स्वास्थ्य / विचित्र संसार

भरतपुर अस्पताललाई इटालीबाट अत्यावश्यक उपकरण सहयोग

चितवन ।  चितवनको पुरानो सरकारी भरतपुर अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) सेवालाई थप प्रभावकारी बनाउन इटालीबाट विभिन्न आधुनिक उपकरण सहयोग भएको छ ।    इटालीको एमिसी डेला नियोनाटोल ...

भरतपुर अस्पतालको अत्याधुनिक डाईग्नोष्टिक भवन उद्घाटन

चितवन । भरतपुर अस्पतालको “सी” व्लक भवनको बिहीबार शिलन्यास गरिएको छ । अस्पतालको भवनको स्वास्थ्य मन्त्री गगनकुमार थापाले एक कार्यक्रमकाबीच अस्पताल परिसरमा शिलन्यास गरेका हुन् ।    कार्यक्रममा ...

भरतपुर अस्पतालमा अत्याधुनिक आईसीयू सेवा

चितवन । भरतपुर अस्पतालमा २८ बेड क्षमताको अत्याधुनिक आईसीयू सेवा सुरू भएको छ ।    अस्पतालको ‘ए’ ब्लक पूरा भएपछि अस्पतालको आईसीयू क्षमता बिस्तार गरिएको हो । यसअघि ९ बेड क्षमताको मात्रै आईसीयू ...

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन् ।   उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डा रमेश ढकाल ...

काठमाडौँमा एक सयभन्दा बढीमा हैजाको संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्रमण बढेपछि १३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।    वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रणका क्रममा रहेको स्वास्थ्य मन् ...

शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको मृत्यु

खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । शल्यक्रियामार्फत तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको आइतबार दिउँसो मृत्यु भएको हो ।  ...

चितवनमा एकसय चारजना ‘स्क्रब टाइफर्स’ सङ्क्रमण

चितवन । चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ ।    जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्र्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा ...

अख्तियार घेराउ गर्न गएका चिकित्सकमाथि लाठीचार्ज

काठमाडौँ । विगत दुई सातादेखि देखि आमरण अनसनमा बसेका शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीप्रति समर्थन जनाउँदै अख्तियार मुख्यालय घेराउ गर्न गएका चिकित्सकहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको ...

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

काठमाडौँ । मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ ...

लोकप्रिय हुँदै घुँडा र नितम्ब प्रत्यारोपण

काठमाडौँ । घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने प्रत्यारोपण उपचार नेपालमा लोकप्रिय हुँदै गएको छ । यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ । पहि ...

धेरै गर्भपतन गराउँदा गर्भ नरहन सक्छ !

काठमाडौँ । आजकल महिलाले गर्भपतनलाई अस्थायी साधनकै रुपमा लिन थालेकाले यसतर्फ ध्यान दिन आवश्यक देखिएको छ । महिलाले पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुन्छ ।    गर्भ पाठ ...

नेपाल मधुमेहको उच्च जोखिममा

काठमाडौँ । नेपालमा मानिसहरूमा मधुमेह हुने प्रमुख कारण मोटोपना भएको एक तथ्याङ्कले देखाएको छ । नेपालमा १६.७ प्रतिशत मोटोपनका कारण मधुमेह हुने गरेको पाइएको हो ।    विश्व स्वास्थ्य सङ्गठनका अनु ...

७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

नवलपरासी । नवलपरासीमा हालसम्म फेला परेका एचआइभी सङ्क्रमितमध्ये ७५ जना सङ्क्रमितको मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।    नवलपरासीमा एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्ने मुख्य संस ...

वीर अस्पतालमा एमआरआई सेवा सुरु

काठमाडौँ । निजी अस्पतालमा महँगो मूल्यमा एमआरआई गराउँदै आएका नेपालीले अब सस्तोमै वीर अस्पतालमा एमआरआई सेवा प्राप्त गर्नेभएका छन् । रु आठ करोड ६१ लाखको लगानीमा अस्पतालले सेवा सुरु गरेको हो ।   ...

११ हजार हाइड्रोसिल बिरामीको निःशुल्क शल्यक्रिया गरिँदै

काठमाडौँ, २६ फागुन । सरकारले चालु आर्थिक वर्षमा ११ हजार हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु) का  बिरामीको शल्यक्रिया गर्ने भएको छ । नेपालमा करिब एक लाख हाइड्रोसिलका बिरामी रहेको अनुमान ...