बिजनेस

आगलागीमा एकै परिवारका दशको जलेर मृत्यु

अफगानिस्तान । अफगानिस्तानको हेरात प्रान्तमा सोमबार एक घरमा भएको आगलागीमा परी एकै परिवारका दश व्यक्तिको जलेर मृत्यु भएको समाचार छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीबाट प्रारम्भिक रुपमा प्राप्त समाचा ...

आतङ्कवादको नियन्त्रणका लागि सहकार्य गर्न तयार : रसियाली विदेशमन्त्री

मस्को, २९ साउन । रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले आतङ्कवादको नियन्त्रणका लागि पश्चिमा एवम् मध्यपूर्वी राष्ट्रहरुसँग सहकार्य गर्न रसिया तयार रहेको जानकारी दिनुभएको छ ।    उहाँले सिरियाम ...

कायरोमा तातोहावाका कारण २८ जनाको ज्यान गयो

कायरो, २९ साउन । इजिप्टमा केही हप्तादेखि सुरु भएको तातो हावा बहने प्रकोपले देशव्यापी रुपमा नै प्रभावित बनाएको समाचारमा जनाइएको छ । राजधानी कायरो र बाहिर पनि तातो हावा चलेको र त्यसमा परी कम्तीमा पनि ...

चीनको कोइलाखानी दुर्घटनामा तेह्रको मृत्यु

चीन, २९ साउन । चीनको गुइयाङ्ग प्रान्तमा अवस्थित एक कोइलाखानीमा भएको विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको बताइएको छ । सो घटनामा बेपत्ता तीन व्यक्तिको शव फेला परेपछि सो सङ्ख्या १३ पु ...

नाइजेरियामा बम विस्फोट, कम्तीमा ४८ को मृत्यु

अबुजा, २७ साउन । नाइजेरियाको उत्तरपश्चिमी भागमा पर्ने बोर्नो राज्यको दम्बोआ जिल्लामा मङ्गलबार भएको एक विस्फोटनमा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ ।   सुरक्षा र स्थानीय स्रोतले दिएको ज ...

पूर्वी चीनमा आएको तूफानका कारण १२ को मृत्यु, पाँच बेपत्ता

वेन्झाओ (चीन) । चीनमा शनिबार आएको सोउलर नामक तूफानका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको पूर्वी चीनको झेझियाङ प्रान्तको सरकारले जनाएको छ ।   तूफानमा परी अहिलसेम्म बेन्जाओ सहरमा पाँच जना हर ...

हराएको विमानको खोजीकार्य जारी रहने

क्वालालम्पुर । चिनियाँ विदेशमन्त्री वाङ् यीले गत वर्ष हराएको मलेसियाली विमानको खोजी प्रयास जारी राख्न आह्वान गर्नुभएको छ । हराएको मलेसियाली फ्लाइट एमएच ३७० एयरलाइन्स विमान इतिहासमा नै रहस्यमय भएर ल ...

जापानमा हिरोसिमा आक्रमणको सत्तरी वर्ष पूरा

हिरोसिमा, जापान । जापानको हिरोसिमा सहरमा आजभन्दा सत्तरी वर्ष पहिला भएको बम हमलाको स्मरण गरिएको छ । सन् १९४५ को अगष्ट ६ का दिन जापानको हिरोसिमामा बम हमला भएको थियो । सो हमलामा परी दशौँ हजार व्यक्तिक ...

अफगानिस्तानको आत्मघाती आक्रमणमा आठको मृत्यु

काबुल (अफगानिस्तान) । अफगानिस्तानको पूर्वी भागमा पर्ने प्रान्तीय सरकारको कार्यालयको बाहिरी इलाकामा बिहीबार भएको एक आत्मघाती बम विस्फोटमा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ । सो विस्फोटमा ...

कोरिया पुगेको १५ दिनमै एक नेपालीको हत्या

सोल । रोजगारीका लागि दक्षिण कोरिया आएको दुई हप्ता नपुग्दै एक नेपालीको हत्या भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट यहाँ आएका काभ्रे शंखु ४ का सुदीप राउतको शुक्रबार बिहान हत्या भएको हो । कोरियन ...

अलेपोमा पच्चीस विद्रोही र नौ सैनिक मारिए

बेरुत । सिरियाली सहर अलेपोमा अवस्थित एक सुरक्षा जाँच चौकीमा त्यहाँका विद्रोहीले गरेको आक्रमणमा परी ३४ जनाको ज्यान गएको छ ।    प्राप्त पछिल्लो समाचारअनुसार यसरी मारिनेमा २५ जना विद्रोही र नौ ...

म्यानमारमा बाढीबाट पच्चीसको ज्यान गयो

याङ्गुन । म्यानमारमा बाढीका कारण कम्तीमा पनि २५ जनाको ज्यान गएको समाचार छ । म्यानमारका विभिन्न क्षेत्रमा जारी रहेको भारी वर्षापछि बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हरा ...

याकुबको फाँसीको बदला लिने दाउद इब्राहिमको चेतावनी

भारत । कुख्यात अन्डर वर्ल्ड डन दाउद इब्राहिमले याकुब मेमनलार्इ भारतले फाँसीमा झुन्डाएको बदला लिने चेतावनी दिएका छन् । दाउद इब्राहिमका दाहिने हात मानिने छोटा शकिलले भारतमा जुनसुकै बेला हमला गर्न ...

बोको हरामका विरुद्ध लड्न विश्व समुदायसँग आग्रह

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आतङ्कवादी संगठन बोको हरामका विरुद्धमा लड्न विश्व समुदायसँग आग्रह गरेको छ ।    उक्त परिषदले यसका विश्वका सदस्य राष्ट्रहरुलाई बोको हरामका विर ...

इरानका सम्बन्धमा अमेरिकी राष्ट्रपति ओबामाले गरेका गल्ती

जेरुसेलम । इरानसँग भएका सम्झौताका विषयमा अमेरिकी संसद कङ्ग्रेसमा मतदान नभएसम्म आउँदो दुई महिनासम्म यसका फाइदा र बेफाइदाका विषयमा व्यापक वादविवाद हुनेछ । तर, संयुक्त एकीकृत कार्ययोजना (ज्वाइन्ट कप्र ...