विचार / ब्लग

माघ महिनाको चमत्कारिता : एक परिचर्चा

ज्योतिष शास्त्रका अनुसार विसं २०७८ साल माघ १ गते माघे सङ्क्रान्तिको छुट्टै महिमा भएको जनाइएको छ । यस वर्ष माघे सङ्क्रान्ति शनिबार परेको छ । माघ १ गते सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्छन् ।  ...

पौष शुक्लपक्षको पुत्रदा एकादशी र यसको पौराणिक महिमा

वैदिक सनातन र हिन्दु पञ्चाङ्गअनुसार एक महिनामा दुई वटा, एक वर्षमा २४ वटा र मलमास तथा अधिकमासका दुई वटा एकादशीहरु थपिन गएर मलमाससहितको एक वर्षमा जम्मा–जम्मी २६ वटा एकादशीहरु पर्दछन् । पुत्रदा एकादश ...

नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई खुल्ला पत्र

हरेक गन्तव्य पुग्नका लागि सबल मार्गहरूलाई आत्मसात् गरी आवश्यकताअनुसार विभिन्न किसिमका टुल्स र विधिहरूको उपयोग गर्नु पर्दछ । गन्तव्यमा पुगिसकेपछि परिपक्क नेताले विगतका कुराहरूलाई बिर्सिएर गुट र उपगुटभन ...

धरतीमा प्रजातन्त्रको बीजारोपण गर्ने पहिलो राजा

महाभारतको इतिहासमा हस्तिनापुरका पहिलो राजा भरत थिए । ब्रह्मऋषि विश्वामित्रको तपस्या भङ्ग गर्न देवराज इन्द्रले उर्वशी नाम गरेकी अप्सरालाई धरतीमा पठाएका थिए । दुवै मायाको बन्धनमा बाँधिए । फलतः ती दु ...

यसकारण म नेपाली समुदायसँग ‘अपील’ गरिरहेको छु

जननी जन्मभूमिश्च स्वगार्दपि गरियसी, अर्थात् जन्मदिने आमा र जन्मभूमी स्वर्गभन्दा पनि महान हुन्छन् । यो वाणी हो, भगवान श्रीरामको । हामी यही वाणी सुन्दै पढ्दै हुर्के-बढेका हौं ।   नेपाल हाम्रो मातृभूमी ...

नेपाली काँग्रेस अरूको अकर्मण्यताका कारण होइन, आफ्नै सुकर्मले अगुवा बन्न सक्नुपर्छ

जय नेपालको नाराले ! मुक्ति पाउछन् साराले ! रुख कसको ? काँग्रेसको !   काँग्रेस कसको ? जनताको !   अति नै मन छुने यी काँग्रेसी नाराहरू एकताका नेपाली राजनीतिमा चर्चाको शिखरमा थिए । यी नाराहरू चर्चाको ...

सफला एकादशी र यसको पौराणिक महिमा

हिन्दु पञ्चाङ्गअनुसार एक महिनामा दुई वटा, एक वर्षमा २४ वटा र अधिकमास या मलमासमा दुई वटा एकादशी थपिन गएर एक वर्षमा २६ वटा एकादशीहरु हुन्छन् । जसरी नागमा ठूला शेषनाग, पक्षीमा ठूला गरुढ, ग्रहमा ठूला ...

एनएसटीमा भोट कस्लाई– मेरो चाहि उहाँलाई

सन् २०१७ को बडादशैंको अवसरमा नेपाली समाज टेक्सस (एनएसटी) ले अर्भिङ सिटीमा एउटा कार्यक्रम राखेको थियो । कार्यक्रमका लागि नेपालका ख्यातीप्राप्त हाँस्य कलाकार मनोज गजुरेल उपस्थित थिए ।   अर्भिङ्गमलको झ ...

भूकम्प डायरी–२०७२ (संस्मरण)

विसं २०७२ साल वैशाख १२ गते शनिबारको दिन । त्यतिखेर हामी वनस्थलीमा डेरा गरेर बसेका थियौँ । म बिहानको खाना खाईवरी खाटमा पल्टेको थिएँ । छोराछोरी पल्लो कोठामा पढ्दै थिए । म त कतिखेर निदाएछु, पत्तै भएन ...

मार्गशीर्ष पूर्णिमा र उधौली पर्व : एक विवेचना

सनातन वैदिक सभ्यता र हिन्दु पञ्चाङ्गअनुसार हरेक महिनाको शुक्लपक्षको अन्तिम तिथिको दिनलाई पूर्णिमा (पूर्ण चन्द्र) भनिन्छ । एक वर्षमा १२ ओटा पूर्णिमाहरु हुन्छन् र यी सबै पूर्ण फलदायी हुन्छन् । यस दिन ...

देउवा अब नेपालकै शेर बन्नुपर्छ

नेपालको मानचित्र र मेरै जीवनमा यो गाउँले निकै महत्त्व र अर्थ राख्छ। रूवाखोला नेपालको कुनै गाउँभन्दा भिन्न छैन। तर, यसको हैसियत र औकात उच्च छ।   केही वर्ष अगाडिको कुरा हो। शेरबहादुर देउवा अमेरिका ...

मोक्षदा एकादशी र यसको पौराणिक महिमा

वैदिक सनातन र हिन्दु पञ्चाङ्गअनुसार एक वर्षमा २४ वटा र मलमास या अधिकमाससहितको वर्षमा दुई वटा एकादशी थपिन गएर जम्मा–जम्मी एकादशीहरुको संख्या २६ हुन्छ । यी एकादशीहरु फरक–फरक नाम र फरक–फरक पौराणिक गा ...

साइकलसँगका सम्झना

साइकलसँग कहिलेदेखि म आकर्षित भएँ भन्ने ठ्याक्कै एकिन त छैन । तर मलाई यति चाहि याद छ जीवनका महत्वपूर्ण क्षणहरुमा मलाई साइकलले साथ दिएको छ । ६ वर्ष जति उमेरको थिएँ होला । घरमा साइकल आइपुग्यो । पिताजीले ...

गीताको सातौँ अध्याय : पितृमोक्षको मूल मार्ग

विष्णु भगवान्का साक्षात्कार प्रारुप श्रीकृष्णको मुखारबिन्दुबाट जन्म भएको श्रीमद्भगवतगीता अठार अध्यायहरुमा आबद्ध छ । अध्याय एकदेखि अठारसम्मका सबै अध्यायहरुले एक न एक विशेष अभिप्रायः बोकेका छन् । जस ...

श्रीमद्भगवतगीता : मानव मोक्षको महान् ग्रन्थ

पूर्वीय दर्शनमा श्रीमद्भगवतगीताको स्थान अग्रपंक्तिमा छ । ब्रह्मा, विष्णु, महेश तथा अन्य तेत्तीसकोटी देवी–देवताहरुप्रति आस्था र विश्वास राख्नेको लागि मात्र नभएर सकल मानव जातिको मोक्षको मूलमार्ग साब ...