कला

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

काठमाडौँ । चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।    बोर्डका अध्य ...

चीसो ह्युस्टनमा सिम्खडाको न्यानो हाँस्यव्यंग

ह्युस्टन (टेक्सास)। नेपालका चर्चित हाँस्यव्यंग कवि शैलेन्द्र सिम्खडाको बेजोड प्रस्तुतिका बीच यहाँका नेपालीहरुले हिजो साँझ भरपूर मनोरन्जन लिए ।   नेप्लिज एशोसिएसन अफ ह्युस्टनले स्थानीय काठमा ...

छोरा राम लिम्बुलाई जिताइदिन आमा पुष्पा शेर्पाको आग्रह (भिडियोसहित)

काठमाडौँ । अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘द भ्वाइस’ को फ्रेन्चाइज ‘द भ्वाइस नेपाल’को दोस्रो सिजनको अन्तिम भिडन्तमा राम लिम्बु, सनिश श्रेष्ठ, आरिफ राउफ र विकास लिम्बु शीर्ष उपाधिका लागि लड्दैछन् ...

अनिल केसीको प्रस्तुतीमा “मेरो मन" म्यूज़िक भिडियो आफ्नोमन च्यानलबाट सार्वजनिक

आफ्नो मन यूट्यूब च्यानल  बाट भरखरै मेरो मन बोलको गितको म्यूज़िक भिडियो रिलिज गरिएकोछ । सर्वोत्कृष्ट "लोभी आँखा"पछिको म्यूज़िक भिडियो अनिल केसीको प्रस्तुति रहेको यो म्यूज़िक भिडियोमा लोक गीतका सम्रा ...

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी निर्वाचित

पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । यही मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ...

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।    न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभ ...

मिस युएसएको फ्रेन्चाइजमा सुजिताले जितिन् सेकेण्ड रनर अप र पिपुल च्वाइस अवार्ड

अमेरिका । मिस युएससएको फ्रेन्चाइजमा पहिलोपटक नेपाली मुलकी युवतीले उच्च तहको टाइटल जितेकी छिन् । नेपाली अमेरिकन सुजिता बस्नेतले मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको टाइटलमात्र जितिनन्, पिपुल च्व ...

चलचित्र जगतलाई अगाडि बढाउन राष्ट्रपतिको जोड

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पु¥याउन ...

बलिउड अभिनेता गोविन्दा काठमाडौँमा

काठमाडौँ । बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताएका छन् ।   वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभाग ...

‘जीवन काँडा कि फूल’ चलचित्र शुक्रबारदेखि प्रदर्शन

काठमाडौँ । साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको ज ...

‘छ माया छपक्कै’ले अहिले सम्म कस्तो ब्यवसाय गर्दै ?

काठमाडौं – प्रदर्शनको दुई दिन अर्थात २४ र २५ असोजमै तीन करोडको व्यवसाय गर्न सफल फिल्मले अहिलेसम्म दश करोडको व्यवसाय गरेको निर्माता अधिकारीले दाबी गरेका छन् I   दसैँको छेको पारेर गत असोज २४ ...

‘छमछमी सिजन–४’ को विजेता बनिन् हेटौँडाकी सन्ध्या आचार्य

काठमाडौँ ।  हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन् ।    शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धील ...

र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा

काठमाडौं - चर्चित र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।   महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।   पछिल्लो गीत ‘यस्तै ...

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध, दुर्गेशले मागे माफी

काठमाडौँ । हामी पनि नाच्नुपर्छ बीचबीचमा बोलको तीज गीतमार्फत् लोकप्रियताको उचाइमा पुगेका दुर्गेश थापाको  ‘ह्याप्पी तिहार’ बोलको तिहारको गीतमाथि प्रतिबन्ध लगाइएको छ ।      सरकारले थाप ...

'छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ

चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो ।   च ...