अमेरिका समाचार

राष्ट्रपति ट्रम्पको समर्थनमा निस्केको जुलुसमा छुरा प्रहार र गोली चल्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको ...

अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी

वासिङटन । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम सुरु भएको अधिकारीहरुले जानकारी दिएका ...

बाइडेनको जित अस्वीकार गर्ने ट्रम्पको मुद्दा सर्वोच्चद्धारा खारेज

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभए ...

बेलायतपछि क्यानाडाले दियो फाइजर खोपको स्वीकृति, अर्को हप्तादेखि लगाउन सुरु गरिने

ओटावा । क्यानाडाले पनि कोरोना भाइरसविरुद्धको फाइजर खोप यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको बताइएको छ । क्यानाडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक ...

मतपरिणाम प्रमाणित भए पनि ट्रम्पको असफल प्रयास जारी, सर्वोच्चमा दिए उजुरी

वासिङ्टन । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् ।  अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका स ...

कोभिड–१९ विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनले थप २५ करोड डलर दिने घोषणा

न्यूयोर्क । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गरा ...

ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव

वासिङ्टन । ट्रम्प प्रशासनले कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अग ...

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश

वासिङ्टन– अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् ।  चिनियाँ कम्पनी बाइटडान्समाथि  अमेरिकी नागरिकको व्यक् ...

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको पहिलो काम : “सय दिन मास्क लगाऔँ अभियान”

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।   उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क ...

ट्रम्पद्वारा सन् २०२४ मा पुनः प्रतिस्पर्धामा उत्रिने भिडियो सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् ।  राष्ट्रपति ट्रम्प ...

अमेरिकामा कोरोना संक्रमणबाट एकैदिनमा हालसम्मकै धेरैको मृत्यु

वासिङ्टन । कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा तीन हजार १५७ जनाको मृत्यु भएको छ ।  कोरोनाब ...

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन खारेज गरिदिएको छ । निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा ...

अमेरिकाको लस एन्जलसमा प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोष ...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् ।   निर्वाचनमा धाँधली ...

अस्ट्राजेनिका र अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल

लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशतमात्र सफल भएको जनाएको छ ।  शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्र ...