अमेरिका समाचार

दर्जनौँ विश्व नेताद्वारा ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना

वासिङ्टन । दर्जनौँ विश्व नेताहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना  गरेका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिस्पर्धी जोए बा ...

चिनियाँ राष्ट्रपति सीद्वारा ट्रम्पको स्वास्थ्य लाभको कामना

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड–१९ सङ्क् ...

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी ...

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनका चिकित्सक डा।केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् ...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोभिड-१९ संक्रमण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण भएको छ। राष्ट्रपति ट्रम्पले हिजो राती अबेला ट्वीट् मार्फत आफू र प्रथम महिलालाई कोरोना संक्रमण भएको जानकारी गराएका ...

शंकरदास बैरागी मुख्य सचिव नियुक्त

अमेरिका- धेरै पछि कर्मचारी कर्मचारी मध्ये तुलनात्मक रुपमा योग्य शंकरदास बैरागी मुख्य सचिव भएका छन् । उनले यो अवसरलाई विगतका मुख्य सचिव जस्तै त्यत्तिकै जान दिन्छन् की देशका लागि राम्रो काम गरेर उपयोग ग ...

राजदुत डा कार्की जाने, डा खतिवडा आउने

अमेरिका- नेपालले अमेरिकाका लागि नेपाली राजदुतमा डा युवराज खतिवडालाई पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले पुर्व अर्थमन्त्री डा खतिवडालाई अमेरिकामा राजदुत वनाएर पठाउन लागेको हो ।  डा ख ...

अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिका- विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिका मुख्य आंकाक्षी विच मंगलवार भएको प्रत्यक्ष बहसले अमेरिकामा राजनीति प्रति चासो राख्नेहरुलाई निराश वनाएको छ ।  उक्त बहसमा दुवै उम्मेदवारले अमेरिकालाई क ...

कोरोना प्रभाव : डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने

क्यालिफोर्निया । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ ।  कोरोनाभ ...

ट्रम्प र वाइडेनको पहिलो प्रत्यक्ष बहस : कोरोना, अर्थतन्त्र र अदालतका विषयमा केन्द्रित

क्लिभल्याण्ड । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदवारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्र ...

कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेका छन् ।   विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार ग ...

अरबपती व्यवसायी डोनाल्ड ट्रम्पले जम्मा ७५० डलर मात्र कर तिरे

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सधै आफुलाई निकै सफल र धनी व्यवसायीका रुपमा प्रस्तुत गर्दै आएका छन् । यही कारण उनले अमेरिकी राष्ट्रपतिका रुपमा नियमानुसार पाउने पारिश्रमिक पनि लिदैंनन । अमे ...

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो

वासिङ्टन । अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् ...

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन

सिकागो । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुक ...

क्यानाडामा पनि कोभिड-१९ संक्रमणको दोस्रो चरणमा : प्रधानमन्त्री

न्युयोर्क । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका छन् । उनले क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण ...