प्रवास / विश्व

बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा

लन्डन । युक्रेनमा जारी रुसी सैन्य कारबाहीका बीच बेलायतले किभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ ।     सोमबार घोषणा गरिएको थप १०० मिलियन डलर कोषले २२ हजार सै ...

रूसी सेनाद्वारा किभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

मस्को । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी किभ, मारिउपोल, खार्किभ, सुमी सहरहरू छोड्नका लागि सोमबारदेखि युद्धविराम घोषणा गरेको छ ।    सो कुरा विभिन्न सञ्चारमाध्यमले सोमबार युक्रेनमा मानवीय प्रतिक् ...

जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी

टोकियो । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न चेतावनी दिएको छ ।    जापानको विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर ...

भूपू गोर्खा वार्ताका लागि लन्डनस्थित नेपाली दूतावासले थाल्यो गृहकार्य

लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी  गरेको हो ।   बेलायत सरकारसँग ...

रूसी हमलामा भिनिट्सियाको युक्रेनी विमानस्थल ध्वस्त : राष्ट्रपति जेलेन्स्की

किभ । रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् ।    उनले भने, “भिनिट्सियामा भएको क्षेप् ...

कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर ६० लाख व्यक्तिको मृत्यु : डब्ल्युएचओ

जेनेभा । कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।   विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्याङ्कअन ...

युक्रेनविरुद्धको आक्रमणको विरोधमा रुसका ३५ सहरमा प्रदर्शन, १७ सय बढी रुसी नागरिक पक्राउ

मस्को । युक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी स ...

अमेरिकामा आँधीका कारण कम्तीमा छ जनाको मृत्यु

वासिङ्टन । अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।    एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते ...

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच विश्व राजनीतिका बारेमा फोनवार्ता

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ । उनीहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ ।    सो फोनवार्ताका क्रममा उनीहरुका बीचमा चीन र ...

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।   तर, यस प ...

एमसिसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अवमूल्यन भएको बताएका छन् ।    विराटनगर विमानस् ...

रूसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

मस्को । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो ।   ती सहरमा रहेकालाई सह ...

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

न्युयोर्क । संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ ।    हामी युक्रेनी र रुसी वार्ताकारहरूबीच हिजो बेलारुसमा दोस्रो चरणक ...

युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्ने आग्रहलाई नेटोद्वारा अस्वीकार

ब्रसेल्स । रूसको युक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले बताएको छ ।    नेटोका महासचिव जेन्स स्टोल्टेनब ...

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

किभ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।    आक्रमणका ...