अमेरिका समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्रीलाई बर्खास्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् ।   राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर परा ...

अमेरिकामा महामारीको अझै योभन्दा भयावह स्थिति आउन सक्ने विज्ञहरूको चेतावनी

वासिङ्टन । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूल ...

संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

विलमिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको ...

जो वाइडेनको विजयले नेपाली अमेरिकी खुशी

वासिङ्गटन डिसी । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि  छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स ...

कोरोना भाइरसबाट विश्वमा पाँच करोडभन्दा बढी सङ्क्रमित

वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।  यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५ ...

नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई विश्वका नेताहरुबाट बधाईको ओइरो

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा विश्वभरका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरुले अमेरिकी उपराष्ट्रपतिमा पहिलो पटक महिला निर्वा ...

अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति बनिन् कमला ह्यारिस

काठमाडौँ । संयुक्तराज्य अमेरिकाको ४६औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी र उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो मह ...

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयले पर्यावरण जोगाउन नयाँ उत्साह

काठमाडौँ – अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले विजय हासिल गरेसँगै विश्वको राजनीतिक क्षेत्रमा मात्र होइन, वातावरणका क्षेत्रमा ठूलै तरङ्ग ल्याएको छ । यसपटकको अमेरिकी निर्वाच ...

अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु : नवनिर्वाचित राष्ट्रपति बाइडेन

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको ४६औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष् ...

जो बाइडन ४६ औं अमेरिकी राष्ट्रपति

अमेरिका- जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। राष्ट्रपति निर्वाचनका लागि महत्वपूर्ण मानिएको पेन्सलभनिया राज्यको २० इलेक्ट्रोल कलेज भोट बाइडेनले जितेपछि निकै प्रतिस्पर्धात्मक निर् ...

विश्वभर १२ लाख ५२ हजारको मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक करोड नाघ्यो

वासिङ्टन । कोरोनाभाइरसबाट हालसम्म १२ लाख ५२ हजार व्यक्तिको मृत्यु भएको छ । गत डिसेम्बरमा चीनको बुहान सहरबाट सुरु भएको यस कोरोनाभाइरसबाट हालसम्म ४ करोड ९८ लाख ६१ हजार ८९ व्यक्ति सङ्क्रमित भइसकेका छन् । ...

बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुँदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन ...

प्रमाण नपुगेपछि ट्रम्पको उजुरी खारेज, वैध मत गनिए जित्ने दाबी

वासिङ्टन । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको ...

परिणाम आफ्नो पक्षमा नआएपछि ट्रम्प ट्वीटरमाथि रुष्ट, निर्वाचनमा धाँधली भएको आरोप

वासिङ्टन । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहेका डोनाल्ड ट्रम्पले परिणाम आफ्नो पक्षमा नआएपछि विभिन्न आरोप लगाउनेक्रम बढेको छ । उनको पछिल्लो आरोप छ, ट्वीटर न ...

अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने एकजना पक्राउ

वासिङ्टन । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको प ...