प्रवास / विश्व

मोरक्को भागदौडमा अठार आप्रवासीको मृत्यु, सयौँ जना घाइते

रबात । युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौँ घाइते भएका छन् । भागदौडका क्रममा केही प्रहरी पनि घाइते भएका छन् ।    मोरक्कोको नादोर र मेलि ...

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

वासिङ्टन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले उक्त विधेयक पारित गरेको हो ।    सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध ...

रूस–युक्रेन युद्ध : पोल्याण्ड पुग्ने युक्रेनी सङ्ख्यामा पुनः वृद्धि

वार्सा । पोल्याण्ड छिर्ने युक्रेनीहरूको सङ्ख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ ।    पोल्याण्डका सिमा अधिकारीका अनुसार गत एक महिना लामो प्रवृत्ति उल्टिन थालेको छ । यो अविि ...

अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

काबुल । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भए ...

विकासका विषयमा ध्यान केन्द्रित गर्न ब्रिक्सको चौधौँ शिखर सम्मेलन उपयोगी हुने

बेइजिङ । यसै साता चीनका राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने ब्राजिल, रूस, भारत, चीन र दक्षिणअफ्रिका सदस्य रहेको ब्रिक्सको १४औँ शिखर सम्मेलन विकासका विषयमा विश्वको ध्यान पुनःकेन्द्रित गर्न उपयोगी हुने ...

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

वासिङ्टन । अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् ।    सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्ब ...

‘इमरान खानको नेतृत्वमा पाकिस्तानको मानवअधिकार स्थिति चिन्ताजनक’

इस्लामावाद । इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनिक भएको छ ।    सैनिक शासक जनरल परवेज मुसर्रफपछि खान खतरना ...

यूकेआरओएको छैठौँ महाअधिवेशन तथा ग्राण्ड साकेला क्यालिफोर्नियामा सम्पन्न

न्यू ह्याम्पसायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यूकेआरओए)ले आफ्नो छैठौँ महाधिवेशन तथा ग्राण्ड साकेला उभौली २०२२ क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा भव्यताका साथ सम्पन्न गरेका छ ...

किवानीज चिल्ड्रेन फण्डलाई विष्टद्वारा एक हजार अमेरिकी डलर सहयोग

अमेरिका । किवानीज नेपाल ललितपुरका संस्थापक सीताराम विष्टले संसारभरका बालबालिकाको हित, उत्थान र वृत्तिविकासको सहयोगार्थ किवानीज चिल्ड्रेन फल्डनलाई एक हजार अमेरिकी डलर सहयोग गरेका छन् ।    अमेरिकको इन ...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा देशको दक्षिणी भाग पुनः फिर्ता ल्याउने प्रतिबद्धता

किभ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार आफ्नो सेनाले दक्षिणी भाग कसैलाई नदिने वाचा गरेको र त्यसलाई पुनः फिर्ता ल्याउन आफूले निर्णायक कदम चाल्ने बताएका छन् । सुरक्षा फ्रन्टलाइनको भ्रमणका क्रममा ...

रूसविरूद्धको आर्थिक प्रतिबन्धको राष्ट्रपति पुटिनद्वारा चर्को आलोचना

सेन्टपिटर्सबर्ग । युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विवेकहीन’ कदमको सङ्ज्ञा दिएका छन् ।     सेन्ट पिटर्सबर्गमा आयोजित ...

रूसले विश्वलाई अनिकालको भूमरीतर्फ धकेलेको ईयू अधिकारीको दाबी

ब्रसेल्स । युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धको नाकाबन्दीमार्फत् रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको युरोपेली संघ (ईयू)को विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार बताएका छन् ।    ...

रूसी नागरिक युक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने

किभ । युक्रेनले रूसी नागरिक युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति जेलेन्स्कीले शुक्रबार जानकारी गराएका छन् ।    सन् १९९१ मा युक्रेन तत्कालिन सोभियत संघबाट स्वतन्त्र हु ...

टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ ।    नेपाल सरकारको पर्य ...

युक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्र संघ

किभ । संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानवअधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।   आयोगका अध्यक्ष एरिक ...