अमेरिका समाचार

“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैवटा अन्तर्राष्ट्रिय सन् ...

बाइडेन प्रशासन : अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना

वासिङ्टन । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेशमन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई वि ...

रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ । कोरोनाका कारण स ...

पेन्सिल्भेनिया राज्यको मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ ।  अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय ...

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा पनि कोरोना सङ्क्रमित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरे ...

कोभिड–१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

  वासिङ्टन । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समयअनुसार शुक्रबार आवेदन दिएका छन् ।  उक्त खोप प्र ...

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका छन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ रा ...

जोर्जिया राज्यमा दोहोर्‍याएर गरिएको मतगणनामा जो बाइडेन फेरि विजयी

वासिङ्टन । चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्‍याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।  अमेरिकी राष ...

कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश

क्यालिफोर्निया । कोरोनाभाइरसको संक्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।  क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम ...

अमेरिकामा भाइटीका सोमबार

ड्यालास (टेक्सस): अमेरिकामा यस वर्ष तिहारको भाइटीकाको शुभसाइत नोभेम्बर १६ सोमबार रहेको छ । ड्यालासस्थित पशुपति तथा बुद्ध मन्दिरका मूल पुजारी डा. शेखर पण्डितले यस वर्ष तिहारको टीकाको उत्तम साइत सोमबार ...

रोन क्लाइन बाइडेनका प्रमुख प्रबन्धकमा मनोनित

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् ।   अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार ...

अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स ९युएई० का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ ।  अमेरिकी विदेशी म ...

अमेरिकाको टेक्सास राज्यमा मात्र दस लाख कोरोना संक्रमित

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगे ...

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने– अमेरिकी चुनावमा धाँधली भएको छैन

वासिङ्टन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।  यस पर्यवेक्षणमा १३ मुल ...

अमेरिकी चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीद्वारा राजीनामा

वासिङ्टन । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् । महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान ...