प्रवास / विश्व

नेपाली समाज टेक्सास (NST) को ४ बर्ष पछि साधारण सभा !

हिमालय खबर, टेक्सास I नेपाली समाज टेक्सास (NST) को ४ बर्ष पछि साधारण सभा हुन लागेको छ।  समाजमा साधारण सभाको मांगको आवाज सर्बसाधारण उठिरहेको भए पनि साधारण सभा बस्न सकेको बिधानत ...

कतारमा कानूनी सहायता केन्द्र सञ्चालन

रवि रोषी, दोहा । कतारको मानवअधिकार समितीले नेपालीहरुको समस्या न्युनिकरणको लागि कानूनी सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । रेस्क्यु न्युजलाई प्रेषित सूचनामा सो कुरा जानकारी गराईएको हो । दोहा क ...

अमेरिकामै पहिलोपल्ट नेपालीहरुको गल्फ प्रतियोगिता हुँदै

वाशिंगटन डिसी – नेपालमा भुकम्प पिडितको सहयोगार्थ यही अगस्ट २२ तारिख शनिबारराजधानी वाशिंगटन डिसीमा अमेरिकामै पहिलोपल्ट नेपाली गल्फ प्रतियोगिता हुँदैछ l नेपालमा सर्बसाधारण जनतामा नपुगेको र केही धनाड् ...

अमेरिकामा नासा र आन्मा सम्मेलनको तयारी पूरा

नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूका दुई बृहद सङ्गठनको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक र सश ...

१०० डलर मै टिपिएस (TPS) सेवा

                                                क्षेत्री एन्ड एसोशिएट्स ले नेपाली समुदयलाई विशेष सहयो ...

५ औ मिस नेपाल युएस प्रतियोगिताको प्रशिक्षण प्रारम्भ

वाशिंगटन डिसी--आउदो अगस्त २२ तारिखमा हुने ५ औ मिस नेपाल युएस प्रतियोगिताको लागि उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुको लागि विश्व कै सम्राट राज्य न्युयोर्कमा तालिम सुरु भएको छ l आज बिहान देखि न्युयो ...

नेपथ्य ब्याण्ड पहिलो पटक अमेरिकामा कन्सर्ट गर्दै (भिडियो सहित)

नेपाली लोक रक ब्याण्ड नेपथ्यले अमेरिकामा पहिलो पटक प्रस्तुति गर्ने भएको छ । “म्युजिक फोर युनिटी” भन्ने नारा सहित अमेरिकाका बिभिन्न सहरहरुमा एक महिना लामो सांगीतिक यात्राहुने आयोजकहरु ओडीसी इन्टरतेन ...

सानफ्रान्सिस्कोमा राजदुत डा. कार्कीसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका, १६ अगस्ट / एनआरएन अमेरिका लगायत स्थानीय नेपाली संघ-संस्थाहरुको संयोजनमा अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कार्कीसंग समसामयिक बिषयउपर सानफ्रान्सिस्कोमा भेटघाट तथा अन्तरक्रिया कार्यक्र ...

प्रवासी नेपाली मंचको क्यालिफोर्नियामा एघारौ राज्य कमिटि गठन

अमेरिका, १६ अगस्ट / हिजो एक कार्यक्रमका बिच लस एन्जल्समा प्रवासी नेपाली मंच क्यालिफोर्निया राज्य कमिटिको गठन भएको छ । विश्वका २२ देशमा गठन भई सकेको मंच अमेरिकामा २००१ मा शुरु भई बिभिन्न राज्य कमिटि ...

सुनिल थापालाई दिइने सम्मान कार्यक्रमलाई आकर्षक बनाउंदै हलिउडमा नेपाली कलाकारहरु

न्युयोर्क, नेपाली चलचित्र अभिनेता सुनिल थापालाई अमेरिकाको सान फ्रान्सिसको शहरमा लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइदैं छ र उक्त समारोहलाई अविस्मरणिय बनाउनका लागि नेपाली कलाकारहरुले पनि आकर्षक प्रस्तुतिक ...

श्री पशुपतिनाथ फाउनडेशन युएसएद्वारा मुर्ति खरिदको लागि दान गर्न आब्हान

 लस एन्जल्स/ श्री पशुपतिनाथ फाउनडेशन युएसएले आफ्नो मन्दिर भवनमा भिभिन्न देवी देवताको मुर्ति स्थापनाको लागि दाताहरुलाई दान गर्ने सुवर्ण अवसर प्रदान गर्न लागेको जनाएको छ । हिन्दु धर्ममा मुर्ति स्थापन ...

अमेरिकाको टेक्सासमा मृत अवस्थामा फेला परेका उपेश कक्षपतिको अन्त्येष्टि I

हिमालय खबर टेक्सास I शुक्रवार, अगस्ट ७, २०१५ - टेक्सास राज्यको अर्भिंग सहरस्थित  उनकै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका उपेश कक्षपतिको आज अगस्ट ११ मंगलबार  दाहसंस्कार गरियो I नेपाली समाज टेक्सा ...

BREAKING NEWS: अमेरिकाको टेक्ससमा नेपाली युवाको मृत्यु

अमेरिकाको टेक्सास राज्यको  अर्भिंग सहरमामा बसोबास गर्दै गरेका नेपाली युवा उपेश श्रेष्ठ (जन्म अप्रिल १९८७) लाई पार्कल्याण्ड हस्पिटलले मृत घोषणा गरेको छ। के कति कारणले उनको मृत्यु भएको तथा कहिले मृत् ...

अमेरिकामा एउटै घरबाट ८ ओटा शव बरामद

  अमेरिकाको टेक्ससस्थित एक घरबाट प्रहरीले ८ ओटा शव बरामद गरेको छ । टेक्ससको हुस्टनस्थित एक घरमा प्रहरीले छापा मार्नेक्रममा प्रवेश गरेकै बेला सुरक्षाकर्मीमाथि गोली प्रहार भएपछि घटना उजागर भएको हो । ...

टेक्सासको ड्यालसमा राजनैतिक र सामाजिक अबस्था बारे छलफल

हिमालय खबर, टेक्सास I गरिब घर परिवार सहयोग समन्वय  बोर्डका कार्यकारी उपाध्यक्ष  चिन्तन पौडेलले स्थानीय निकायको निर्वाचन नभएकोले स्थानीय स्तरमा काम गर्ने कार्यकर्ता बिच पार्टी भित्र पदका  लागि हानथा ...