स्वास्थ्य / विचित्र संसार

बालबालिकालाई लगाइने कोरोनाविरुद्धको खोपको प्रभावकारिता ९१ प्रतिशत

काठमाडौँ । पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।    स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले शुक्रबार आय ...

डाक्टर भगवान कोइरालाको अभियानलाई ड्यालसबाट झण्डै दुई लाख डलर सहयोग

ड्यालस (अमेरिका) । नेपालका सात प्रदेशमा बालबालिकाहरुका लागि अस्पताल बनाउने लक्ष्य बोकेर आफ्नो अभियान सुनाउन अमेरिका आएका नेपालका वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाको अभियानलाई सघाउन ड्यालसका नेपालीहरुल ...

अधिकांश अस्पताल आइतबार पनि खुल्ने

काठमाडौँ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँद ...

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

काठमाडौँ । स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा रु तीन लाख जरिवानाको व्यवस्था गरिएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घी ...

स्वास्थ्यमा बजेट बढाएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।    राष्ट्रिय ...

भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउँछु : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन् । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव ...

नेपालमै क्यान्सरको औषधि उत्पादन

काठमाडौँ । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद् ...

विश्व मधुमेह दिवस : सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

चितवन । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिक ...

कोरोनाविरुद्धको खोप अभियानमा सहभागी होऔँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड–१९ सङ्क्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन आग्रह गरेकी छन् । उनले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरु उपाय नभएकाले अधि ...

नेपाल रेडक्रसद्वारा एक लाख मात्रा भेरोसिल खोप प्रदान

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई  निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा  सोसाइटीलाई चिनियाँ रेडक्रस स ...

दसैँअघि नै बालबालिकालाई कोरोनाविरुद्धको खोप : मन्त्री श्रेष्ठ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्द ...

‘म्याद सकिएको खोप लगाएका छैनौँ’ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।    मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रय ...

असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइन्छ : राज्यमन्त्री श्रेष्ठ

चितवन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र शत्प्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताएका छन् ।  ...

चितवनमा पनि भेटियो कोभिड–१९ को ‘डेल्टा भेरियन्ट’

चितवन । चितवनको भरतपुरमा कोरोना भाइरस–१९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमुनामा नयाँ भरियन्ट पत्ता लागेको ...

९६ वर्षीया वृद्धाले जितिन् कोरोना

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीया वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल भएकी छन् । दग्नामको कान्छी गाउँ घर भएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालम ...