साहित्य सिर्जना

अमेरिकामा ९ भाषाको कृति 'बसन्त' को लोकार्पण र बसन्त चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने 'विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला' हुँदै

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख आइतबार अमेरिकाको वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीत ...

मेरो प्यारो साथी

थाहा भएन तिमि कसरी मेरो जीवनमा आयौ मेरा सारा खुसीका संसार तिमिले नै रङ्गाई  दियौ  दुख पर्दा आँशु पुछिदिने म खुसी हुँदा सँगै हाँसीदिने  चोट लाग्दा मलाम पट्टी गरिदिने  मेरो प्यारो ...

गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ विमोचन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताएका छन् ।    ...

भानु जयन्तिको अवसरमा कवि गोष्ठी सँगै अनेसासको साधारण सभा हुँदै

कोलोराडो (अमेरिका)- अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०६ औं भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी तथा संस्थाको साभारण सभा हुने भएको छ ।    वेष्ट मिनिष्टर स ...

भानु जयन्तिमा कविहरु पुरस्कृत

ड्यालस (टेक्सस) – दुईसय ६ औँ भानु जयन्तिकाका अवसरमा शनिबार अन्तर्राष्ट्रिय साहित्य समाज ड्यालस च्याप्टरको आयोजनामा प्रतियोगितात्मक कवि सम्मेलन सम्पन्न भएको छ ।   अर्भिङको पशुपतिनाथ तथा बुद् ...

कथा लेखौं

सधैंभरी बल्झीरहने घाउहरुको  शब्दै शब्द मुछेर मलम बनाऔं  बल्झीरहने चोटीला चोटहरुको  समग्रमा एउटा छुट्टै कथा लेखौं ।   टेक्ने धर्ती र हिंड्ने बाटो नै मोडिदिने  सपना नैं सपनाको ...

न्यूयोर्कका नेपाली कविका संयुक्त कवितासंग्रह विमोचन

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविका कविताको संयुक्तसङ्ग्रह प्रकाशन भएको छ ।   व्याकुल पाठक र किशनसिंह धामीले सम्पादन गरेको ‘न्यूयोर्कका नेपाली कवि र कविता’ ...

गजल

पार्टी अलग तिम्रो मेरो, झगडाको बिउ फल्ने हो कि ? भोली हाम्रो जिन्दगी नि राजनीति झैँ चल्ने हो कि ? सधैँभरि तेरो मेरो, लुछाचुडी गर्दा गर्दै, जीवनका पद, कुर्सीका अन्तिम घडी ढल्ने हो कि ? ...

कवि भैरवी र बलरामले गरे दुवैको कृति विमोचनसँगै साहित्यिक विवाह

काठमाडौँ । कवि भैरवी ढुङ्गाना र कवि बलराम दाहालबीच आज साहित्यिक विवाह सम्पन्न भएको छ । नुवाकोटकी  ढुङ्गानाको कवितासङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कवितासङ्ग्रह व ...

बोस्टनमा उत्तर-अमेरिकाव्यापी कथा बाचन हुँदै

हिमालयखवर संवाददाता- न्यूयोर्क। अमेरिकाको बोष्टनमा कथा वाचन हुने भएको छ । आउँदो मे ४ तारिक शनिवार हुन लागेको सो कथा वाचन उत्तरअमेरिकाव्यापी हुने कार्यक्रम संयोजन समूहले जनाएको छ । कवि / साहित्य ...

राष्ट्रिय ए...कता ?

कुर्सी यता, कमिसन यता मुलुक डुबाउने मिसन यता अदालत मालपोत र भन्सार यता जाँडपानी र जुवातासको संसार यता यता हो यता !   राष्ट्रिय एकता यता ओए लक्ष्मण गाम्नागे,  कलेटी प ...

“न्यास्रो जन्मभूमिको” कवितासङ्ग्रह – एक समालोचना

नेपाली कविता-काव्यका क्षेत्रमा धेरै स्रस्टाहरुले कलम चलाउँदै आएका छन् । आजसम्म नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा धेरै लेखिएको साहित्यिक विधा पनि कवितानै हो | संख्यात्मक रुपमा जति धेरै कविताहर ...

समृद्ध नेपालको

१ दाबी गर्छ अहो निशाचर यहाँ ल्याएँ बिहानी भनी चट्टै पार्छु फुकेर रोग सजिलै भन्छन् खरानी पनि ताली छन् अझ उफ्रदै सँगसँगै बेछन्द बेकारको  स्रष्टा बन्दछु भन्छ आज पहिरो समृद्ध नेपालको । ...

लघुकथा

'अस्ति तपाइले भनेको फेला परेको छ, 'बुढी आमै फोनमा बिस्तारै बोल्छिन । 'कहाँ ?' उता खुशी हुदै एक अधबैसे आइमाई बोल्छे । 'यहिँ तपाइको घर नजिकै हो।' 'त्यसो भए एक ...

नेपाली साहित्यको इतिहास वेदभन्दा पुरानो : दीक्षित

काठमाडौँ । साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताएका छन् ।     आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आ ...