अन्तर्वार्ता

मतदातालाई सपना बाँडेको छैन : मेघनाथ पौडेल

रत्ननगर नगरपालिका–९ मोहनाका मेघनाथ पौडेल माओवादी केन्द्रका जुझारु र स्पष्ट दृष्टिकोण बोकेका युवा नेता हुन् । स्थानीय तहको आसन्न निर्वाचनका लागि उनलाई नेकपा माओवादी केन्द्रले वडा नं ९ मा अध्यक्षको उ ...

मेरो वडाको मत नगरकै लागि निर्णायक : वीरबहादुर पाख्रिन

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ स्थित जिरौनाका ५३ वर्षीय वीरबहादुर पाख्रिन सो क्षेत्रका आधारस्तम्भ हुन् । स्थानीय जनतामाझ सारथिका रुपमा रहेका पाख्रिन साविक रत्ननगर ९ र ११ समायोजन भई बनेको १२ नं ...

जनताको आँशु पुछेर हाँसो ल्याउन उपमेयरमा मेरो उम्मेदवारी : अनिता मैनाली

पूर्वी चितवनको भण्डारा निवासी ५२ वर्षीया अनिता मैनाली राजनीतिक वृत्तमा सुपरिचित नाम हो । राप्ती नगरपालिकाबाट स्थानीय तहको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार मैनाली स ...

राप्तीलाई ‘आदर्श, विकसित र अनुशासित’ नगर बनाउँछु : किरणभूषण ओली

पूर्वी चितवनको राप्ती नगरपालिका–३, झुरझुरेका ४७ वर्षीय किरणभूषण ओली नेपाली कांग्रेसमा स्पष्टवक्ता, जुझारु र क्रियाशील राजनीतिज्ञ मानिन्छन् । स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट मेयरका लागि उम्मेदवा ...

नमुना वडा बनाउने मेरो सपना पूरा हुँदैछ : विश्व उप्रेती

रत्ननगर नगरपालिका–१४ का ५६ वर्षीय विष्णुप्रसाद उप्रेती ‘विश्व’ नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेदवार हुन् । २०३३ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका उप्रेती ०३६ मा नेपाली कांग्रेसको तत ...

‘जसले गर्छ काम, उसकै निम्ति मतदान’ : गणेश पौडेल

स्पष्टवक्ता र स्पष्ट दृष्टिकोण भएका नेकपा माओवादी केन्द्रका आशालाग्दा युवा नेता हुन्– गणेश पौडेल । पूर्वी चितवनको रत्ननगर–१, बकुलहर निवासी ३० वर्षीय पौडेललाई स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालि ...

मेरो प्रतिस्पर्धा आफैँसँग : सोमलाल चौधरी

रत्ननगर नगरपालिकाको वडा नं ५, स्थित झुवानीका सोमलाल चौधरी ४८ वर्षका भए । ०५४ सालको स्थानीय निर्वाचनमा साविक बछौली गाविसको वडा नं ९ मा सर्वाधिक मत ल्याएर विजयी बनेका उनलाई पुनः कांग्रेसले सर्वसम्मत ...

राजनीति र समाजसेवा नै मेरो सम्पत्ति : शंकर लामा

रत्ननगर नगरपालिकाको मुटु मानिने वडा नं १ का ४५ वर्षीय शंकर लामा नेपाली कांग्रेसका सर्वसम्मत वडाअध्यक्षका उम्मेदवार हुन् । ०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय उनी ०५१ सालदेखि तरुण दलमा आवद्ध भए ...

समृद्ध वडाको गरिमा मेरो एजेन्डा : टीकादत्त इटनी 'पवन'

खैरहनी नगरपालिका-२, चैनपुर निवासी ४२ वर्षीय टीकादत्त इटनी 'पवन' सो क्षेत्रका लोकप्रिय छवि बोकेका नेपाली कांग्रेसका युवा नेता हुन् । विकासप्रेमी, इमान्दार र कुशल नेतृत्व क्षमता भएकै कारण पार ...

समुन्नत नगर निर्माण गर्न मेरो बलियो उम्मेदवारी : डिल्लीराम कडरिया

नवलपरासीको देवचुली नगरपालिका–१२ का ५७ वर्षीय डिल्लीराम कडरिया सो क्षेत्रका कांग्रेसका प्रभावशाली हस्ती मानिन्छन् । सामान्य किसान परिवारबाट युवा राजनीतिमा होमिएका उनी ०३६ सालको जनमतसंग्रहमा बहुदलवाद ...

स्काउट, राजनीति र समाजसेवामा आजीवन समर्पित रहने छु : तीर्थराज न्यौपाने

लमजुङको दुराडाँडामा विसं २००३ सालमा जन्मिएका शिक्षासेवी, राजनीतिज्ञ र समाजसेवी तीर्थराज न्यौपाने पूर्वी चितवनको रत्ननगर–१२, घेघौलीका स्थायी बासिन्दा हुन् । जीवनको उत्तराद्र्धमा पनि समाजसेवामा उत्ति ...

रत्ननगरलाई पर्यटकीय र वातावरणमैत्री सहर बनाउँछु : भेषराज दुवाडी

भेषराज दुवाडी, चितवनका चर्चित एवम् सफल युवा व्यवसायी हुन् । रत्ननगर–१३, जयमंगला निवासी ४३ वर्षीय दुवाडीको सामाजिक क्षेत्रमा क्रियाशीलता देख्दा उनी व्यवसायीभन्दा बढी सामाजिक अभियन्ता हुन भन्न करै ला ...

रत्ननगरलाई रत्न बनाउन मेरो उम्मेदवारी : माधवप्रसाद अर्याल

रत्ननगर–९, भानुचोक निवासी ५२ वर्षीय माधवप्रसाद अर्याल कांग्रेसमा दोस्रो पुस्ताका लोकप्रिय नेता हुन् । वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा उनले मेयरका लागि उम्मेदवारी दिएका छन् । २०३५ सालदेखि नेवि ...

रत्ननगरलाई नमूना नगरपालिका बनाउने मेरो अठोट छ : गोविन्द गौतम

गोविन्द गौतम, रत्ननगरका कांग्रेसका हस्ती मानिन्छन् । कानुनमा स्नातक गरेका रत्ननगर–१२, निपनीका यी ४८ वर्षे राजनीतिज्ञले ०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रत्ननगर नगरपालिकाको मेयरमा ...

आनन्द जिन्दगी

जसको नामै सुदूर छ, अर्थात सुदूर पश्चिम । जहाँ सूर्य पनि अस्ताउनमात्रै पुग्छ भनिन्छ । हो, त्यही ठाउँमा जन्मेको एउटा मान्छे अहिले संसारकै पश्चिममा आइपुगेको छ । तर संसारको सुदूर पश्चिमचाहिँ उसको गाउँज ...