अमेरिका समाचार

स्व. उप्रेतीको मंगलबार दाहसंस्कार हुँदै

ड्यालस (टेक्सस) । एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष विकास उप्रेतीलाई पितृ शोक परेको छ ।  उनका बुवा देवीप्रसाद उप्रेतीको ७० बर्ष उमेरमा आइतवार टेक्सस ड्यालसमा निधन भएको हो । स्वर्गिय उप्रेतीलाई स्वास् ...

कोलोराडो बोल्डर, सुपरियर र लुईभिलमा भिषण आगलागी, करिव ३५ हजारलाई सुरक्षित स्थानमा लगियो, नेपालीका घर पनि जले

कोलोराडो अमेरिका - कोलोराडोको बोल्डर शहर र त्यस वरपर विहिवार तिव्र गतीले हावा चलिरहेको थियो । जाडो भएपनि विगतमा जस्तो हिउं नपरेकाले सुख्खा थियो । त्यही वेला बिजुलीको पोलवाट सल्केको आगोले बोल्डर, सुपरि ...

गायक राजेश पायलको उपस्थितिमा न्युर्योकमा कार्यक्रम हुँदै

न्यूयोर्क ।  चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ ।    गायक राईको प्रस्तुति सहित न्युयोर्कको क्विन्समा सांगितिक कार्यक्रमको आयोजना हुन वागेको छ ।     बुद्ध ट्याक्स एकाउन् ...

अमेरिकीमा ८० प्रतिशत आइसियू बेडहरू भरिभराउ

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।     सघन उपचार एकाई (आइसियू) मा ७८५ बेडहरू भरिभराउ छन् ।  जर् ...

आर्थर गनले शुक्रबार ड्यालसमा कार्यक्रम गर्दै

ड्यालस (अमेरिका)- अमेरिकी आइडलमा दोस्रो भएका नेपालीमुलका कलाकार दिवेश पोखरेल (आर्थर गन) ले आउँदो शुक्रबार ड्यालसमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन् ।   नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा डिसेम्ब ...

अमेरिकामा लक्षणविहीन कोभिड सङ्क्रमितले पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्ने

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’को समय आधा कम गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन सङ्क्रमितका लागि ‘आइसोल ...

अमेरिकाको कोलोराडोमा गोली चल्दा बन्दुकधारीसहित पाँच जनाको मृत्यु

कोलोराडो । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्।   प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभ ...

नेपाली समाजको अध्यक्षमा वाग्ले निर्वाचित (भिडियो सहित)

ड्यालस (अमेरिका) – नेपाली समाज टेक्सस (एनएसटी) को आइतबार भएको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले विजयी भएका छन् । सोमबार बिहान सबेरै प्रकाशित परिणाम अनुसार वाग्ले ११२० मत पाएर ...

ईन्जिनियरका संघर्षका कथा सार्वजनिक

काठमाडौँ । ‘आँगन छोडेपछि-आप्रवासी नेपाली इन्जिनियरका सपना र संघर्षका कथा’ शुक्रबार एक कार्यक्रमका बीच बिमोचन सम्पन्न भयो। पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर , इन्जिनियारिंग पेशा संग सम्बन्ध १७ जना ...

नेपाली समाज टेक्सस (एनएसटी)को चुनावी प्रचार-प्रसारको समय समाप्त

टेक्सस(अमेरिका)-  नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ कार्यसमिति २०२२/२०२३ चयनका लागि २६ डिसेम्बर २०२१ मा निर्वाचन हुँदैछ । निर्वाचन समितिका अनुसार २३ डिसेम्बर २०२१ को मध्यरात अर्थात् पूर्वीय समय २३:५ ...

नेपाली मूलका एक युवक गोली हानेको आरोपमा पक्राउ

कोलम्बस (ओहायो) । ओहायोस्थित कोलम्बसको उत्तरी क्षेत्रमा नेपाली मूलका एक युवाले अर्का नेपालीलाई गोली हानेको आरोपमा स्थानीय प्रहरीले हिरासतमा लिएको छ ।    कोलम्बसको उत्तरी क्षेत्रमा पर्ने कारासन रोड ४ ...

अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्युएचओको आग्रह

न्युयोर्क । अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको ...

अमेरिकामा पहिलो ओमिक्रोन सङ्क्रमितको मृत्यु

ह्युस्टन । ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड १९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ ।     ह्यारिस काउन ...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) मा राजकुमार विष्ट निर्वाचित

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा राजकुमार विष्ट विजयी भएका छन् । डिसेम्बर १९, २०२१ मा न्यूयोर्कको जयाक्सन हाइटमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनम ...