नेपाल

गृहमन्त्रीको ठाडो आदेशमा छुटे स्वामी कमलनयनाचार्यका सहयोगी

काठमाडौं । चितवन निकुञ्जको सार्वजनिक वन अतिक्रमण गरेको अभियोगमा प्रक्राउ परेका स्वामी कमलनयनाचार्यका सहयोगी कृष्णप्रपन्नाचार्य गृहमन्त्री बामदेव गौतमको ठाडो आदेशमा रिहा भएका छन् । प्रहरी उच्च स्रोत ...

ट्रक खस्दा दुईको मृत्यु, ३ जना घाइते

धादिङ । धादिङको भूमे खयरघारीस्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ट्रकमा सवार अन्य ३ जना घाइते भएका छन् । हेटौडाका ट्रक चालक मनहर धिताल र सहचालक अविनाश घिमिरेको मृत्य ...

गामवेसीको भवन बनाउन बेलायतबाट आर्थिक सहयोग

चितवन । रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रको भवन निर्माणको लागि बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ ।     वीर अस्पतालका डाक्टर ढुण्डिराज पौडेलको पहलमा नेपाली डाक्ट ...

सुझावलाई संविधानमा समावेश गर्नुपर्छ : उपसभापति पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जनताबाट आएका सुझावलाई संविधान निर्माणमा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ ।   पिछडा वर्ग महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रियाम ...

विगतका गल्ती कमजोरीलाई स्वीकार गर्नु नै उत्तम : अध्यक्ष दाहाल

काठमाडौँ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ, एकीकृत र जीवन्त बनाउन विगतमा भएका सबै गल्ती तथा कमजोरीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।    पार् ...

न्यायालयलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्छ : कानुन व्यवसायी

काठमाडौँ । न्यायालयलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्नेमा कानुन व्यवसायीहरुले जोड दिएका छन् ।    रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा नेपाल बार एसोसिएनका अध्यक्ष हरिकृष ...

अन्तरिम संविधानभन्दा कमजोर मस्यौदा आयो – नेमकिपा

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले अन्तरिम संविधान, २०६३ मा व्यवस्था गरिएभन्दा पनि जनताका अधिकारहरु कटौती भएर संविधानको प्रारम्भिक मस्यौदा आएकाले आफ्नो पार्टीले  परिमार्जन गर्न संविधानसभामा फरक ...

माछा मार्न गएका युवालाई गोहीले खायो

चितवन । चितवनको रत्ननगर १९ जनकौलीका एक युवाको गोहीको आक्रमणबाट ज्यान गएको छ ।    माछा मार्न रत्ननगरको सौराहास्थित हात्तीसारनजिकै राप्ती नदी गएका स्थानीय २४ वर्षीय मिथुन चौधरीको गोहीको आक्रम ...

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष कार्यकारी प्रमुख –डा भट्टराई

काठमाडौँ । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले मुलुकको राजनीतिक प्रणालीलाई व्यवस्थित र स्थायी बनाउनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताउनुभएक ...

विद्युत् आयोजना भत्किएपछि जाजरकोट अन्धकार

जाजरकोट । बिहीबारदेखि जाजरकोट सदरमुकाम खलङ्गा अन्धकारमय भएको छ । केन्द्रीय विद्युत् लाइनको पहुँच नभएको खलङ्गा बजारमा स्थानीय साङ्ट रिसाङ खोला लघु जलविद्युत् आयोजनाको कुलो भत्किएपछि अनिश्चितकालका ला ...

भूकम्पमा बाबुआमा गुमाउने बालबालिकालाई पढाइने

काठमाडौँ । सिन्धु युएस वेलफेयर सोसाइटी, अमेरिकाले भूकम्पमा परी बाबुआमा गुमाएका पाँच बालबालिकालाई पढाइदिने जिम्मा लिएको छ ।   सिन्धुपाल्चोक, लिस्तीकोट–३ का दावा शेर्पा (कक्षा ४), लिस्तीकोट–७ ...

एक युवकको मृत्यु प्रकरणमा माडी उपत्यका बन्द

चितवन । चितवनको माडीका एक युवकको रहस्यमय मुत्यु प्रकरणलाई लिएर स्थानीयले शनिबार माडी उपत्यका बन्द गराएका छन् ।  माडी नगरपालिका–६ रमाइलो डाँडा बस्ने वर्ष १८ का सुनिल दराइको हिजो रहस्यमय रुपमा भर ...

जनताको सुझाव समेटेर साउन ३१ गते संविधान जारी गर्ने प्रतिबद्धता

काठमाडौँ । प्रमुख राजनीतिक दलले जनताले दिएको सुझावलाई समावेश गरेर यही साउन ३१ गते संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन् ।    संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा आज बसेको ने ...

बस्ती स्थानान्तरणको योजना अधुरै

जुटपानी,  चितवन । काउले–९ स्थित पञ्चचुली पहाडको फेदमा रहेको गोछुवाङका भूकम्पपीडित २४ घरपरिवारलाई सुरक्षित बासस्थानमा सार्ने कामले अझै पूर्णता पाउन सकेको छैन । विनाशकारी भूकम्पले पहाड चिराचिरा भएपछि ...

अपराधमा युवतीहरुको संलग्नता बढ्दो

चितवन । प्रहरीका अनुसार पछिल्लो समय जघन्य अपराधदेखि सामान्य अपराधमा महिलाहरुको संलग्नता भेटिन थालेको छ । घटनाक्रमअनुसार अहिले पुरुषहरु पनि महिलाको अपराध शिकार हुन थालेका छन् । प्रहरीबाट प्राप्त सूच ...