साहित्य / कला

खुशी

एक धनाढ्य व्यापारीलाइ भ्याकेसन मनाउनका लागि समुन्द्र छेउको होटेलमा बस्ने ठूलो रहर थियो । उस्लाई समुन्द्र छेउमा बसेर घाम ताप्दै खानेकुरा खान खुब रहर थियो ।   उ भ्याकसेसनका लागि गयो । त्यहाँ ...

मायाँ

के देवी के देउता उही ढुङ्गा थापना त हो नि के झुपडी के महल उही सपना त हो नि हज्जार हज्जार भेटिन्छन् यहाँ आखिर जुनी काट्ने एउटै त हो नि दुःख सुख जे भए नि मरिलानु केनै छ र  हाँसौं ...

अनुत्तरित मन – रन्जु मार्ग

नौलो देश, नौलो परिवेश, नौलो भाषा, नौलो भेष, नौला अनुहारहरू, नौला चालचलनहरू, बुझेर पनि बुझ्नै गाह्रो, चिनेर पनि चिन्नै गाह्रो, केही बुझेजस्तो, केही नबुझेजस्तो, म अद्भूत अनुभवमा म ...

डियर क्रस

१२ को जाँच सकिनासाथ सबको पखेटा लाग्छन । रंगीन सपनाहरु पलाउन थाल्छन । आकाश फराकिलो हुन्छ अनि उडान पनि । अब के गर्ने भबिस्य कस्तो बनाउने । अनि सबै भन्दा ठुलो कुरा पैसा कसरी कमाउने ? सुनौलो भबिस्य कसर ...

मेरो राष्ट्रियता

 टोपी , राष्ट्रियता देखाउन लगाउदिन  शिरको रक्षा र सुन्दरता देखाउन लगाउँछु  मैले लगाउन सिकेको दौरासुरुवाल  स्वस्ति गर्दै शिर निहुराउनको लागि होईन मेरो परिवेश र समाजले  मेरो श ...

हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश

वन वन्यजन्तु हाम्रा पर्यटनका मुख्य आधार  संरक्षणमा लागौँ सबै गर्न छोडी अवैध व्यापार  पर्यटनको आगमनमा आँच कहिल्यै नआओस् है  देशप्रतिको वितृष्णा भाव कसैसँग नजाओस् है !   चितवनको स ...

मनोमानी सुरू गराैँ

यसरी फेरि एउटा जिन्दगानी सुरु गरौँ लाग्दैछ आफ्नै यहाँ मनोमानी सुरु गरौ । जन्मिएछन अनेक रुपहरु तिमीभित्र तिमिले काँचुली फेर्नु अघि, चिनाजानी सुरु गरौ चलबलाउछन तनहरु कहाँ कता अचेल  ...

बाउवुढो

‘मैदाने, मैदाने...’   घर पुग्दापुग्दै जितमान करायो । वरिपरि हेर्यो । मैदानेको अत्तोपत्तो थिएन ।   पिढीमा सुस्ताएर पसिना ओभायो । शायद फेरफार गर्न अर्को कपडा थिएन । एक लोटा पानी पियो ...

काकाको छोरासँग विवाह गर्दा बच्चामा पर्‍यो यस्तो असर

रुबा र साकिब एक यस्तो ‘जीन’को साथमा दाम्पत्य जीवन बिताइरहेका छन्, जसको कारणले पैदा हुने रोगको उपचार नै सम्भव छैन ।   उक्त ‘जीन’को कारण जन्मिने चारमध्ये एक बच्चाको बाल्यकालमै मृत्यु हुन सक्छ ...

कथा - नेताले देश बिगारे

‘केपीले देश डुबायो,   प्रचण्डले भ्रष्टाचारमा गिनिजबुकमा नाम राख्यो,   शेरबहादुरले कांग्रेस सिध्यायो !'     उसले एकाबिहानै फेसबुकमा स्टाटस हाल्यो । काउचमा बसेर लाइक र ...

मोडहरु

शेखरले एकटकले हेरिरह्यो । समिता क्यान्टिनमा साथीहरुसँग मस्त थिइ । ऊ अलिपरको टेबलमा कफी पिउँदै थियो । कफीको स्वाद मीठो त लाग्दैन तर पिउँछ । समितासँग स्तर मिलाउन । क्यान्टिनमा साथीहरुलाई खुवाउन आफ्ना ...

विमान विद्रोहले देखाएको नेपाली कांग्रेस

दुर्गा सुवेदीको नाम अढाई दशक अघिनै सुनेको हुँ मैले। २०५१ सालको चुनावताका तत्कालिन वहालवाला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध उम्मेदवारी दिएपछि उनको चर्चा ज्यादा सुनिएको थियो । मोरङ क्षेत्र ...

टाइगर-हिलबाट सूर्योदय हेर्ने उत्सुकता

भोलिपल्ट बिहान सूर्योदय हेर्ने उत्सुकतामा बिहान साढे तीन बजे नै उठ्यौँ । भोको सुताइ, ढुसी गन्हाउने कोठाको वातावरणले हिरिक्क भएका थियौँ । टाइगर—हिल जाने ट्याक्सी खोज्न बाहिर निस्कियौँ ।   एउ ...

भक्तपुरमा अवैध औषधि पसल छ्यापछ्याप्ती

भक्तपुर । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले बिहीबार भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ताबिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ ।    समितिका सं ...

प्रायश्चित

उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजायँ भोगि सकेको थियो।  त्यसैले अबको बाँकी जीवन नयाँ तरिकाले जिउने विचारका साथ अघि उ बढिरहेको थियो । यही क्रममा उ यदाकदा सार्वजनिक कार्यक्रममा पनि जान थालेको थियो ...