स्वास्थ्य / विचित्र संसार

गुडिरहेको रेलमा आगो लाग्दा , ६० जनाको मृत्यु

पाकिस्तान - पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाको ज्यान गएको छ। बीबीसीका अनुसार पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा ...

७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण

काठमाण्डाै - नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।   सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग ...

जलवायु अभियन्ता ग्रेटा थनवर्गले ५९ लाखको पुरस्कार अस्वीकार गरिन्

स्विडेनकी किशोरी जलवायु अभियन्ता ग्रेटा थनवर्गले सन् २०१९ को 'नर्डिक काउन्सिल'को वातावरणीय अवार्ड लिन अस्वीकार गरेकी छन्।   यो अवार्डमा पाँच लाख स्विडिस क्रोना (करिब ५९ लाख रूपैयाँ) ...

सरकारी चिकित्सकको आन्दोलनले बिरामी प्रभावित

काठमाडौँ । नेपालको संविधानले मौलिक हकअन्तर्गत राखेको अत्यावश्यक स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् ।   ...

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताएका छन् ।    निजी क्षेत्रबाट सञ्चालित नेशनल मेड ...

प्रसूति सेवाका लागि भरतपुर अस्पताल नै पहिलो रोजाइ

चितवन । सरकारी अस्पताल भन्नेवित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ । तर यहाँको सरकारी भरतपुर अस्पताल प्रसूति सेवाका लागि सबैको पहिलो रो ...

चिकित्सा विज्ञानमा निर्धारित शुल्क कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस)का कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देश गरेको छ ।     विसं २०७ ...

नर्स कुट्ने डाक्टरलाई कारबाही

भरतपुर अस्पतालमा कार्यरत नर्सलाई गल्ती भएको भन्दै थप्पड हान्ने सर्जन डा सन्तोष यादव कारबाहीमा परेका छन् ।    भरतपुर अस्पताल विकास समितिबाट नियुक्त भएका उनलाई अस्पताल प्रशासनले एक महिनाको ला ...

भारतीय युवाले १ सय घण्टासम्म भाषण गरे

भारतको उत्तरप्रदेशमा पर्ने लखीमपुर–खिरीका एकजना युवकले सबैभन्दा लामो समयसम्म भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।   उनले लगातार १ सय घण्टासम्म भाषण गरेर उक्त कीर्तिमान राखेका हुन् । ...

प्रमोद रेग्मी : जसले जहाज बनाएर अमेरिका भ्रमण गरे (भिडियोसहित)

काठमाडौँ । संघर्षले सफलता प्राप्त हुन्छ । हरेक मानिसको जीवन यात्रामा आरोह र अवरोह आउँछ । तर धैर्य र साहसका साथ परिस्थितिसँग जुधेर निरन्तर अगाडि बढ्न सक्ने मानिसले नै सफलता हासिल गर्न सक्छ । यस्तै स ...

धुम्रपानका कारण बालबालिकामा उच्च जोखिममा

विराटनगर । बिहानीपख घरमा चुरोट तान्दा सञ्जय साहलाई एक क्षण आनन्दको अनुभूति त गराउला तर यसले छोराछोरी र परिवारका अन्य सदस्यका लागि फोक्सोको क्यान्सरजस्ता भयानक रोग निम्त्याइरहेको छ भन्ने अनुभूतिसमेत ...

नेपालमा स्ट्रोकको जोखिम बढ्दै

काठमाडौँ । घातरोग अर्थात् स्ट्रोकका कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान भएको छैन ।    विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका ...

कुकुरले शिशुको लिङ्ग खाइदिएपछि....

भरतपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङले ५ महिनाको शिशुलाई भुइँमा सुताएर पानी लिन गइन् ।    कामको चापले शिशुलाई कट्टु लगाउनसमेत भ्याइनन् । शिशुलाई छोडेर उनी काममा ग ...

एप्पलले अस्टिनमा एक अर्ब डलर लगानी गर्दै

अमेरिका - बिश्व प्रसिध्द ठूलो कम्पनी एप्पलले अबको ५ वर्षमा २० हजार नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने भएको छ ।   यो उद्वेश्यले अमेरिकी राज्य टेक्ससको राजधानी अस्टिनमा करिब एक अर्ब डलरको ल ...

फेसबुकका ६५ लाख प्रयोगकर्ता प्रभावित

समाजिक सञ्जाल फेसबूकले आफ्ना ६५ लाख प्रगोकर्ताहरुको निजी फोटोहरू उनीहरुको अनुमति बिना बग मार्फत सार्वजनिक भएको बताएको छ ।   सिएनएनका अनुसार बगले तेस्रो पाटी एप डेभलपरको मध्यमबाट  प् ...