स्वास्थ्य / विचित्र संसार

भरतपुर अस्पतालको सेवा प्रभावकारी बनाउन मेयर दाहालको निर्देशन

नारायणगढ – भरतपुर अस्पतालको सेवा प्रभावकारी बनाउन भरतपुर महानगरका प्रमुख रेणु दाहालले निर्देशन दिएकी छन् । अस्पतालको सेवा प्रभावकारी भए नभएको विषयमा अवलोकन गर्दै उनले बिरामीबाट कुनै पनि गुनासो नआउन ...

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

काठमाडौँ । व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु)का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिए ।  ...

चितवनमा ७५ जनामा स्क्रब टाइफसको संक्रमण

चितवन । चितवनमा स्क्रब टाइफसबाट एक महिलाको ज्यान गएको छ । साउन लागेयता चितवनमा २३ दिनमा ७५ जनामा स्क्रब टाइफस देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका अनुसार नवलपरासी रजहर घर भएकी २४ वर्षीय ...

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु

धनुषा । जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बिहीबार एक बालकको मृत्यु भएको छ ।     धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अ ...

नुवाकोट अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढे

त्रिशूली । वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।    ज्वरो, भाइरल फिवर, रुघाखोकीको ज्वरो, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या ...

बेलायतका बैज्ञानिकले निकाले ब्लड सुगर जाँच गर्ने मोबाइल एप

काठमाडौँ । के अब स्मार्टफोनले पनि ब्लड सुगरको जाँच गर्छ रु यस्तो सवाल उत्पन्न हुनु अस्वभाविक होइन । तर, यही कौतुहलतालाई पूरा गरिदिएका छन्, बेलायती वैज्ञानिकहरुले ।   वैज्ञानिकहरुले एउटा यस ...

अस्पताल सुधार्न खोज्दा डा देवकोटालाई सरुवाको धम्की

भक्तपुर । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले बताएकी छन् ।  ...

धनुषामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो

धनुषा । धनुषा जिल्लामा अवैधरुपमा गर्भपात गराउनेको सङ्ख्या बढे पनि सरकारले तोकेको गर्भपात गराउने केन्द्रमा भने न्यून छ सङ्ख्याका महिलाले गर्भपात गराउँदै आएका छन् ।    जिल्ला जनस्वास्थ्य कार् ...

पार्किन्सनबारे बुझाउन मेची–महाकाली यात्रा

काँकडभिट्टा (झापा) । पार्किन्सन रोगको विषयमा जनचेतना बढाउने उद्देश्यले ‘गुफी’ नामले प्रख्यात नेपाली बाइक राइडर प्रमोद श्रेष्ठले सुदूरपूर्वी नाका काँकडभिट्टाबाट बुधबार बिहान २४ घन्टे मेची–महाकाली बा ...

बिरामीको मृत्युपछि नागरिक अस्पतालमा तोडफोड

भक्तपुर । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ ।    दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी ...

स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन सञ्चालनमा

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा  स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन सञ्चालनमा ल्याइएको छ ।    स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि गरिने स्तनको एक्सरे ...

चितवनमा फेरि देखियो स्क्रब टाइफस, चारजना संक्रमित

चितवन । चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ ।   गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको ...

बीपी क्यान्सर अस्पतालको सेवा सुधार हुँदै

चितवन । व्यवस्थापकीय कमजोरीका कारण अस्तव्यस्त बनेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै थालिएको सुधार अभियान प्रभावकारी बनेको छ ।    अस्पतालको प्याथोलोज ...

पचास वर्षमा पनि महिला रक्तदाताको सङ्ख्या न्युन

काठमाडौँ । ‘रगतदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ रगत र रगत तत्वको मह¤व, रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउन विविध कार्यक्रम आयोजना गर्दै नेपालमा १३औँ विश्व रक्तदाता द ...

सुत्केरीको मृत्युपछि तनावग्रस्त बन्यो भरतपुर अस्पताल

चितवन । चितवनको एकमात्र सरकारी अस्पताल भरतपुर अस्पतालमा शनिबार सुत्केरीको मृत्यु भएपछि आइतबार दिनभर तनावग्रस्त बनेको छ । जेठ ६ गते साँझ सुत्केरी गराउनका लागि अस्पताल ल्याइएकी भरतपुर–४ लंकुकी ३३ वर् ...