अन्तर्वार्ता

पशु स्वास्थ्य प्राविधिकलाई स्वदेशमै विदेशको कमाई

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित गणेशचोकका ३६ वर्षीय प्रेमराज घिमिरे (सविन) बिहानदेखि साँझसम्म व्यस्त हुन्छन् । बिहान मोबाइल फोनमा घण्टी बजेसँगै सुरु हुने पशुपक्षीको उपचार साँझ आठ ब ...

कलामा राज गरेका राजु

नाम सँगै पैसा कमाएर जीवन निर्वाह गरौला भनेर कदापि सोचेको थिएनन उनले , चित्रहरू कोर्दे गए कहिले रामै्र हुन्थे त कहिले नराम्रो तर उनी हतोसाही कदापि बनेन । जीवन हो सिक्दै गएपछि एक दिन त अवश्य सफलत ...

विद्यार्थीको सन्तुष्टि नै हाम्रो सफलता : सीईओ कुशल केसी

छोटो समयमै विद्यार्थीको मन जित्न सफल ओयसिस एजुकेसनले सौराहामा विभिन्न शाखाका प्रमुख एवम् स्टाफहरुबीच भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । चितवनको लायन्सचोकमा मुख्य कार्यालय रहेको ओयसिस एजुके ...

अभियन्ता गजुरेलको एकल प्रयासमा जुट्यो छात्रवृत्ति कोषमा ७९ लाख

चितवनको खैरहनीका सामाजिक अभियन्ता भन्नासाथ मुरलीप्रसाद गजुरेलको नाम अग्रपंक्तिमा आउँछ । उनी ‘छात्रवृत्ति अभियानका सेलिब्रिटी’ नै मानिन्छन् । पर्सा खैरहनीबजारका ५७ वर्षीय गजुरेलको ध्याउन्न नै खैरहनी ...

‘सर्वेन्द्र निर्भीक भएकाले डराएको अवस्था थिएन'

पूर्ब मन्त्री रबीन्द्र खनाल कुनै बेला नेपाली कांग्रेसको राजनीति गर्नुहुन्थ्यो । तर कांग्रेसबाट कहिल्यै अवसर पाउनुभएन । नेपाली कांग्रेस प्रतिबन्धित रहेको अवस्थामा पनि खनालले अवसर पाउनुभएन । २०४३ साल ...

पाकेट खर्च जोगाएर समाजसेवा गर्दै लता

आधुनिक युवापुस्ता घूमघाम र रमाइलोमै समय बिताउन चाहन्छ । रमाइलोका नाममा कतिपय युवा कूलतमा फस्दै गएका छन् । तर, पूर्वी चितवनको खैरहनी १ चैनपुरकी २६ वर्षीया लता शर्मा सिलवाल भने बालबालिकाको हितमा व्यस ...

अमेरिकाको ग्याँस स्टेशनमा १७ /१८ घण्टाको काम देखि यूलेस सिटी काउन्सिल उम्मेदवारसम्म

टेक्सस राज्यमा पर्ने सिटी अफ युलेसका लागि सिटी काउन्सिल सदस्य सलमान भोजनी अल्पसंख्यकलाई प्रतिनिधित्व गर्ने मुद्दा बनाउँदै चुनावी अभियानमा छन् । नेपाली, भारतीय लगायत अल्पसंख्यक समुदायको ५५ प्रतिशत ज ...

मिस नेपाल २०१८ श्रृखला खतिवडा कि आमा भन्छिन् मिस नेपाल प्रतियोगिता हामी कम्युनिष्टले पहिले बुझे जस्तो होइन रहेछ

हालै घोषित मिस नेपाल २०१८ श्रृखला खतिवडा की आमा मुनु सिग्देल छोरी मिस नेपाल भएको निर्णय सुनाउँदा नेपाल देखि धेरै टाढा मेक्सिकोको गाउँमा घुम्दै थिइन । प्रतियोगिताकै मेला एमालेकी स्थानीय नेता तथा विध ...

नृत्य निर्देशक भण्डारीलाई कलाकार बनेरै मर्ने रहर

चितवन । रहरै-रहरमा कला क्षेत्रमा जमेका चितवनको रत्ननगर नगरपालिका १४, पिठुवाका ३० वर्षीय सुरेन्द्र भण्डारी सिद्धहस्त नृत्य निर्देशक मानिन्छन् । बाल्यकालदेखि नै गीतसंगीत भनेपछि हुरुक्कै हुने उनी स्कु ...

छोरा साउदीको जेलमा : बाआमा आँसुको भेलमा

चितवनको खैरहनी–७, मझुईका २८ वर्षीय उपेन्द्र कार्की ‘ब्लड मनी’ तिर्न नसकेर तीन वर्षअघिदेखि साउदी अरबको जेलमा छन् ।     परदेशमा गएर पैसा कमाउने, राम्रो घर बनाउने र फर्किएर बिहे गरी उज्ज्वल भव ...

स्वीट्जरल्याण्डकी पूर्वसांसद डा गोन्सेथको अनुकरणीय स्वास्थ्य सेवा

नेपालमा सांसद भएकाहरु मन्त्री बन्ने अभीप्सा राख्छन् । एकपटक माननीय भइसकेपछि अर्थात् विशिष्टको पगरी गुथेपछि राज्यको सेवासुविधा उपयोग गर्नेतिरै ध्यानकेन्द्रित हुने प्रवृत्ति विद्यमान छ । तर, स्वीट्जर ...

दोस्रो विश्वयुद्धका योद्धा ‘पल्टने बा’ भन्छन् “फेरि त्यस्तो युद्ध नहोस्”

प्रथम विश्वयुद्धको २० वर्षपश्चात् अर्थात् सन् १९३९ सेप्टेम्बर १ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेर दोस्रो विश्वयुद्धको सुरुवात ग¥यो । त्यसपछि बेलायतले जर्मनीमाथि आक्रमण ग¥यो । त्यसैबेला बेलायती ...

संघर्ष र परोपकारको अर्को नाम निरकला सिस्टर

चितवन । चितवनको शैक्षिक तथा सामाजिक क्षेत्रमा एक अनुकरणीय व्यक्तित्वको नाम हो– ८५ वर्षीया निरकला शर्मा । उनलाई धेरैजसोले ‘निरकला सिस्टर’का रुपमा चिन्छन् भने चितवनकी ‘मदर टेरेसा’का रुपमा सम्मान गर्छ ...

‘हाम्लाई अमेरिका यहीँ, जापान पनि यहीँ’

गायक पशुपति शर्माको ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ बोलको चर्चित गीत चितवनको रत्ननगर–१२, स्थित जयमंगलाका श्रेष्ठ दम्पतीका लागि असाध्यै मेल खान्छ । प्रेमकुमार र आशा श्रेष्ठ दुवै ४२ वर्षका भ ...

जो पासपोर्ट च्यातेर चेपाङको हितमा समर्पित भए

एक्काइसौँ शताब्दीमा पनि विपन्न चेपाङको हविगत उस्तै देखेर चिन्तित बनेका ‘एक वैरागी’ विदेशबाट बिरक्तिएर नेपाल फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै विदेश नजाने प्रण गरेर पासपोर्ट ...