नेपाल

रातो पासपोर्ट काण्डका तीन पूर्वसभासदलाई जेल

काठमाडौं । रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्व सभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय सुनाएको छ ।   न्यायाधीश पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुड ...

पूर्वराजा ज्ञानेन्द्रको पनि साझा बसमा सेयर

काठमाडौ । साझा यातायात सहकारी संस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सेयर रहेको खुलासा भएको छ । साझामा ज्ञानेन्द्रको एक लाख सेयर रहेकेा छ । २८ प्रतिशत जनताको सेयर रकममध्ये उनको एक लाख रुपैयाँ रहे ...

डा केसी छैटौंपटक आमरण अनशन बस्दै

काठमाडौँ । प्राडा गोविन्द केसीले सरकारले चार महिनाअघि गरेको सम्झौता कार्यान्वयन नभएको जनाउँदै बुधबारदेखि पुनःआमरण अनशन बस्ने भएका छन् । ‘माग पूरा गर्ने पहल भएको छैन,’ उनले भने, ‘बुधबार दिउँसो च ...

ठूला दल धर्म निरपेक्षताको विकल्पमा

काठमाडौं । प्रमुख दलहरुबीच धर्म निरपेक्षता संविधानमा राख्ने कि नराख्ने बारे सहमति हुन बाँकी रहेका बेला चारमध्ये तीन दल धर्म निरपेक्ष हटाउने पक्षमा देखिएका छन् ।   नेपाली कांग्रेस र नेकपा एम ...

संविधान बनेपछि पनि प्रदेशको संशोधन हुन्छ : योगेश भट्टराई

नवलपरासी । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सविधानको अन्तिम दस्तावेज बनाउने बेलासम्म अहिले घोषणा गरिएको ६ प्रदेशलाई मिलाउन सकिने बताउनुभएको छ । उहाँले आवश्यक पर्यो भने संविधान घोषणा भएप ...

मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी, भोलि पनि छलफल हुने

        काठमाडौँ । संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सुझाव समेटेर संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले तयार गरेको प्रतिवेदनमाथि आज भएको छलफलमा सयजना सभासद्ले भाग लिनुभयो ।   ...

प्रादेशिक सीमाङ्कनमा सभासद्कै असन्तुष्टि

काठमाडौँ । सङ्घीयतामा गरिएको सीमाङ्नप्रति अधिकांश सभासद्ले आपत्ति जनाएका छन् ।    संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानको विधेयकमा आवश्यक परिमार्जन ...

औचित्य र न्यायका आधारमा सीमाङ्कन हेरफेर गरिन्छ : ओली

काठमाडौंँ । नेकपा (एमाले)ले औचित्य, तर्क र न्यायका आधारमा सङ्घीयताको सीमाङ्कनसम्बन्धी सहमतिमा सामान्य हेरफेर गर्न सकिने जनाएकोे छ ।    एमाले नयाँ केन्द्रीय कार्यालय, धूम्रबाराहीमा पहिलो पटक ...

विद्यालयलाई नेदरल्याण्डस् शिक्षक र विद्याथीको सहयोग

चितवन । नेदरल्याण्डस्का शिक्षक तथा विद्यार्थीले चितवनको पहाडी क्षेत्रमा भूकम्पबाट प्रभावित विद्यालयलाई निर्माण सामग्री सहयोग गरेका छन् ।  नेदरल्याण्डस्को इन होल्याण्ड होस् स्कुलका शिक्षक तथा वि ...

धादिङका भूकम्पपीडित चेपाङको बिचल्ली

धादिङ ।  भूकम्प गएको तीन महिना बितिसक्दा पनि अहिलेसम्म केही राहत नपाएको भूकम्पपीडित चेपाङले गुनासो गरेका छन् । सीमान्तकृत समुदाय भएकै कारण सरकारले बेवास्ता गरेको चेपाङहरुले गुनासो गरेका छन् ।   ...

ट्रिपरकोे ठक्करबाट एकजनाको मृत्यु

चितवन । भरतपुर–१० चौबीसकोठीनजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।   चौबीसकोठीबाट नारायणगढ आउँदै गरेको ना ४ ख १८३६ नम्बरको ट्रिपरले सोही दिशाबाट आउँदै गरेको ना २८ प ५१२ ...

अनुदानको मल निजी पसलबाट अवैधरुपमा बिक्री गर्ने पक्राउ

चितवन । सहकारीमार्फत् अनुदानमा बिक्री गर्नुपर्ने रासायनिक मल निजी पसलमा भेटिएको छ । कृषकका लागि भनेर अनुदानमा दिइएको मल व्यावसायीले खुलेयाम बिक्री वितरण गरेको पाइएको हो । यसरी अनुदानको मल अवैध रुपम ...

एन्ड्रोइड फोनमा हरेक महिना सेक्युरिटी अपडेट

सामसुङ, एलजी तथा गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमवाला स्मार्टफोनमा अबदेखि हरेक महिना सेक्युरिटी अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । गत जुलाइमा एन्ड्रोइड सफ्टवेयरमा निकै भयानक बग फेला पर ...

कैलाली टिकापुरकी तेस्रोलिंगी मोनिकाले राहदानी लिइन्

राहदानी विभागले तेस्रोलिंगी मनोज शाही मोनिकालाई लिंगको महलमा ओ अर्थात अन्य उल्लेख गरेर मेसिनले पढ्न सक्ने राहदानी दिइएको हो ।   यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अ ...

सुर्खेतमा प्रहरीको गोली प्रहारबाट मृत्यु हुनेको संख्या दुईको पुग्यो

काठमाडौं, २५ साउन । अखण्ड मध्यपश्‍चिमको माग राख्दै सुर्खेतमा सुरु भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । ८ जना गम्भीर घाइते छन् । आन्दोलनका क्रममा गरिए ...