प्रवास / विश्व

अमेरिकामा आँधीका कारण कम्तीमा छ जनाको मृत्यु

वासिङ्टन । अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।    एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते ...

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच विश्व राजनीतिका बारेमा फोनवार्ता

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ । उनीहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ ।    सो फोनवार्ताका क्रममा उनीहरुका बीचमा चीन र ...

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।   तर, यस प ...

एमसिसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अवमूल्यन भएको बताएका छन् ।    विराटनगर विमानस् ...

रूसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

मस्को । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो ।   ती सहरमा रहेकालाई सह ...

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

न्युयोर्क । संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ ।    हामी युक्रेनी र रुसी वार्ताकारहरूबीच हिजो बेलारुसमा दोस्रो चरणक ...

युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्ने आग्रहलाई नेटोद्वारा अस्वीकार

ब्रसेल्स । रूसको युक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले बताएको छ ।    नेटोका महासचिव जेन्स स्टोल्टेनब ...

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

किभ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।    आक्रमणका ...

युक्रेनमाथिको हमला योजनाअनुसार नै भएको हो : रुसी राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन् । उनले भनेका छन्, युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यस ...

युक्रेनी आणविक केन्द्रमा ‘कारबाही रोक्न’ रूसलाई आइएइएको आग्रह

भियना । राष्ट्रसंघको आणविक अनुगमनकारी संस्थाले बिहीबार यूक्रेनको आणविक केन्द्रमा ‘सबै कार्य बन्द गर्न’ आग्रह गर्दै एउटा प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावले युक्रेनमाथि गरेको आक्रमणले चेर्नोबिल आण ...

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

जेनेभा । युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बिहीबार जनाएको छ।   आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसिआर उच्चायुक् ...

फ्रान्सद्वारा आफ्ना नागरिकहरूलाई रसिया छोड्न आग्रह

पेरिस । फ्रान्सद्वारा बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ ।    ...

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन सहर कब्जा

किभ । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्युयोर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ।   सहर घेरिएको छ, खेरसनका मेयर इगोर कोलिखाएभले सो कु ...

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान सुरु

हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान सुरु गरेको आइसिसी अभियोजक करिम खानले जानकारी दिएका छन् ।   सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मे ...

युक्रेनका लागि आगामी २४ घन्टा महत्त्वपूर्ण : राष्ट्रपति जेलेन्स्की

किभ । युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घन्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भनेको युक्रेनको राष्ट् ...