अमेरिका समाचार

नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि ३२ को उम्मेदवारी (भिडियो सहित)

ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (एनएसटी)को आउँदो कार्यसमितिको नेतृत्वको लागि ३२ जनाको उम्मेदवारी परेको छ ।   आइतबार अपरान्ह ५ बजेसम्ममा १६ पदका लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले ज ...

न्यूयोर्कका नुवाकोटे एकजुट

न्यूयोर्क (अमेरिका) - अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नुवाकोटबासी नेपालीको भेलाले फोन्ना फ़्रेण्ड्स अफ नुवाकोट इन न्युयोर्क अमेरिका (फोन्ना) नामक संस्था गठन गरेका छन् ।    न्युयोर्कको क् ...

अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्यु दर ३४ प्रतिशतले वृद्धि

न्यूयोर्क । अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कुल आठ लाख एक हजार ३७ जनाको निधन भए ...

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या आठ लाख पुग्यो

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।    यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको यहाँका स् ...

अमेरिकाको टेक्सासमा गोली चल्दा एकजनाको मृत्यु, १३ जना घाइते

टेक्सास । टेक्सासको ह्युस्टन नजिकैको उपनगरीय सहर बेटाउनमा आइतबार साँझ एक भिजिलमा ड्राइभद्वारा गोली चलाउँदा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन्।   उक्त व्यक्तिलाई इलाका अस्पताल ...

युनाइटेड किरात राई अर्गनाइजेसनद्वारा आयोजित उधौली साकेला र यलम्बर साँझ सम्पन्न

ड्यालस (टेक्सस)- युनाइटेड किरात राई अर्गनाइजेसनद्वारा आयोजित उधौली साकेला र यलम्बर साँझ - ३  शनिबार टेक्ससको  सम्पन्न भयो । संस्थाको कार्यबाहक अध्यक्ष मुना राईको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय ...

अमेरिकामा आएको आँधीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछि  करिब १०० जनाको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । ...

आन्तरिक चुनौतीका बीच अमेरिकाले लोकतन्त्रबारे शिखर सम्मेलन गर्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार विश्वव्यापी नेताहरूलाई लोकतन्त्रको लागि नयाँ र कडा प्रतिबद्धताहरू व्यक्त गर्ने वाचासहित शिखर सम्मेलनको आयोजना गर्दैछन्। यद्यपि अमेरिका आफैंले आफ्नो लो ...

अमेरिकी बेरोजगारी दर आधा शताब्दी पहिलेको अवस्थामा पुगेको अमेरिकी दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको बेरोजगारी सहायताका लागि नयाँ दर्ता गत साता ह्वात्तै घट्को अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार यो वर्ष दोस्रो पटक सन् १९६९ देख ...

अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छ ...

सन् २००७ को त्यो घटना

ड्यालस (अमेरिका) – झण्डै १४ वर्ष पहिले नेपाली महिलाहरु तीजमा पूजाका लागि भारतीयहरुले निर्माण गरेको अर्भिङको एउटा मन्दिरमा पुगे । पूजाका क्रममा स्वभाविक रुपमा अबीरको प्रयोग भयो । पूजाकै क्रममा फूलहरु छ ...

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

लस एञ्जलस । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा ...

स्थापना दिवसमा फिप्नाको रक्तदान कार्यक्रम

न्युयोर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको १६ औं स्थापना दिवसको अवसरमा न्युयोर्कमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४ ...

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते

अक्सफोर्ड । अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा ...

न्यूयोर्कमा नेपाली भान्छाघर चुनियो उत्कृष्ठ मममा

न्यूयोर्क । यस वर्षको मम च्यान्पिएनशीप अवार्ड नेपाली भन्छाघरले जितेको छ ।   प्रत्येक वर्ष न्यूयोर्कमा हुँदै आइरहेको  मम च्यामपेनशिप प्रतियोगिता यो वर्षपनि नेपाली भान्साघरकी विमला हमाल श्रेष्ठले जिति ...