स्वास्थ्य / विचित्र संसार

बर्सेनि चालीस हजारजनालाई क्यान्सर

नेपालमा वार्षिक ४० हजार जनामा क्यान्सर रोग लाग्ने गरेको बीपी मेमोरियल क्यान्सर अस्पतालले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।    विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरसम्बन्धी ...

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

रोल्पा । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको घर सन्तानले भरिएको पाइन्छ भने कतिपय अवस्थामा आमाछोरी सँगसँगै सुत्केरी हुने गरेका पनि छन् ...

भरतपुर अस्पतालमा बीएन पढ्ने विद्यार्थीलाई स्वागत

चितवन । भरतपुर अस्पतालमा बीएन पहिलो वर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले स्वागत गरेका छन् ।    अस्पतालको नर्सिङ क्याम्पसमा एक कार्यक्रमको आयोजना ग ...

भरतपुर अस्पतालमा निःशुल्क उपचार गर्न कोष गठन

चितवन । भरतपुर अस्पताल विकास समितिले गरिब, विपन्न तथा असहायहरुको निःशुल्क उपचार गर्न ‘गरिब तथा विपन्न नागरिक उपचार कोष’ गठन गरेको छ । यो कोष गठन गरेको २ महिना पूरा भएको छ ।   ‘दुई महिनाको अ ...

क्यान्सर अस्पताल लथालिङ्ग, उपकरण बिग्रिँदा अधिकांश सेवा ठप्प

चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका महत्त्वपूर्ण उपकरणहरू बिग्रिएपछि अधिकांश सेवा बन्द भएका छन् । यसले गर्दा बिरामीहरू चर्को समस्यामा छन् ।   क्यान्सर पत् ...

पित्त–पत्थरको आयुर्वेदीय उपचार पद्धति उपयोगी

काठमाडौँ । पित्त–पत्थरको उपचार आयुर्वेदीय पद्धतिबाट कम पीडा र सर्वसुलभ रूपमा हुने देखिएको छ । पित्त–पत्थरको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन पीडादायी र खर्चिलो ...

एचआइभी सङ्क्रमित आमा स्वस्थ शिशु जन्माउँदै

चितवन । उच्च सतर्कता अपनाई नियमित औषधि सेवनसँगै एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका अधिकांश बच्चा स्वस्थ छन् ।    एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) प्रयोग गरी सतर्कता अपनाउन सकेमा स्वस्थ बच्चा ...

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा पहिलो मुटुको शल्यक्रिया सफल

भक्तपुर । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।   केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुला ...

चिकित्सक, स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

झापा । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य का ...

स्क्रब टाइफसबाट थप एकको मृत्यु

चितवन । स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ ।    कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । ...

डा केसीको जीवन रक्षा गर्न मन्त्री थापाको आग्रह

धनगढी । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बसेका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका छन् ।    बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँ ...

बिरामी गाउँगाउँमा, एम्बुलेन्स भने सहरमा लाइन

चितवन । पश्चिम चितवनस्थित नारायणी नगरपालिका शुक्रनगरका रञ्जित कुमालले भान्जीलाई सन्चो नभएपछि तत्काल भरतपुर ल्याउन गाउँका एम्बुलेन्स चालकलाई फोन लगाए ।    एम्बुलेन्स चालकले बिरामी लिएर काठमा ...

दसैँको मुखमा चितवनमा ज्वरोको प्रकोप, धेरैमा डेंगुको संक्रमण

चितवन । रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिए । अस्पताल आएपछि केही ठीक भयो ।    घर गएर आराम गर्न थालेका उनी बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग् ...

निःशुल्कको औषधि किनाउँदै कोसी अस्पताल

मोरङ । पथरी शनिश्चरे–१२ की शर्मिला शर्माको प्रसूतिको शल्यक्रिया गर्दा कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकले रु चार हजार रुपैयाँको औषधि किनाए ।     व्यथा लगाउने औषधि सिनटो सिन, शल्यक्रिया ...

वार्षिक ८० हजारले गराउँछन् सुरक्षित गर्भपतन

काठमाडौँ । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ ।   सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले प्रसूतिगृहमा आयो ...