नेपाल

प्रजिअ सिंहलाई उद्योग व्यवसायीहरुको स्वागत

चितवन । रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई स्वागत गरेको छ ।  भर्खरै चितवन आएका प्रजिअ सिंहलाई संघले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा चितवनको ...

माइक्रोबसको ठक्करबाट बालकको मृत्यु

  दारेचोक, चितवन । दारेचोक गाविसको वडा नं. ३ कुरिनटारमा शुक्रबार दिउँसो सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको बा ३ ख २३९० नं.को माइक्रोबसले ठक्कर दिँदा ११ ...

सर्वोच्चको आदेश आपत्तिजनकः एमाले सचिव ज्ञवाली

पोखरा । नेकपा (एमाले) का केन्द्रीय सचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिप्रति सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश आपत्तिजनक र संविधान निर्माण प्रक्रियालाई अप्ठ्यारो पार्ने खाल ...

२९ महिना धर्ना बस्दा पनि ज्येष्ठ नागरिकको माग पूरा भएन

काठमाडौँ । आफूहरूले पाउँदै आएको रु पाँच सय वृद्ध भत्ता बढाएर रु तीन हजार पु¥याउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिक धर्नामा बसेको २९ महिना बित्दा पनि सम्बन्धित निकायले त्यसको सुनुवाइ गरेको छैन ।    ...

काउले र कोराक गाविसमा पुनः विवरण सङ्कलन गरिने

चितवन । चितवनका दुई गाविसमा भूकम्पको क्षतिबारे विवरण पुनः सङ्कलन गरिने भएको छ ।  स्थानीय तहबाटै जिल्लाले सङ्कलन गरेको विवरण अपूर्ण भएको र वैज्ञानिक नभएको भन्दै विरोध गरेपछि प्राविधिक टोली खटाएर पुन ...

दाता सम्मेलन सफल भयो : प्रधानमन्त्री कोइराला

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले असार १० गते सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ सफल भएको बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडित नेपाली ...

भूकम्पपीडितका लागि धमाधम घर निर्माण

चितवन । चितवनको विभिन्न क्षेत्रका भूकम्पपीडितको स्थानान्तरणका लागि धमाधम घर निर्माण सुरू भएको छ । काउले– ९ गोछिवाङका २४ घरपरिवारलाई चितवनको शक्तिखोर र जुटपानी सिमानामा पर्ने स्कुलको चौरमा राख्ने नि ...

गोर्खा ब्रुअरीका मजदुरबीच विवाद चर्कियो

नवलपरासी । नवलपरासीको अमरापुरीमा रहेको गोर्खा ब्रुअरीमा आधिकारिक ट्रेड युनियनको विषयमा विवाद चर्किएको छ ।  बुटवलको श्रम कार्यालयले गोर्खा बु्रअरीका समग्र ट्रेड युनियनलाई आधिकारिक ट्रेड युनियनको ...

निकुञ्ज अवलोकनसँगै होमस्टेको मज्जा

नवलपरासी । नवलपरासीसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरी सञ्चालनमा आएका होमस्टेहरु सफल हुँदै गएपछि नवलपरासीको सिसवार उपभोक्ता समितिले पनि होमस्टे सञ्चालनमा ...

शिक्षा परिषद्को निर्देशनबाट हच्किए कलेजहरु

चितवन । फाराम शुल्क र भर्ना शुल्कबापत् प्रतिविद्यार्थी ३ सय लिँदै आएका हिसानअन्तर्गतका चितवनका निजी कलेजहरुले आज बिहीबारबाट लागू हुने गरी १२५ रूपैयाँमात्र लिने निर्णय गरेका छन् ।  निर्णय ...

गोली प्रकरणमा दिदीभाइ पुर्पक्षमा

चितवन । अवैध पेस्तोल बोकी गोली चलाएको आरोपमा लंकू यज्ञपुरीबाट पक्राउ परेका प्रगतिनगर गाविस–९ का ३० वर्षीय मणिप्रसाद काफ्ले र उनकी दिदी नैनीदेवी रिजाललाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।  ...

पुरानो मेडिकल कलेजको दादागिरी हटेन

चितवन । भाडामा लिएको जग्गा रोक्का गरेको भनी विवादमा फसेको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) त्यही जग्गाको भाडा सम्झौता पुनरावलोकन गराउने भरतपुर अस्पतालको प्रस्ताव बेवास्ता गरेको छ । भरतप ...

साथी भेट्नुअघि नै कालले भेट्यो

गैंडाकोट । विद्यालय क्षेत्रमा गाडीको रफ्तार कम गर्नुपर्ने नियम छ । विद्यालय समयमा गाडी चलाउँदा झनै होसियार हुनुपर्छ । तर यो नियमको ख्याल कम चालकले मात्र गर्छन् । यस्तो महत्वपूर्ण नियम बिर्सेका एकजन ...

दातृ सम्मेलनका विषयमा प्रधानमन्त्री

काठमाडौँः बिहिबार हुने नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त् ...

भूकम्पबाट क्षति भएको काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रको विशिष्ट पाहुनाहरुले भ्रमण

काठमाडौं । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रको भ्रमण गरेका छन् ।    बुधबार बिहान क्षत ...