारमा बैंककबाट इस्तानबुलका लागि उडेको टर्कीस एअरलाइन्सको विमानलाई मंगलबार अपरान्ह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपत ...

दुर्घटनापछि हेमा मालिनीले गरिन प्लाष्टिक सर्जरी

भारत । बलिउडकी सर्वाधिक रुचाइएकी पुरानी अभिनेत्री हेमा मालिनीको अनुहारमा प्लाष्टिक सर्जरी गरिएको छ ।    कार दुर्घटनामा घाइते भएकी सुन्दरी हेमाको फोर्टिस अस्पतालमा प्लाष्टिक सर्जरी गरिएको हो ...