स्वास्थ्य / विचित्र संसार

सीएमसीमा एमबीबीएस शुल्कमा मनपरी

हिमालयखबर संवाददाता भरतपुर । चितवन मेडिकल कलेज भरतपुरले एमबीबीएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले तोकेको भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको पाइएकोे छ  ।    जिल्ला प्रश ...

आँखा बैंक स्थापनामा बेलायतबाट सहयोग जुट्दै

चितवन । बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् ।    सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग ...

क्यान्सर अस्पतालमा बेथिति रोकिएन

हिमालय खबर संवाददाता- पछिल्लो समय बीपी कोइराला क्यान्सर अस्पतालबाट पाउने सेवासुविधाका बारेमा प्रशस्तै गुनासो आएपछि स्वास्थ्य मन्त्री गगन थापाले सुधारको प्रयास सुरू गरे । अस्पताल सञ्चालक समिति र ...

चितवन क्यान्सर अस्पतालमा ‘फ्रोजन बायोब्सी’ सेवा सुरू

चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षदेखि रोकिएको ‘फ्रोजन बायोब्सी’ परीक्षण पुनः सञ्चालनमा आएको छ ।    अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा सदिना ...

घर किन्दा श्रीमती सित्तैमा....

एजेन्सी– आफ्नो व्यापार प्रवर्धनका गर्नका लागि व्यापारी अथवा कर्पोरेट हाउसले विभिन्न खालका आकर्षक अफरहरु ल्याउँछन् ।    एउटा सामान किन्दा अर्को सामान सित्तैमा भन्ने अफरलाई चुनौती दिदै एउटा य ...

विश्व एड्स दिवस : एड्सबाट चितवनमा १३६ जनाको मृत्यु

नारायणगढ– आज शुक्रबार अर्थात् १ डिसेम्बर २०१७, ३०औँ विश्व एड्स दिवस । नेपालसहित विश्वभर आजको दिन अर्थात् डिसेम्बर १ तारिखलाई विश्व एड्स् दिवसको रूपमा मनाइँदै आइरहेको छ ।    एचआईभीसँग जीवन ब ...

स्क्रब टाइफस र डेँगुबाट चितवनमा पाँच जनाको मृत्यु

चितवन– स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ ।   योसहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जना र ...

लायन्सको निःशुल्क शिविरमा ९३ जनाको स्वास्थ्य परीक्षण

चितवन– ‘हामी सेवा गछौँ’ भन्ने महान् लक्ष्यसहित लायन्स/लियो क्लब अफ रत्ननगर मिड नेपालले थुप्रै शैक्षिक, सामाजिक र स्वास्थ्यसम्बन्धी गतिविधि गर्दै आएको छ ।    विश्व मधुमेह दिवसका अवसरमा लायन् ...

क्यान्सरको चाँडै उपचार गरिए निको हुन्छ : मनिषा कोइराला

चितवन– क्यान्सरलाई नै जितेर पुनर्जीवन पाएकी नेपाली चेली एवम् बलिउड अभिनेत्री मनिषा कोइरालाले क्यान्सर भए÷नभएको चाँडो पत्ता लगाएर उपचार चाँडै सुरू गरे क्यान्सर निको हुने बताएकी छन् ।    ‘सार ...

बर्दिवास क्षेत्रमा डेँगुको त्रास, चारसय जना प्रभावित

बर्दिवास– महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेँगुको त्रास फैलिएकोे छ ।   गत असोजको तेस्रो सातामा पाँच जनामा डेँगु देखिएयता दिनहुँ डेँगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस ...

होसियार रङ प्रयोग गर्दा क्यान्सर हुनसक्छ !

काठमाडौँ – के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेरमात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिक ...

चितवनमा स्क्रब टाइफस र डेँगुको प्रकोप बढ्यो

हिमालय खबर संवाददाता- नारायणगढ– चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको प्रकोप बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार साउनदेखि असोजसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनाम ...

मृत्युपछि शवको प्रक्रियाबारे ज्ञान नहुँदा समस्या

चितवन– मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा बेलाबखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् ।  चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अङ्ग चलेको ...

रत्ननगर अस्पतालको सुपरिटेण्डेन्टमा न्यौपाने नियुक्त

चितवन– रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा अजय न्यौपाने नियुक्त भएका छन् ।   स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालका डेन्टल विभाग प्रमुख डा न्यौपानेलाई रत्ननगर अस्पतालको प्रमुखमा न ...

दोलखामा भाइरल ज्वरोकोे महामारी

दोलखा – दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् ।    भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिर ...