अमेरिका समाचार

अमेरिकामा उपभोग्य वस्तुको मूल्य वृद्धिदर अझै उच्च

अमेरिका-अमेरिकामा महंगी वढ्ने क्रम रोकिएको छैन । वुधवार सार्वजनिक उपभोग्य वस्तु भाउको तथ्यांक अनुसार मार्च महिनामा साढे ८ प्रतिशतले मूल्य वढेको छ ।    उपभोग्य वस्तुको मूल्य बृद्धिदर यसरी उच्च रहेको ...

न्यूयोर्कमा गोली चल्यो, १० जना घाइते

अमेरिका । अमेरिकाको न्यूयोर्क ब्रुकलिन सबवे स्टेसनमा मगलबार संदिग्ध व्यक्तिले गोली चलाउँदा १० जना घाइते भएका छन् ।    गोली चलेपछि भएको भागदौडमा परेर घाइते हुँदा कम्तीमा पनि २९ जनालाई अस्पतालमा उपचार ...

सानफ्रान्सिस्कोमा नेपाल डे परेड (फोटो फिचर/भिडियो सहित)

अमेरिका- नेपाल र नेपालीको वारेमा जानकारी दिन क्यालिफोर्निया स्थित सान फ्रान्सशिस्कोमा नेपाल डे परेड आयोजना गरिएको छ । विश्वभरका पर्यटक मुख्य शहर फेरी बिल्डिडं देखि सिभिल सेन्टर नजिक युएन प्लाजा ...

टेक्ससका एक नेपालीलाई मनी लन्डरिङका कारण जेल सजाय

टेक्सस, अमेरिका । टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ ।     डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट् ...

अमेरिकामा 'नेपाल डे परेड' भव्य रूपमा गरिने

सान् फ्रान्सिस्को (अमेरिका)- उत्तर अमेरिकास्थित सान् फ्रान्सिस्कोमा "नेपाल डे परेड" भव्य रूपमा गरिने भएको छ । नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर गरिन लागिएको सो परेड कार्यक्रमको तयारी अन्तिम चरणमा पु ...

बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रका लागि तीन लाखको विधायिकी बण्ड पारित

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्य संसद्ले बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित गरेको छ।    बुधबार संसद्को तल्लो सदन हाउस अफ एसेम्ब ...

अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

टेक्सास । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।    संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन ...

ह्युस्टनमा एनएएच कप सकर प्रतियोगिता हुँदै

ह्युस्टन( टेक्सस)- नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) को आयोजनामा ह्युस्टनका नेपालीहरुको फुटबल (सकर) क्लबहरुबीच एनएएच कप सकर प्रतियोगिता आगामी शनिवार , अप्रिल ९ र १६ का दिन पशुपति मन्दिरस्थित सकर मै ...

ज्ञवालीको चुनावी अभियान तीब्र

ड्यालस (अमेरिका) - टेक्ससको युलेस सिटीको काउन्सिल म्यान पदमा उम्मेदवारी दिएका मोहन ज्ञवालीको चुनावी अभियानले पछिल्लो दुई सातादेखि तीब्रता लिएको छ ।   दैनिक रुपमा मत माग्दै ज्ञवाली सहितका स्वयमसेवकहर ...

अमेरिकाको साक्रामेन्टोमा गोली चल्दा कम्तीमा छ जनाको मृत्यु, नौ घाइते

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्त हुँदा गोली लागि छ जनाको मृत्यु भएको प्रहरीले आइतबार जानकारी गराएको छ ।    उक्त घटनामा कम्तीमा नौ जना घाइत ...

पिकनिक प्याभिलियन

ह्युस्टन, टेक्सास ।  यहाँको नेवारी समुदायका सदस्यहहरुको सकृयतामा सन् २०२० मा स्थापना भएको भिंतुना पासा पुचले निर्माण गरेको पिकनिक प्याभिलियन हिजो शनिबार उद्घाटन गरियो ।  हिमालयन कल्चरल सेन्टर , ...

नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

वासिङ्टन । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले ...

कोलोराडोमा नेपाली समाजको सांस्कृतीक केन्द्र नेपाली घर निर्माण गर्ने बषौ देखिको सपना साकार

कोलोराडो (अमेरीका)- कोलोराडो निवासी नेपाली तथा नेपाली भाषी भुटनिजहरुको बषौं देखिको नेपालीको पहिचाहन झल्कने नेपाली संस्कृतीक केन्द्र नेपाली घर निमार्ण गर्ने बषौं देखिको सपना आज साकार भएको छ ।   नेपाल ...

२०७९ सालको तीज, दशैं र तिहार नेपालमा भन्दा अमेरिकामा पहिले

ड्यालस (टेक्सस) – नेपाल र अमेरिकामा तिथिमा हुने घटबढका बारेमा पुनः एक पटक छलफल भएको छ ।    आइतबार टेक्ससको ड्यालसमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधबप्रसाद भट्टराईको उपस्थितीम ...

नेपालीहरुद्वारा ह्युस्टनमा एकै दिन दुई ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न, करिब ७० जनाले रक्तदान गरे

ह्युस्टन (टेक्सस)- हिजो ह्युस्टनमा एकै दिन दुईस्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) र क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस) ले रक्तदान कार्यक्रम आयोजना गरेका हुन्। ...