साहित्य / कला

सान्नानीको भट्टी

सन्नानीको भट्टीमा एक दुई बोतल लाउँ साथी  कोदाको झोलसँग कुखुराको खुट्टा खाउँ साथी   दालमोठ र भट्मासले बेग्लै स्वाद दिने गर्छ लठ्ठिएको आवाजमा दुई चार शब्द गाउँ साथी   केहि स्ट ...

ठाउँठाउँमा ‘अरुण’ पुर्याउने पिरलो - लीला श्रेष्ठ

कालिम्पोङलाई अलबिदा गर्नु अगाडि हामीले हाम्रो साहित्यिक पत्रिका ‘अरुण’का केही प्रतिहरू कालिम्पोङ पत्रिका पसललाई बिक्रीको लागि छोड्नु थियो । त्यसैले हामी एउटा पत्रिका पसलमा गयौँ । “अरुण” पाख्रीबास क ...

स्मृति ह्युमपाइपको

बरण्डाको कुर्सीमा बसेर कञ्चन चुरोटको सर्को तान्दै चिया पिउँदै छ । उ सोचमग्न छ–‘त्यो नयाँ कम्पनीले पठाएको जब अफरलाई स्विकार गरुँ कि नगरौं ? तलब, सुविधा, स्वास्थबीमा, फोरओवानके, पेड भ्याकेसन सबै असाध ...

कालिम्पोङ्ग पुग्ने हतार र टिष्टाका छचल्काहरु

दिउँसोको ठिक साढे तीन बजे सिलगुडीबाट कालिम्पोङ्ग जाने बस स्टार्ट भयो । हामी क्रमशः सिटमा गएर बस्यौँ । बस छुट्यो । मेरो मनमा अनेकौँ कुराहरु खेल्न थाले । भारतीय जनजीवनको स्तर झुल्न थाल्यो । साँच्ची य ...

पुस्तकालय र जीवन

  'कृपया शान्त रहनुहोला' भनि पढ्दै प्रबेश गरेका उसका नजर दराजमा सजिएका पुस्तकहरुमा यसरी आक्रमण गर्दै थिए कि... उ आवरण हेरेर पुस्तक रोज्दै थियो अनि पुस्तक रोजेर जीवनक ...

उत्तराधिकारी

पार्किङ लटमा झरेका रंगीन पातहरुलाई कुल्चिदै शैलेश अगाडि बढ्यो ।    स्मृति कारबाट ओर्लिन अलि ढिला गरी । गाडीको ऐनामा मेकअप मिलाइ । थोरै मुस्कुराइ । गाडीबाट ओर्लिदा सुन्दर पातहरु पैतालामुनि न ...

टिष्टा किनारमा छचल्किएका यात्रा—अनुभूतिहरु

धनकुटा बजारभन्दा तलको लेउती खोलाको तीरबाट ठँस्ठँस् कन्दै बस उकालो लाग्यो । हाँसको गतिमा अजस्र पसिनाको धारा यात्रुहरुमाथि तप्तप् चुहाउँदै थियो । चिसो सिरेटोले पसिनाको थोपा स्पर्श गर्न थालेपछि बस पनि ...

दशैंको आशिष- बलात्कार नगर्नु

बर्षौं देखि मनाएको दशैँ आजकाल दशा लाग्छ मलाई झुल्के घामले घरक्क दैलो खेल्दा खेरि अाँगनमा रोइ रहेकि पाउँछु लुटिएकी चेली   आजकाल चोकमा कामदेव नाङ्गै नाच्छ अरे चेलीहरु लुछिएका, ...

स्मृतिकी ती पत्रमित्र

हिजो पनि धुइँपत्ताल लगाएर उनलाई खोजेँ फेसबुकमा । तर प्रयास निरर्थक भयो ।   झण्डै चार वर्षदेखि २/३ महिना बिराएर यसैगरि फेसबुकमा खोजिरहेको छु उनलाई । कुनै न कुनै दिन फेसबुकमा जोडिन त आइहाल्ने ...

मैले गुलाफ टिपेँ

प्रेम गरेँ या पाप दण्ड पाउँ या धाप मुस्कुराएको देखेँ दोबाटोमा भेटेँ मैलै सत्य खोल्दै लेखे प्रेम गरेँ या पाप आज गुलाफ टिपेँ !   तिमी टिपियौ छुट्टियौ आफ्नाहरुबाट ...

मेरो साथी

अमृत पहिलोपल्ट अमेरिका जाँदै थियो । वास्तवमा यो उसको पहिलो विदेश यात्रा थियो, भारत बाहेक । ट्रेन चढेर बनारस, पटना र दिल्ली गएको थियो, तर प्लेन चढ्ने मौका पाएको पनि यो पहिलोपल्ट नै थियो । पहिलोपल्ट ...

स्मृति पटल

२०६७ साल पौष महिनाको २९ गते बिहिबार (जनवरी १३ तारिख, २०११) मा रामेश्वरजीसँग फ्रेन्कफर्ट एयरपोर्टमा मेरो लामो कुराकानी भएको थियो। हामी दुबै, संयोगले नै भनौ, काठमाडौदेखि सँगै आउँदै थियौ। त्यस्तै परेर ...

मनहरु -विजयराज भट्टराई

मनहरु, अस्ति, हिजो, आज एक पछि अर्को निहुँ मा क्रमशः बरालिदै छ।   मनहरु - किन यसरी बेचैन छन? उभिएको माटो उही छ जन्मिएको भूमी उही छ काम उही छ, दाम उही छ ।     ...

ओछ्यानका कुरा

‘यति भएपछि त खुलेर कुरा गर्न पनि सहज हुन्छ । कसैले सुन्लान् भन्ने पनि भएन र नयाँ ठाउँ तिम्लाई देखाउन पनि पाइयो,’ ट्रेनको अघिल्लो सिटमा बस्ने मध्यका अधबैँसेले बोलेको मेरो कानसम्म आइपुग्यो । लाग्यो–न ...

कमरेडको घेराभित्र !

ऊ त्यो बबुरो एका बिहानै मिरमिरेमा ऑगनको डिलमा उभियो सोध्यो कोही पाहुनाहरु अनि दियो सूचना उनिहरुलाइ अनुमति विना एक कदम नसार्नु तिमीहरु छौ कमरेडको घेराभित्र !   बबुरो ...