प्रवास / विश्व

रुसी हवाई आक्रमणबाट युक्रेनको एलभिभमा नौ जनाको मृत्यु, ५७ घाइते, लाखौँ मानिस विस्थापित

किभ । युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ । रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दि ...

युक्रेन किभको ’अथक प्रतिरक्षा’ को लागि तयार छ : राष्ट्रपति जेलेन्स्की

किभ । युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतबार तयारी गरेको समाचार सार्वजनिक भएको छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।   शनिबार राति सामाजिक ...

आतंकवादसँग सम्बन्धित अपराधका लागि साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

रियाद । साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कुल सङ्ख्याभन्दा बढी हो ।   “उनीहरू सबैलाई ‘घोर अपराध गरेकोमा ...

सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी

मस्को । रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ ।     रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रा ...

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

वासिङ्टन । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क ...

मेक्सिकोमा गोली हानी एकै घरका १० जनाको हत्या

मेक्सिको । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ ।   मध्य मेक्सिकोको एट्ल ...

रुस र युक्रेनबीच एकदिने युद्धविराम

किभ । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ ।    मस्कोले बुधबार बिहान ९ः०० देख ...

युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण

किभ । रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा ...

बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा

लन्डन । युक्रेनमा जारी रुसी सैन्य कारबाहीका बीच बेलायतले किभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ ।     सोमबार घोषणा गरिएको थप १०० मिलियन डलर कोषले २२ हजार सै ...

रूसी सेनाद्वारा किभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

मस्को । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी किभ, मारिउपोल, खार्किभ, सुमी सहरहरू छोड्नका लागि सोमबारदेखि युद्धविराम घोषणा गरेको छ ।    सो कुरा विभिन्न सञ्चारमाध्यमले सोमबार युक्रेनमा मानवीय प्रतिक् ...

जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी

टोकियो । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न चेतावनी दिएको छ ।    जापानको विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर ...

भूपू गोर्खा वार्ताका लागि लन्डनस्थित नेपाली दूतावासले थाल्यो गृहकार्य

लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी  गरेको हो ।   बेलायत सरकारसँग ...

रूसी हमलामा भिनिट्सियाको युक्रेनी विमानस्थल ध्वस्त : राष्ट्रपति जेलेन्स्की

किभ । रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् ।    उनले भने, “भिनिट्सियामा भएको क्षेप् ...

कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर ६० लाख व्यक्तिको मृत्यु : डब्ल्युएचओ

जेनेभा । कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।   विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्याङ्कअन ...

युक्रेनविरुद्धको आक्रमणको विरोधमा रुसका ३५ सहरमा प्रदर्शन, १७ सय बढी रुसी नागरिक पक्राउ

मस्को । युक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी स ...