नेपाल

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति प्रतिवेदन

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विभिन्न १२ विषयमा ९९ बुँदासहितको सुझाव प्रतिवेदन सिफारिस गरेको छ ।    समितिका संयोजक खिमलाल देवकोटाले सर ...

कपिलवस्तुका २८ मतदानस्थल अति संवेदनशील सूचीमा

लुम्बिनी । कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ ।   जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २८ मतदानस्थललाई अतिसंवेदनशील ...

जुम्लामा हेलिकप्टरमार्फत पुर्‍याइयो मतपत्र

काठमाडौँ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्‍याइएको छ ।    आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मत ...

निर्वाचन आयोगद्वारा निर्वाचन खर्चको अनुगमन सुरु

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण बिहीबारदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको ...

विदेशमा रोजगारी गर्ने नेपालीलाई प्रथामिक शेयर निष्काशनमा १० प्रतिशत आरक्षण

काठमाडौं- विदेशमा रोजगारी गर्दै आएका नेपालीका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ)मा १० प्रतिशत आरक्षण व्यवस्था विहिवार देखि कार्यान्वयनमा आएको छ ।   नेपालमा संगठित संस्थाको शेयर निष्काशन नियमनसंग सम ...

सरकारलाई आयोगको सातबुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययीरूपमा सम्पन्न गर्नरगराउन तीनै तहको सरकारलाई सातबुँद ...

दुई घण्टामा फुल चार्ज हुने क्यापाचिनो इलेक्ट्रीक स्कुटर अब नेपालमा

काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एस बजारमा ल्याएको छ । कम्पनीले गत (आइतवार) एक कार्यक्रमबीच नक्सा ...

निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन ...

निर्वाचनको निष्ठासँग गाँसिएको आचारसंहिता

  काठमाडौँ । “निर्वाचन, पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु हुँदैन । विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ ।” निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले दोहो¥याइरहने यो ...

विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् । साथै उनले तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप तथा वि ...

राजधानीमा पनि लोकप्रिय बन्दै छठ

ललितपुर (गोदावरी) । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ ।  सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छ ...

यमपञ्चक : गाई पूजा सम्पन्न

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो ।    हाम्रो समाजमा गाईलाई माताका रूपमा पूजिन्छ । गाईले दिने दू ...

समानुपातिकको बन्दसूचीबाट ५५० जनाको उमेदवारी खारेज

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको ...

राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ ।    निर्द ...

मनाइयो कुकुर तिहार

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।     कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात ...