अमेरिका समाचार

कोभिड–१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

  वासिङ्टन । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समयअनुसार शुक्रबार आवेदन दिएका छन् ।  उक्त खोप प्र ...

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका छन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ रा ...

जोर्जिया राज्यमा दोहोर्‍याएर गरिएको मतगणनामा जो बाइडेन फेरि विजयी

वासिङ्टन । चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्‍याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।  अमेरिकी राष ...

कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश

क्यालिफोर्निया । कोरोनाभाइरसको संक्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।  क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम ...

अमेरिकामा भाइटीका सोमबार

ड्यालास (टेक्सस): अमेरिकामा यस वर्ष तिहारको भाइटीकाको शुभसाइत नोभेम्बर १६ सोमबार रहेको छ । ड्यालासस्थित पशुपति तथा बुद्ध मन्दिरका मूल पुजारी डा. शेखर पण्डितले यस वर्ष तिहारको टीकाको उत्तम साइत सोमबार ...

रोन क्लाइन बाइडेनका प्रमुख प्रबन्धकमा मनोनित

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् ।   अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार ...

अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स ९युएई० का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ ।  अमेरिकी विदेशी म ...

अमेरिकाको टेक्सास राज्यमा मात्र दस लाख कोरोना संक्रमित

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगे ...

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने– अमेरिकी चुनावमा धाँधली भएको छैन

वासिङ्टन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।  यस पर्यवेक्षणमा १३ मुल ...

अमेरिकी चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीद्वारा राजीनामा

वासिङ्टन । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् । महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान ...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्रीलाई बर्खास्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् ।   राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर परा ...

अमेरिकामा महामारीको अझै योभन्दा भयावह स्थिति आउन सक्ने विज्ञहरूको चेतावनी

वासिङ्टन । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूल ...

संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

विलमिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको ...

जो वाइडेनको विजयले नेपाली अमेरिकी खुशी

वासिङ्गटन डिसी । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि  छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स ...

कोरोना भाइरसबाट विश्वमा पाँच करोडभन्दा बढी सङ्क्रमित

वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।  यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५ ...