बिजनेस

मेयर बालेनको एक्सन : सय बढी अवैध संरचना भत्काइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले मेयर बालेन साहको निर्देशनमा यही भ ...

मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताएका छन् ।    भरतपुर महानगरपा ...

पेट्रोलियम पदार्थमा लगाइएको कर छूट गरी मूल्य निर्धारण गर्न माग

काठमाडौँ । यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छूट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले श ...

विद्युतीय सवारीसाधन प्रतिकिलोमिटर ७० पैसामा गुड्ने

काठमाडौँ । काठमाडौँदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल रु तीन सय बराबरको बिजुली खपत गर्छ ।   सोही र ...

८५ दिनमा छ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण

काठमाडौँ । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनै बेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ ।   नेपाल विद ...

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

काठमाडौँ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।   अर्थ मन्त्रालयमा आयोजित ...

ऊर्जामन्त्रीको सङ्कल्प : ‘बिजुली बत्ती बाल्नका लागि होइन उज्ज्वल भविष्यका लागि’

काठमाडौँ । विगतका वर्षहरुमा बिजुली बत्ती बाल्नका लागि मात्रै हो, अन्य उपयोगका लागि होइन भन्ने मान्यता स्थापित थियो । सरकारले सो मान्यतालाई क्रमशः परिवर्तन गर्दै ‘अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भ ...

पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकार सहकार्य गरेर अगाडि बढ्ने

काठमाडौँ । मुलुकको पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकार आपसी सहकार्य गरेर अगाडि बढ्ने भएका छन् । काठमाडौँमा सम्पन्न केन्द्रसहित सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलनले मुलुकको अर्थतन्त्रको मेरुदण् ...

विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गरेका छन् ।  गैरआवासी ...

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : अर्थमन्त्री शर्मा

चितवन । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा शुक्रबार उनले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने ब ...

१० खर्ब ७ अर्ब बढी विप्रेषण भित्रियो

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा रु १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।    केन्द्रीय बैंकले सो ...

लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।    उनले मुलुकमा दिगो पूर्वाधार निर्माण ...

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको ला ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक : बैंकको व्याजदर बढ्ने

काठमाडौँ । राष्ट्र बैंकले २०७९/८० का लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।  मौद्रिक नीतिले कोभिडग्रस्त क्षेत्रला ...

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन् ।    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँमा आयोजना ...