नेपाल

मुलुकको विकासमा सबै मिलेर जुटौँ – राष्ट्रपति डा यादव

लहान । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक अस्थिरताका कारण मुलुकको अमूल्य २० वर्ष खेर गएकाले अब सबै मिलेर देशको विकासमा जुट्नुपर्ने बताउनुभएको छ ।    सप्तरीको लोहजारामा राष्ट्रपति तराई–मधे ...

प्रेम गर्ने बहानामा महिलालाई चितवन हुँदै भारत लगेर बिक्री

काठमाडौँ । भक्तपुरबाट बिक्री गर्न भारत पुर्‍याइएकी सिन्धुपाल्चोक थाङ्पाल्कोट–२ की २१ वर्षीया सुनिता खत्री (परिवर्तित नाम)को भक्तपुर प्रहरीले उद्धार गरी फिर्ता ल्याएको छ ।   भूकम्पले त्रसित ...

सिद्धबाबामा पहिरो खसेर जिप पुरिँदा दुईको मृत्यु, दुईजना घाइते

बुटवल, आषाढ २ । सिद्धार्थ राजमार्गअन्तर्गत् बुटवल–पाल्पा सडकखन्डको सिद्धाबाबामा बुधबार दिउँसो गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   पाल्पाबाट बुटवलतर्फ आइरहे ...

२६ औँ विवाह वर्षगाँठमा खाद्यान्न सहयोग

हेटौँडा । हेटौँडा–१० स्थित आशिष बेकरी उद्योगका प्रमुख ज्ञानेन्द्र ढकाल र श्रीमती पुनम ढाकालले आफ्नो २६ औँ विवाह वर्ष गाँठको अवसरमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरी आफ्नो खुसी बाँड्का छन् ।  ...

बलात्कारको अभियोगमा प्रहरी नै प्रहरीको नियन्त्रणमा

पाँचथर । पाँचथर जिल्लाको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दीपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ ।   स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रय ...

पूर्व क्याम्पस प्रमुखले गरे झुण्डिएर आत्महत्या

नवलपरासी । नवलपरासीको कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख शेषराज दाहालले सोमबारराति आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।  ४८ बर्षीया दाहालले आफ्नै घरमा सलको पा ...

बेसहारा महिलालाई आदर्शको सहारा

चितवन । ‘जीवन कहिले फूल कहिले काँडा’ । यस्तै जीवन भोग्दै छिन् मकवानपुर रातामाटेकी बिन्दूमाया पाख्रिन । श्रीमान्ले छाडेपछि दुई छोरी च्यापेर आठ वर्षअघि काठमाडौं छिरेकी बिन्दूमाया दैनिक ज्यालादारीमार् ...

टुकी बोकेर स्कुल जान्छन् चेपाङ विद्यार्थी

चितवन, लोथर । चेपाङका घर उज्यालो हुने र बालबालिकाको पढाइ पनि सुध्रने गज्जबको योजना चलेको छ चितवनको पहाडी गाउँ स्यामराङ र सार्लिङमा । छोराछोरीलाई नियमित स्कुल पठाउँदा अँध्यारोमा बस्ने बाध्यताबाट गाउ ...

बालक अपहरणकारीलाई ९ वर्ष कैद

चितवन । दुई बालकको अपहरण गरी शरीर बन्धक बनाएको आरोप लागेका भरतपुर–७ बस्ने वर्ष १७ का टेकबहादुर सुयाललाई चितवन जिल्ला अदालतले ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिबानाको फैसला गरेको छ ।   सोमबार ...

सहयोग चाहिँदैन पर्यटक पठाइदेउ : पर्यटन मन्त्री शेर्पा

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले भूकम्पपछि धरासायी भएको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी मुलुकलाई आफ्ना देशका नागरिक पठाइदिन आग्रह गर्नुभएको छ ।   ...

फुट्यो वैद्य नेतृत्वको ३३ दलीय मोर्चा

काठमाडौँ । मोहन बैद्य अध्यक्ष रहेको नेकपा९माओवादी नेतृत्वको ‘३३ दलीय मोर्चा’ फुटेको छ । माओवादी अध्यक्ष मोहन बैद्य र शोभाराम थापाले मोर्चाको नीतिविपरित गतिविधि गरेको आरोप लगाएर एक अर्कालाई निस्काशन ...

प्रचण्डको ज्यान मार्ने धम्कीपछि दिपकराज गिरीले यसरी लेखे फेसबुक स्टाटस

काठमाडौँ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कडा ब्यङ्ग्य हान्दै आएका चर्चित कलाकार दिपकराज गिरीले यस पटक भने प्रचण्डको पक्षमा बोलेका छन् । उनले नेपाली राजनीतिमा धेरै गाली खानेमध ...

पालमुनि रहेका सुत्केरी र गर्भवतीका लागि थप सुविधाको खाँचो

  काठमाडौँ । भूकम्पबाट घर भत्किएपछि पालमुनि बस्न बाध्य सुत्केरी र गर्भवती महिला उचित हेरचाह र आहारको कमीका कारण दोहोरो पीडामा छन् ।  उनीहरुलाई थप सुविधाको खाँचो देखिन्छ ।   महिला हकहितम ...

तमोद नदीको बगरमा असी किलोसम्मको माछा भेटियो

विराटनगर । चार दिनअघि अकस्मात आएको बाढीका कारण तमोर नदीमा ठूल्ठूला माछा फेला परेका छन् । उत्तरी जिल्लाहरुमा भएको भीषण वर्षापछि बाढी आएर नदी धमिलिएको थियो । त्यसक्रममा ठूल्ठूला आकारका माछा बगरसम्म ल ...

दिदीबाट बेचिएकी बालिकाको चार वर्षपछि उद्धार

कपिलवस्तु । आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ ।    नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा ९नाम परिवर्त ...