स्वास्थ्य / विचित्र संसार
सीएमसीमा एमबीबीएस शुल्कमा मनपरी
हिमालयखबर संवाददाता भरतपुर । चितवन मेडिकल कलेज भरतपुरले एमबीबीएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले तोकेको भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको पाइएकोे छ । जिल्ला प्रश ...
आँखा बैंक स्थापनामा बेलायतबाट सहयोग जुट्दै
चितवन । बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् । सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग ...
क्यान्सर अस्पतालमा बेथिति रोकिएन
हिमालय खबर संवाददाता- पछिल्लो समय बीपी कोइराला क्यान्सर अस्पतालबाट पाउने सेवासुविधाका बारेमा प्रशस्तै गुनासो आएपछि स्वास्थ्य मन्त्री गगन थापाले सुधारको प्रयास सुरू गरे । अस्पताल सञ्चालक समिति र ...
चितवन क्यान्सर अस्पतालमा ‘फ्रोजन बायोब्सी’ सेवा सुरू
चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षदेखि रोकिएको ‘फ्रोजन बायोब्सी’ परीक्षण पुनः सञ्चालनमा आएको छ । अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा सदिना ...
घर किन्दा श्रीमती सित्तैमा....
एजेन्सी– आफ्नो व्यापार प्रवर्धनका गर्नका लागि व्यापारी अथवा कर्पोरेट हाउसले विभिन्न खालका आकर्षक अफरहरु ल्याउँछन् । एउटा सामान किन्दा अर्को सामान सित्तैमा भन्ने अफरलाई चुनौती दिदै एउटा य ...
विश्व एड्स दिवस : एड्सबाट चितवनमा १३६ जनाको मृत्यु
नारायणगढ– आज शुक्रबार अर्थात् १ डिसेम्बर २०१७, ३०औँ विश्व एड्स दिवस । नेपालसहित विश्वभर आजको दिन अर्थात् डिसेम्बर १ तारिखलाई विश्व एड्स् दिवसको रूपमा मनाइँदै आइरहेको छ । एचआईभीसँग जीवन ब ...
स्क्रब टाइफस र डेँगुबाट चितवनमा पाँच जनाको मृत्यु
चितवन– स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ । योसहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जना र ...
लायन्सको निःशुल्क शिविरमा ९३ जनाको स्वास्थ्य परीक्षण
चितवन– ‘हामी सेवा गछौँ’ भन्ने महान् लक्ष्यसहित लायन्स/लियो क्लब अफ रत्ननगर मिड नेपालले थुप्रै शैक्षिक, सामाजिक र स्वास्थ्यसम्बन्धी गतिविधि गर्दै आएको छ । विश्व मधुमेह दिवसका अवसरमा लायन् ...
क्यान्सरको चाँडै उपचार गरिए निको हुन्छ : मनिषा कोइराला
चितवन– क्यान्सरलाई नै जितेर पुनर्जीवन पाएकी नेपाली चेली एवम् बलिउड अभिनेत्री मनिषा कोइरालाले क्यान्सर भए÷नभएको चाँडो पत्ता लगाएर उपचार चाँडै सुरू गरे क्यान्सर निको हुने बताएकी छन् । ‘सार ...
बर्दिवास क्षेत्रमा डेँगुको त्रास, चारसय जना प्रभावित
बर्दिवास– महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेँगुको त्रास फैलिएकोे छ । गत असोजको तेस्रो सातामा पाँच जनामा डेँगु देखिएयता दिनहुँ डेँगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस ...
होसियार रङ प्रयोग गर्दा क्यान्सर हुनसक्छ !
काठमाडौँ – के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेरमात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिक ...
चितवनमा स्क्रब टाइफस र डेँगुको प्रकोप बढ्यो
हिमालय खबर संवाददाता- नारायणगढ– चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको प्रकोप बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार साउनदेखि असोजसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनाम ...
मृत्युपछि शवको प्रक्रियाबारे ज्ञान नहुँदा समस्या
चितवन– मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा बेलाबखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अङ्ग चलेको ...
रत्ननगर अस्पतालको सुपरिटेण्डेन्टमा न्यौपाने नियुक्त
चितवन– रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा अजय न्यौपाने नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालका डेन्टल विभाग प्रमुख डा न्यौपानेलाई रत्ननगर अस्पतालको प्रमुखमा न ...
दोलखामा भाइरल ज्वरोकोे महामारी
दोलखा – दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिर ...
ट्रेन्डिङ

समाज , १ भाद्र २०७९, बुधबार
प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुन्छ : प्रहरी महानिरीक्षक सिंह

समाज , १ भाद्र २०७९, बुधबार
नेपाल इयुको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

समाज , १ भाद्र २०७९, बुधबार
उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र प्रहार

समाज , १ भाद्र २०७९, बुधबार
पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन हो : राष्ट्रपति पुटिन

समाज , १ भाद्र २०७९, बुधबार
न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा उच्च नैतिकता आवश्यक : प्रधानमन्त्री देउवा

समाज , ३१ श्रावण २०७९, मंगलवार
अवरूद्ध आणविक सम्झौता वार्ता पुनः थाल्न इरानले दियो लिखित जवाफ

समाज , ३१ श्रावण २०७९, मंगलवार