प्रवास / विश्व

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी, वार्ताका क्रममा युक्रेनका दुई माग

मस्को । आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सबै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ ...

रुससँग वार्ताको लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा : स्पुतनिक

मस्को । रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुस पुगेका बताइएको छ  ।   रसियाका राष् ...

युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

ब्रसेल्स । युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन् । उनले रुसका सबै प्रकारका उडा ...

युक्रेनद्वारा रुसका विरुद्ध एक लाख सेना परिचालन

मस्को । रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि एक लाख सेना परिचालन गरेको जनाएको छ ।    रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार ...

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्ध ...

रुससँगको भिडन्तमा तीन बालबालिकासहित १९८ युक्रेनीको मृत्यु

किभ । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ ।    युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको ...

युक्रेनमा रूसी आक्रमणको निन्दा गर्ने सङ्कल्प प्रस्ताव विफल

संयुक्त राष्ट्रसंघ । युक्रेनविरुद्ध रूसको ‘आक्रमण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसी फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन स ...

युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

मस्को । रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले ...

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

ब्रसेल्स । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष ...

पुटिन र म्याक्रोनबीच युक्रेनको अवस्थाबारे छलफल

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् ।    फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुट ...

रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न आह्वान

न्यूयोर्क । संयुक्त राष्ट्रसंघ महासभाको ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन् ।    म तुरुन्त युद्धविरा ...

युक्रेनका विदेशमन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

किभ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने “भयानक रकेट आक्रमण“ को निन्दा गरेका छन् ।   भयानक रूसी रकेटले किभमा आक्रमण गर्‍यो, कुलेबाले ट्विट गर्दै भनेका छन ...

चीन र रुसका विदेशमन्त्री फोनवार्ता

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । उनीहरुका बीचमा बिहीबार फोनवार्ता भएको छ । बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको ...

नेटोले युक्रेनमा सेना नपठाउने

ब्रसेल्स । उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो) ले युक्रेनभित्र सेना नपठाउने भएको छ । सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिएका हुन् । उनले दिएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको ...

रूसको आक्रमणमा कम्तीमा ४० युक्रेनी सैनिकको मृत्यु, युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोड्ने

किभ । रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि किभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।   ...