नेपाल

प्रहरीलाई गोली-गठ्ठा किन्न दुई अर्ब दिने निर्णय

काठमाडौं । सरकारले दंगा नियन्त्रणका उपकरण खरिद गर्न नेपाल प्रहरीलाई ९६ करोड र सशस्त्र प्रहरी बललाई ९४ करोड रुपैयाँ दिने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ह ...

कपिलवस्तुमा निषेधित क्षेत्र एक साता थपियो

कपिलवस्तु । मधेसी मोर्चाको आन्दोलनका कारण जिल्लाको जनजीवन १६ दिनदेखि पूर्ण प्रभावित बनेको छ ।  चितवनदेखि कञ्चनपुरसम्मका जिल्लालाई थरुहट तराई प्रदेश बनाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका मधे ...

प्रहरी र आन्दोलनकारीबीच झडप

गौशाला । विगत १३ दिनदेखि अनिश्चितकालीन मधेस बन्द गर्दै आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बुधबार दिउँसो महोतरीको नापी कार्यालयको गाडीमा आगजनी गरेका छन् ।   ज ...

टीकापुर घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलालीको टीकापुरमा यही सोमबार घटेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।    सो कार्यालयका प्रवक्ता एवम् सहसचिव उत्तरकुम ...

शीर्ष नेतृत्वबाट धैर्य र परिपक्वता देखाउन आवश्यक छ – सभासद

काठमाडौँ । सङ्घीय प्रदेशको सीमाबारे अहिले मुलुकमा उठेका असन्तुष्टिका स्वरलाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेतृत्वले ठूलो छातिका साथ धैर्य र परिपक्वता देखाउनुपर्ने आवश्यकतामा सभासद्हरुले जोड दिएका ...

नेपालगन्जमा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र कायमै, आन्दोलनकारीसँग भद्र सहमति

नेपालगन्ज । संयुक्त थरुहट मधेस सङ्घर्ष समितिले बाँके जिल्लामा आह्वान गरेको आन्दोलन शान्तिपूर्ण र जनमुखी बनाउने लिखित सहमति गरेपछि  यहाँ लगाइँदै आइएको निषेधाज्ञा  हटाइएको छ । राष्ट्रिय मानवअधिका ...

सेना परिचालनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि सेना परिचालन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै सर्वोच्च अदालतमा  रिट निवेदन दर्ता भएको छ । ...

के थरुहट प्रदेश नै कैलालीमा उत्पन्न अशान्तिको समाधान हो? पूर्व कम्लरी तथा पूर्व सभासद शान्ता चौधरीसंगको कुराकानीको अडियो सुन्नुहोस

दाङ, लक्ष्मीपुर निवासी २७ वर्षीया शान्ता चौधरी समानुपातिकतर्फ नेकपा―एमालेका सभासद हुनुहुन्छ। आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी सभासद चौधरी त्यसप ...

थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने

८ भदौ, काठमाडौं । थरुहट थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा भएको नाबालक र नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको बिभत्स हत्याको जिम्मेवारी नलिने प्रष्ट पारेको छ । साथै बन्दसहितको आन्दोलन ज ...

कैलालीको टिकापुर आक्रमणमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरे

टिकापुरमा सोमबार सुरक्षाकर्मीमाथि भएको योजनवद्ध आक्रमणमा संलग्न चारजनालाई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको छ।  पक्राउ परेका चारजनालाई टिकापुरबाट हेलिकोप्टरमा धनगढी ल्याएर अस्पतालमा राखिएको ...

रमेश खरेलले भने- मेरो नाममा जथाभावी पोष्ट भयो 'फर्जी फेसबुक बन्द गर्नुस् नत्र कानूनी कारबाही'

नेपाल प्रहरीका एसएसपी रमेश खरेलले आफ्नो नाममा दर्जनौ फेसबुक अकाउन्ट खोली आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा आपत्ति जनाएका छन्। ...

गौरमा प्रहरीको गोली लागि एक जनाको मृत्यु

रौटहट, भदौ ८- गौरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरीको गोलि एक जनाको मृत्यु भएको छ। झडपमा परी मठिया-६ मौलिया टोलका राजकिशोर ठाकुरको मृत्यु भएको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक् ...

टिकापुरमा मारिएका प्रहरीको मरणोपरान्त बढुवा

भाद्र ८, २०७२- मन्त्रिपरिषद्को आकस्मिक बैठकले कैलालीको टिकापुरमा सोमबार मारिएका प्रहरीहरुको मरणोपरान्त एक पद बढुवा गर्ने निर्णय गरेको छ ।   थरुहट माग गर्दै गरिएको आन्दोलनमा नेपाल प्रहरीका ए ...

धनगढीमा निषेधाज्ञा, टीकापुरमा सुनसान

धनगढी । कैलालीको टीकापुर नगर क्षेत्रमा सोमबार दिउँसो भएको हिंसात्मक घटनापछि जिल्लाभरिको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्रमा अहिले ११ बजेद ...

प्रेम विवाह गरेको झोंकमा बहिनीमाथि दाजुले गोली चलाए

सिरहा । सिरहाको लहान नगरपालिका– २० स्थित सिंग्राहीका एक युवकले आज बिहान आफ्नै बहिनीमाथि गोली चलाएका छन् ।    गोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छन् । घाइते रेणु ...