नेपाल

प्रहरी हस्तक्षेपमा राप्रपा (नेपाल)का नेता तथा कार्यकर्ता घाइते

काठमाडौँ । राप्रपा (नेपाल)ले जनताले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न माग गर्दै आज आयोजना गरेको विरोध जुलुसमा प्रहरी हस्तक्षेप भएको छ ।   पार्टीले माइतीघरबाट निकालेको जुलुस नयाँ बानेश्वर ...

गौतम बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बेल्जियममा हुँदै

काठमाडौँ । गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले यही नोभेम्बर ३० र डिसेम्बर १ मा बेल्जियम ...

छोरी जन्माएको निहुमा घर निकाला

पथरी (मोरङ) । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की (गोमा) ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ ।   छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर ...

नेपालमा गैरकानुनी रुपमा 'सरोगेसी' सेवा सञ्चालन

काठमाडौं । सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने विधि)लाई कानुनी मान्यता दिनेसम्बन्धी प्रस्तावको फाइल स्वास्थ्य मन्त्रालयबाटै गायब पारिएको छ ।    मन्त्रिपरिषदबाट कानुन बनाएर उक्त सेव ...

नयाँ संविधानमा धर्मनिरपेक्षता हट्ने, बहुधार्मिक लेखिने

काठमाडौँ । नयाँ संविधानमा धर्मनिरपेक्षता शब्द नराख्न चार प्रमुख दल सहमत भएका छन् । संविधानमा धर्मनिरेपक्षता हटाउने र त्यसको सट्टा केही उल्लेख नगर्ने तथा राजनीतिक मान्यता पाउन दललाई निश्चित मतको सीम ...

नेपालमा जन्माएर इजरेल

तेलअभिभ (इजरेल)- शक्तिशाली भूकम्पले नेपालमा ताण्डव मच्चाएको ठिक तीन दिनपछि वैशाख १५ गते मंगलबार दिउँसो एउटा इजरेली बोइङ–७४७ हवाईजहाज तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो। जहा ...

भाटभटेनी सुपरमार्केटमा काम गर्दै आएका दुई सुरक्षा गार्ड चोरीको आरोपमा पक्राउ

काठमाडौं: राजधानीको चुच्चेपाटीमा सञ्चालित भाटभटेनी सुपरमार्केटमा काम गर्दै आएका दुई सुरक्षा गार्ड चोरीको आरोपमा पक्राउ परेका छन्।   प्रहरीले उनीहरूबाट चोरीका समानसमेत बरामद गरेको छ। पक्राउ ...

सिंहदरबारभित्रै गाँजाको झाडी !

२९ साउन, काठमाडौं । गाँजाखेती नष्ट गर्न प्रहरी काठमाडौंबाट मकवानपुर, धादिङलगायत जिल्लाका दुर्गम गाउँसम्म पुग्छ । तर, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै फस्टाएको ‘गाँजाको बारी’बारे भने ब ...

बाँकेमा अनिश्चितकालीन बन्द, जनजीवन प्रभावित

नेपालगन्ज । सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वमा चितवनसम्मका १० जिल्ला थरुहट प्रदेश हुनुपर्ने माग राखी आजदेखि अनिश्चितकालीन बाँके जिल्ला बन्द आह्वान गरिएको छ ।    थरुहट संयुक्त सङ्घर्ष समिति, ...

दलगत स्वार्थभन्दा माथि उठेर संविधान जारी गर्न सभासद्को माग

काठमाडौँ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सभासद्हरुले मस्यौदा रहेका कमजोरी सच्याउन र जनताको असन्तुष्टिलाई सम्बोधन गरी समृद्ध बनाउन माग गर्नुभय ...

सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

       काठमाडौ । राष्ट्रिय सतर्कता केन्द्रले आज आफ्नो १३औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रका सचिव रमेशकुमार शर्माले केन्द्रको गत ...

मस्यौदाका कमजोरी सच्याउन सभासदहरुको माग

काठमाडौँ । नयाँ संविधानमा जनताको भावना र चाहनालाई आत्मसात् गर्नुपर्नेमा सभासद्हरुले जोड दिनुभएको छ ।    विगतका आन्दोलन, सहमति तथा सम्झौताका आधारमा संविधानको मस्यौदा नआएको, जनचाहनालाई सम्बोध ...

बन्दमा बालबालिकाको प्रयोग नगर्न अपिल

नवलपरासी । संघीयता र सीमांकनसहितको संविधानको पछिल्लो मस्यौदाको विरोधमा बालबालिकाको प्रयोग भएकोमा जिल्ला बालकल्याण समिति नवलपरासीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   केही दिनयता नवलपरासीम ...

पूरा भयो चेपाङ किशोरीको नर्सिङ पढ्ने धोको

चितवन । पढाइ खर्च अभावले उच्च शिक्षा अन्यौलमा परेकी सरिता चेपाङले सीटीईभीटीअन्तर्गत नर्सिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तितर्फ नाम निकालेकी छन् । गत साउन १२ गते परीक्षा लिई सीटीईभीटीले मंगलबार स ...

सीमांकन पुनर्विचार गरिने, सर्वसाधारणलाई संयमित हुन अपिल

काठमाडौँ । प्रमुख चार दलका शीर्ष नेताहरूले संविधानसभामा विचाराधीन ६ प्रदेशको सीमांकनमा जनताको सुझावअनुसार परिमार्जन गर्ने प्रतिबद्धता जनाउँदै त्यसको विरोधमा आन्दोलन गरिरहेका सर्वसाधारणलाई संयमित हु ...