प्रवास / विश्व

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन् ।    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ गते अप ...

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरे ...

युक्रेनको एलभिभ शहरमा पाँच शक्तिशाली मिसाइल आक्रमण, छ जनाको मृत्यु

एलभिभ । युक्रेनको पश्चिमी शहर एलभिभमा सोमबार बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाए ...

भारतको आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार आएको भीषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।    आसाममा शुक्रबारदेखि व्यापक वर ...

अमेरिका र नाटोलाई रुसले दियो अप्रत्याशित परिणाम भोग्नुपर्ने चेतावनी

वासिङ्टन । जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई अनपेक्षित ...

रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

किभ । रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि ...

अमेरिकामा अहिले घर किन्ने वा नकिन्ने ?

शेयर बजार, अमेरिकाको अर्थतन्त्रलाई अध्ययन गरिरहेका ओजेश उप्रतीको भनाइ मान्ने हो भने यो घर किन्न हतार गर्ने समय होइन ।    किन ?  उनी भन्छन्, आपूर्ति व्यवस्थाको असन्तुलनले घर महँगो भएको छ, यो कृत्रिम ...

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

मस्को । रुसले स्वीडेन र फिनल्याण्डलाई पनि नेटोमा सामेल नहुन चेतावनी दिएको छ । सातै रुसले आफ्नो पश्चिमी भागमा दोब्बरभन्दा बढी सेना थप्ने पनि बताएको छ ।    रुसको सुरक्षा परिषद्का उपअध्यक्ष दिमित्री मे ...

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ । बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक ...

अष्ट्रेलियाद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध

क्यानबेरा, अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य स्वामित्व भएका उद्यमहरूविरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ ।    एक ...

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो

मस्को । रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ ।     अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले  मार्च २४ मा राज्य डुमाका ३२८ ...

एक हजार बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण, रुससँगको वार्तामा युक्रेनको अडान कायमै

किभ । एक हजार बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् । सो कुराको पुष्टि रुसको रक्षा मन्त्रालयले बुधबार गरेको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढ ...

सिवाइनु क्रिप्टोकरेन्सी अव रविनहुडमा किनवेच गर्न सकिने

  अमेरिका - अनलाइन मार्फत शेयर र क्रिप्टोकरेन्सी किनबेच गर्न सकिने रविनहुड ब्रोकरमा अव सिवााइनु किन वेच गर्न सकिने भएको छ ।  रविनहुडमा सिवाइनु किनवेच गर्न पाइने भएपछि मंगलवारवाट यसको मूल्यमा पनि करि ...

विदेशमा बस्ने नेपालीका लागि डलर खाता : आश गरौँ, भर नपरौँ

अमेरिका । विदेशमा बस्ने नेपाली अमेरिकी डलरमा खाता खोल्न इच्छुक छन् ? यसको सीधा उत्तर छ, छैनन् । चासो नै छैन । कतिलाई कसरी खाता खोल्न सकिन्छ थाहा पनि छैन ।    चासो नहुनुमा केही कारण छन् । पहिलो- अम ...

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको हत्या

मेक्सिको । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको ...